बफ बाहुन

1.1K posts

बफ बाहुन banner
बफ बाहुन

बफ बाहुन

@buff__baahun

Nawalparasi, Nepal Katılım Şubat 2018
631 Takip Edilen995 Takipçiler
Kale Keto
Kale Keto@KaaLeKeeto·
@buff__baahun हुने खानेका पारा नै बेग्लै 😀😀
NE
1
0
1
102
बफ बाहुन
बफ बाहुन@buff__baahun·
ल विश्वकप फाइनल हेर्न बसियो है 🤣🤣
बफ बाहुन tweet media
Nepal 🇳🇵 NE
1
0
3
340
Tamanna
Tamanna@Tama_nnaa·
ढाँट्नै नपर्ने कुरामा पनि ढाँट्ने बानी अन्ततः आफ्नै लागि खनेको भड्खालो हो। पटक–पटक उस्तै गर्दा पनि बुद्धि नआउनेहरूलाई समयले नै सबैभन्दा राम्रो पाठ सिकाउँछ।
NE
3
1
8
722
बफ बाहुन
बफ बाहुन@buff__baahun·
@Tama_nnaa बुढा-बुढी सङ्गै बसेर हेर्ने हो भन्थ्यो त मलाई त 🤣🤣
Nepal 🇳🇵 NE
0
0
0
128
Tamanna
Tamanna@Tama_nnaa·
आज अर्जेन्टिनाले ७ गोल खाओस , निस्रीक्क परेको अन्मार लेर भिजेको बिरालो जस्तो भएर घर फर्कीनुपरोस कोइ कोइलाई ! ल यति चाहिं सराप दिएँ !
NE
10
0
17
2.9K
बफ बाहुन
बफ बाहुन@buff__baahun·
@hyandal सरको प्रेडिक्सन मिल्दै जादा त स्पेनले जित्छ जस्तो देखियो त ।🤣🤣
Nepal 🇳🇵 NE
1
0
0
104
H Y A N D A L
H Y A N D A L@hyandal·
आज स्पेन भर्सेस अर्जेन्टिनाको खेलामा लामिन र मेस्सी दुवैले गोल गरुन भन्ने चाहाना रह्यो! जित्ने टोली त अर्जेन्टिना नै भैगयो! आजको जस्तो गोलै गोलको बर्षा भयो भने पनि हेर्न स्वाद लाउन्न बढिमा 4 गोल होस दुवै तर्फसहितको ;))
NE
5
0
11
1.2K
H Y A N D A L
H Y A N D A L@hyandal·
Death, taxes, and Lionel Messi winning Man of the Match 🤷‍♂️ He's already claimed the award five times this tournament, and now the Argentina captain is ready to head into the World Cup Final 🇦🇷
H Y A N D A L tweet media
English
1
1
3
200
बफ बाहुन
बफ बाहुन@buff__baahun·
Express गाडिको इन्जिनमा अलिकती समस्या देखिएर भोलीसम्मको लागि सर्भिसिङ्गमा राखियो रे नि त । 🤣🤣
NE
0
0
0
28
H Y A N D A L
H Y A N D A L@hyandal·
स्पेनको खेला हेर्न बसेको अव एकैछिन आखालाई शितल नदिकन लगातार हेर्दा जुरुक्क उठेर अफिस जाँदा पनि आधा घण्टा ढिला पुगिने रछ ! काईदाको सेड्युअल रछ त ;)
NE
1
0
0
221
बफ बाहुन
बफ बाहुन@buff__baahun·
@Tama_nnaa "सुत्केरी भएको पहिलो दुई वर्षभित्रकी आमाप्रति निर्दयी वा असहानुभूतिपूर्ण व्यवहार गर्नु क्षमा वा प्रायश्चित गर्न नसकिने गम्भीर दुष्कर्म हो।" वा भावअनुसार सरल रूपमा: "सुत्केरी भएको पहिलो दुई वर्षसम्म आमालाई दुःख दिनु वा नराम्रो व्यवहार गर्नु अत्यन्तै ठूलो नैतिक गल्ती हो।"
NE
1
0
0
145
Tamanna
Tamanna@Tama_nnaa·
Being unkind to a mother in her first two year postpartum is an irredeemable evil.
English
2
0
1
672
बफ बाहुन
बफ बाहुन@buff__baahun·
सरकार गठनको यति छोटो समयमै नेपाललाई "सुनौलो" देश बनाएकोमा बालेन सरकारलाई हार्दिक धन्यवाद । 🤣🤣
NE
0
0
1
73
बफ बाहुन
बफ बाहुन@buff__baahun·
धन्न ! ससुरालीलाई "Right to Recall" को सुविधा छैन र हो, नत्र के हुँदो हो ? 🤣🤣
NE
0
0
4
125
बफ बाहुन
बफ बाहुन@buff__baahun·
पोखरामा Fimily सङ्ग गएर बस्न राम्रो/सस्तो होटल कुन होला ?
NE
4
0
0
1.1K
विरु दा- द फेक™
ग्याँसको विकल्प इन्डक्सन भन्नु र तिम्रो विकल्प आफ्नै हात भन्नु एउटै हो ।
NE
7
3
53
5.8K
बफ बाहुन
बफ बाहुन@buff__baahun·
एउटाले यता तान्छ अर्कोले उता तान्छ । सत्तामा पुगेपछी मति कता जान्छ जान्छ । आदर्श त पहाडनै छुने हुन्छ तर के गर्नु पुरानै भेल आउछ, सबै बगाएर लान्छ । ए हजुर गोलि खानेत हुँदाखानेले हो हुनेखानेले त गोलि होइन नियुक्ति खान्छ ।
NE
0
0
0
52
बफ बाहुन
बफ बाहुन@buff__baahun·
सरकारको विवादास्पद निर्णय । आउनुस सबै मिलेर "केपी ओली" लाई गाली गरौं ।
NE
0
0
2
65
बफ बाहुन
बफ बाहुन@buff__baahun·
आफै उपस्थित भएको मन्त्रीपरिषदको निर्णयबाट आफैलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नु भनेको त आफुले फेसबुकमा पोष्ट गरेको आफ्नो फोटोमा बुढिको फेसबुकबाट आफै "Handsome Budo" भनेर कमेन्ट गरेजस्तो भएन र ? 🤣🤣
NE
0
0
1
97