विरु दा- द फेक™

21.4K posts

विरु दा- द फेक™

विरु दा- द फेक™

@sixer_D

शव बाहनले समेत फोन गर्दा आउन नमानेपछि, आर्यघाटसम्म एक्लै हिंडेर आएको एक मुर्दा हुँ म ।

Nepal Katılım Şubat 2010
737 Takip Edilen12.8K Takipçiler
Sabitlenmiş Tweet
विरु दा- द फेक™
बन्दुक बेच्नेलाई कलमको मूल्य के थाहा चोट दिनेलाई मलमको मूल्य के थाहा पैसाका खातिर धर्म परिवर्तन गर्नेलाई संस्कृति र चालचलनको मूल्य के थाहा
NE
45
1.8K
2.4K
0
विरु दा- द फेक™
आउनुस् मित्रताको हात अघि बढाऔँ । हरुवा हरुवा एक हौँ । हरुवा एकता जिन्दाबाद ।
NE
0
1
2
336
विरु दा- द फेक™
र, मिचिने कुरामा सीमा अझै पनि दुई नम्बरमा पर्छ । धन्यवाद ।
NE
0
0
2
224
विरु दा- द फेक™
कति मान्छे २०८२ मै छुटे होलान् । म २०८३ मा आउन सफल भएँछु । धन्य छस् ईश्वर तँ ।
NE
0
0
1
366
विरु दा- द फेक™
आफ्नो बुढीलाई माया गर्नुपर्छ त थाहा थियो । तर, औधी धेरै माया गर्न हुँदो रहनेछ भन्ने चाहिँ आज थाहा भयो ।
NE
0
0
1
915
विरु दा- द फेक™
ग्याँसको विकल्प इन्डक्सन भन्नु र तिम्रो विकल्प आफ्नै हात भन्नु एउटै हो ।
NE
7
3
53
5.8K
फिरन्ते
फिरन्ते@nomadic_2015·
पैले पैले रैछ फलानो यति मत प्राप्त गरेर विजयी भए, निजको निकट प्रतिस्पर्धीले यति मत ल्याए भन्ने । अहिले त फलानो यति मत प्राप्त गरेर विजयी भए भने निजको विकट प्रतिस्पर्धीले यति मत ल्याए भन्नु पर्ने रछ । विजेताको छेउछाउ मत ल्याए भए पो निकट भन्नु !! विकट नै भन्दा ठिक हुन्छ । 😂😂
NE
1
0
0
120
विरु दा- द फेक™
अहिलेसम्म फेसबुकतिर देखिएका औँलाहरुः- १. नङ पालेका र नङ पालिस लगाका चिटिक्क परेका औँला २. नङ नकाटेका काती परेका नङ्ग्राजस्ता औँला ३. गाँठा परेको अदुवाजस्तो गाँठे औँला । नङको सफाइमा ध्यान दिऊँ, सफा टाइमलाइन बनाऔँ । धन्यवाद ।
NE
1
1
4
691
विरु दा- द फेक™
यसलाई विडम्वना नै भन्नुपर्छ म जलेर खरानी भै सकेँ तर तिमी अझै आगो झोसी राखेकै छ्यौ । अब आगो झोस्न छोड है । तिम्रो हात पनि गले होला । मेरा खरानीले तिमी थाकेको कसरी हेर्न सक्छन् र !!
NE
0
0
0
445
विरु दा- द फेक™
उता उनलाई ‘म कस्तो थिएँ ?’ याद छैन । यता उनको यादले छाडेन म आजाद छैन ।
NE
0
0
1
546
विरु दा- द फेक™
लेख्नलाई कहाँ शब्द हुँदो रहेछ । जब दिमाग नै स्तब्ध हुँदो रहेछ ।
NE
0
0
3
791
विरु दा- द फेक™
मानिसले सास बन्द भाको त सहनुपर्छ र मर्नुपर्छ । सहन सिकौँ । यो अवधिमा कोभिडमा झैँ लुडौँ खेलौँ, नाइटोको आयतन निकालौँ, तिलको लड्डुमा कतिवटा तिल छन् गनौँ । हस् त धन्यवाद ।
NE
1
1
4
1.2K
विरु दा- द फेक™
अचेल आँखा खोल्दा झरेका यी आँशु विगतमा तिमीलाई आँखा चिम्लेर गरेको विश्वास र भरोसाका प्रमाण हुन् ।
NE
0
0
6
909
विरु दा- द फेक™
म पूर्ण रुपमा जलिसके पछि मात्र म मरेको खबर उनलाई सुनाइदिनोस् । उनी धुँवा सहन सक्दिनन्, म उनको आँखामा आँशु आएको सहन सक्दिनँ ।
NE
1
2
5
1.2K