ca_nbin1

34 posts

ca_nbin1 banner
ca_nbin1

ca_nbin1

@ca_nbin1

Updating

Singapore Katılım Temmuz 2024
339 Takip Edilen7 Takipçiler
Sabitlenmiş Tweet
ca_nbin1
ca_nbin1@ca_nbin1·
दानाङ – भियतनामको सुन्दरताको राजधानी दानाङ भियतनामको मध्य भागमा अवस्थित एक आधुनिक र सुन्दर शहर हो, जसलाई ‘पूर्वको क्यालिफोर्निया’ पनि भनिन्छ। #danang #vietnam #nepal
ca_nbin1 tweet mediaca_nbin1 tweet mediaca_nbin1 tweet media
NE
0
0
0
75
ca_nbin1
ca_nbin1@ca_nbin1·
@NoNext_Question Average Nepalese are obsessed with holding country flag, either in airport or any events. Dilemma.. for what nevertheless put yourself first rise yourself..
English
2
0
0
40
No Next Question
No Next Question@NoNext_Question·
In a historic moment for Nepali MMA, Rabindra Dhant, aka HimaLion, has arrived in Macau, China, for his fight at Road to UFC Season 5. Dhant stood proudly during the promotion’s official photoshoot, carrying Nepal’s flag. 🇳🇵
No Next Question tweet media
English
2
3
53
1.2K
ca_nbin1 retweetledi
भीष्म ( Bhismak1962)
कुन "investigative agency" ? CIB ले त हैन भन्यो 🤔 Or else accept that this is a serious case of data breech.
भीष्म ( Bhismak1962) tweet media
English
5
23
97
6.3K
ca_nbin1 retweetledi
som raj pathak
som raj pathak@somrajpathak3·
यो देशको सबैभन्दा ठूलो सुकुम्बासी......! जसको धन्दा सरकारी जग्गा हडप्दै बेच्ने...। नेपाल भन्ने देश सबैभन्दा धेरै लुट्ने एमालेका नेता कार्यकर्ता हुन्। 😡😡😡 @ShahBalen सरकारले इमान नबेचि काम गरे भने १ वर्षमा सबै सबै क्लियर हुन्छ। 🙏
som raj pathak tweet media
NE
5
43
127
2.3K
ca_nbin1 retweetledi
अश्वत्थामा
Nepal’s biggest financial data breach isn't being covered up. It is being silenced by by other various media houses not asking why Kantipur had the data, by NRB not auditing access logs, by CIAA remaining silent. With Sudan Grg resigned. The drama ended. Both @nabilbank and CIB nepal accountability and transparency failure vanished. And Everyone is staying comfortable. What a tragic !! @ShahBalen @gbudhathoki @SwarnimWagle
अश्वत्थामा tweet media
English
6
52
163
7.5K
ca_nbin1 retweetledi
Mukund❤️🙏
Mukund❤️🙏@Mukunda_Chettri·
HOOK: Nepal's politicians didn't fail the country. They looted it — systematically, institution by institution, scam by scam. 28 documented scandals.Billions stolen. 76 killed when youth protested. Here is the complete record (A THREAD 🧵) 1++
English
6
31
127
8.8K
ca_nbin1 retweetledi
Mukund❤️🙏
Mukund❤️🙏@Mukunda_Chettri·
Now it’s on media too aren’t you feeling tha HRL establishment & listing itself is a scam ; हिमालयन रिइन्स्योरेन्सलाई लाईसेन्स दिँदा कान्तिपुरका मालिक सिरोहियालाई १० करोड हिमालयन रि इन्स्योरेन्स कम्पनीमा शेयर लगानी गरेकाहरुले १०० रुपैयाँ अंकित शेयरको प्रतिकित्ता १६५++
Mukund❤️🙏 tweet media
Mukund❤️🙏@Mukunda_Chettri

Himalayan Reinsurance का तत्कालीन फाउन्डरले (हालका बिचौलिया ) कैलाश सिरोहियालाई मिडिया सम्हाल्ने वा नकारात्मक प्रचार–प्रसार नियन्त्रण गर्ने कामको बदलामा १० करोड बराबरको golden shares मार्फत भुक्तानी गरिएको भन्ने समाचार त्यस समयमा सार्वजनिक भएको थियो।

NE
3
7
28
2.3K
ca_nbin1 retweetledi
राजन दादा
राजन दादा@ADH_RAJAN·
यो विषय सुदन गुरुङ भन्दा निकै ठूलो छ। सबैले गम्भिरता साथ लिनपर्छ। कसैको सबै बैंक स्टेटमेन्ट कसैलाई यति सहजै उपलब्ध गराउने ‘अनुसन्धानरत निकाय’ कुन थियो भन्ने विषय त बाहिर आउनै पर्छ। गृहमन्त्री रहदै सुदन माथि अनुसन्धान गरिरहेको निकाय कुन थियो? बैंक अथवा कान्तिपुरले खुलाउनै पर्छ।
राजन दादा tweet mediaराजन दादा tweet media
NE
22
166
371
38.6K
ca_nbin1
ca_nbin1@ca_nbin1·
@NepalRastraBank I would like to know how the account holders information are shared to kantipur Media? breach of confidentiality, account holder information leaked to third party wihout consent ? Nabil Bank CEO must be responsible to this? #Nabilbank #nepal #Kathmandu
English
0
0
0
89
ca_nbin1
ca_nbin1@ca_nbin1·
Hello Thai Airways @ThaiAirways , can you please check my missing lagguage, I have filed a case but haven’t heard any, it has been 24 hours neither I receive lagguage nor any updates, Flight TG319, BKK KTM 13 April. Baggage still at Bangkok, will you send ktm today?
ca_nbin1 tweet media
English
3
0
0
113
ca_nbin1
ca_nbin1@ca_nbin1·
समुद्र मन्थनबाट निस्केको अमृत — जीवन, समृद्धि र शान्तिको प्रतीक। थाइल्याण्डले यो सन्देश आफ्नो अन्तर्राष्ट्रिय ढोकामै राखेको छ — संसारभरका यात्रुलाई स्वागत गर्न। #Bangkok #Thailand #Shuvarnabhuni
ca_nbin1 tweet mediaca_nbin1 tweet mediaca_nbin1 tweet mediaca_nbin1 tweet media
NE
0
0
0
33
ca_nbin1 retweetledi
TheLiverDoc™
TheLiverDoc™@theliverdoc·
He's definitely sharing this as the CEO of Eternal because they are planning to build some sort of "device" that exploits vague areas in science and medicine or some cranky "longevity intervention" which they want to claim negates the effect of gravity indirectly and sell it to gullible people who want to live forever. The best longevity intervention is to stop ordering from restaurants via Zomato and prepare healthy meals at home.
Deepinder Goyal@deepigoyal

I’m not sharing this as the CEO of Eternal, but as a fellow human, curious enough to follow a strange thread. A thread I can’t keep with myself any longer. It’s open-source, backed by science, and shared with you as part of our common quest for scientific progress on human longevity. Newton gave us a word for it. Einstein said it bends spacetime. I am saying gravity shortens lifespan.  Read on, and tell me what you think.

English
220
511
5K
408.8K
ca_nbin1 retweetledi
Tanka Dahal
Tanka Dahal@shishirdahal·
गलत गर्ने नेता, त्यसलाई सही हो भन्दै तालि पिट्ने कार्यकर्ता र नेताले गरेका कुकर्ममा पर्दा हालेर धोई-पखाली चोख्याउने खालका समाचार बनाउने पत्रकार - सबै देशका सत्रु हुन्। देश आज यो अवस्थामा पुग्नुमा यी तिनै तत्वको बराबरी योगदान छ !
NE
94
119
581
17.2K
ca_nbin1 retweetledi
Tanka Dahal
Tanka Dahal@shishirdahal·
मेरो सम्पत्ति छानबिन गर्न यहाँ मात्र हैन चित्रगुप्तको खाता पनि पल्ट्याइयोस्ः ओली फलानो : नीतिगत भ्रष्टाचार पनि हुन्छ भन्ने बुझ्न त दिमाग पनि चाहियो। त्यसको लागि पढेको हुनुपर्यो।
Setopati@setopati

मेरो सम्पत्ति छानबिन गर्न यहाँ मात्र हैन चित्रगुप्तको खाता पनि पल्ट्याइयोस्ः ओली

NE
72
67
381
23.1K
ca_nbin1 retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
गाडीका खस्रा कुरा: -प्रकृति अधिकारी- १) सूर्यका वरिपरि ग्रहहरू भए जस्तै मन्त्रीका वरपर पनि थुप्रै ग्रह हुन्छन् । तिनलाई मन्त्रीका सचिवालय भनिन्छ । हरेकका पद फरक फरक हुन्छन् । ती हरेक ग्रहलाई गाडी उपलब्ध गराइन्छ । अनि परिवारजनका लागि फेरि अलग गाडीको व्यवस्था अनिवार्य नै हुन्छ । सानोतिनो ग्रह त सचिवले पनि पालेका हुन्छन् । २) अरु मन्त्रालयको कुरा उस्तै होला, शिक्षा मन्त्रालयको कुरा गर्छु । शिक्षामन्त्रीका ती ग्रहलाई शिक्षाका निकायहरूबाट गाडी झिकाइन्छ । व्यवस्थापन गरिन्छ । जस्तैः राष्ट्रिय परीक्षा बोर्ड, जनक शिक्षा सामग्री केन्द्र, विश्वविद्यालय अनुदान आयोग, सिटिइभिटी, त्रिभुवन विश्वविद्यालय आदि आदि । ती निकायले गाडी शिक्षामन्त्रीको सचिवालयमा पठाउनुपर्ने हुन्छ । पठाइरहेका छन् । जेन जीका आन्दोलनका क्रममा शिक्षा मन्त्रालयमा जलेकामध्ये सानोठिमीतिरका निकायको पनि गाडी हुनुपर्छ । ३) कुनैबेला एकजना शिक्षामन्त्री थिइन् । उनका पतिलाई र छोरालाई पनि गाडीको व्यवस्था थियो । छोराको गाडी बिग्रियो लहान वरपर । पूर्वपश्चिम राजमार्गमा धेरै दिनसम्म त्यो गाडी बेवारिसे छाडियो । त्योबेला काठमाडौँबाट प्लेन चढाएर मेकानिकलाई पठाउनुपरेको थियो तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले । किनकि छोराले प्रयोग गर्ने गाडी सो परिषद्को थियो । खासमा त्यो गाडी कसैको बिहेका लागि पठाइएको थियो । मन्त्रीका परिवारजन, आफन्तका बिहेमा प्रयोग गर्न पनि सिंहदरबारबाट गाडी जान्थ्यो । ४) उपत्यकाभित्र पहुँचवाला उपसचिवले गाडीको सुविधा पाइरहेका छन् । पहुँच छैन भने अफिसकै मोटरसाइकल । त्यति पनि पहुँच राख्न नसक्नेहरूका लागि व्यक्तिगत वा सार्वजनिक सवारी साधन जिन्दाबाद । ५) मेरो अफिस काठमाडौँको नयाँसडक । उच्च पदाधिकारीका परिवारजन किनमेलका लागि आउने भनेको नयाँसडक । सरकारी गाडीमा आउँछन् ती । कतिपयले त गोरखापत्र संस्थानमा नै गाडी पार्क गर्छन् । अझ यस्तो दुरुपयोग गर्नेहरुमा प्रहरी र सेनाका उच्च पदाधिकारी हुने गरेका छन् । सैनिक वा प्रहरी पोसाकमा चालक हुन्छन्, तिनका गाडीमा श्रीमती, बालबच्चा, आफन्तजन हुन्छन् । इश्र्या गर्न खोजिएको होइन, यो कुरो मलाई निकै अघिदेखि बिझ्ने गरेको । हामीले तिरेको करबाट तिनका इन्धन भरिएका हुन् । ६) जेनजी आन्दोलनका क्रममा न्यायाधीसका गाडी जलाउँदा तिनका नम्बर प्लेट एकातर्फ सरकारी र अर्कातर्फ निजी भएको दृश्य हामीले देखेका हौँ । त्यो नयाँ कुरा होइन । विशेषगरी शनिबार वा कार्यालय समयपछि सरकारी नम्बर प्लेटको गाडी चलाउँदा विभिन्न अवरोध आउने र पास लिइरहनुपर्ने झन्झटबाट मुक्त हुन रातो नम्बर प्लेटमा परिवर्तन गर्ने क्रम बढेको हो । त्यो भएपछि जुनबेला पनि गाडी चलाउन पाइयो । जसलाई पनि गाडी दिन पाइयो । जस्तो सुकै दुरुपयोग गरे पनि हुने भयो । जब रातो नम्बर प्लेटमा परिवर्तन गरिन्छ त्यसपछि सेतो प्लेटको अर्कातर्फ नयाँ नम्बर पेन्ट गरेर गाडीमा जडान गर्ने चलन हो । त्यो दुई खाले होइन, कुनै बेला सेतो थियो । यो प्रवृत्ति धेरै सरकारी निकायमा छ । ७) जेन जीको आन्दोलनका कारण सयौँ गाडी र मोटरसाइकल ध्वस्त भएका छन् । यो निकै दुःखद कुरा हो । ती क्षति भइसके । नयाँ किनिएला वा नकिनिएला । तर अब गाडीका सन्दर्भमा केही निर्णय वा नीति त लिनैपर्छ । र, अन्तिममा एउटा कुरा स्मरण गराउन चाहे, कुनै बेला त्रिविमा एउटा गाडी थियो । त्यो गाडी उपकुलपति, रजिष्ट्रार र रेक्टरले चढ्थे । तीनै जनाका घरघरमा गएर ती पदाधिकारीलाई ओसाथ्र्याे र साथमा लिएर कीर्तिपुर जान्थ्यो । ती दिन पनि थिए । शुभ दिन 🙏
NE
10
39
158
10K
ca_nbin1 retweetledi
Cactusary
Cactusary@baa_jhingaa·
Never forget
Cactusary tweet media
English
3
102
325
16K
ca_nbin1 retweetledi
Tanka Dahal
Tanka Dahal@shishirdahal·
कान्तिपुरले फेरि अरुको नाम लिएर आफैले भ्रम फैलाएको छ। त्यसैलाई राखेर झोले - झ्याम्टेहरु प्रमाण भन्दै घुमाउदैछ्न। साँचो प्रमाण यो भिडियोमा छ हेर्नुहोला। मेरो बोली बन्द गराउने प्रयास हुदैछ। मैले नबोल्दा देश बन्छ भने त्यो पनि गरौँला 🙏 तर झुट नफ़ैलाइयोस youtu.be/8JQ0KMnzY8k
YouTube video
YouTube
NE
135
210
1K
42.8K
ca_nbin1 retweetledi
African
African@ali_naka·
Majority of Africans can relate with Events in Nepal. It’s inspirational!!
English
89
1.1K
4.7K
304.2K