
Boron
504 posts


@dizilande नेपालमा जति युवाहरु छन् सबै यहि कारणले बसेका छन् नत्र सकिसक्थे। आश त भाग्यमा भन्थे, देशको भाग्य देखेर मेरो भाग्य कम्तिमा खाना लाउन लाएकको छ भन्नेमा हो। यो भन्दैमा डिमोटिभ यस्तो केही भको हैन जस्ट बिहान ट्वाईलेट जाँदा, याद आउने भर😋
NE

@callmeboron gosh you are so me and mine marks aint that good nor i have that finacial statement😭
English

@dizilande जान पर्ने १२ सक्काएर रैछ, त्यो बेला सानै छु भनेर गैएन, अहिले ढिलो भयो, ढिलो देशको मायाले कि आफ्नो पढाइ त्यस्तै भर सोच्न सकेको छैन😂
NE
Boron retweetledi
Boron retweetledi

Janai harayeko nude !! 🤣🤣🤣🤣
a bb@chillguynp
Exchanged nudes with Upadhyaya Bauni while sexting and she says 'janai khai'
हिन्दी
Boron retweetledi

त्यहि भर राजाको पालमा बनेका सबै उद्योग नष्ट गरेको नि भन्नोस्।
Aalok Subedi@thektmduke
धेरै पटक भनेको छु, फेरि भन्छु: "सरकारले उद्योग चलाउने होइन, उद्योग चलाउने वातावारण बनाइदिने हो। निजी क्षेत्रले निती खोज्या छ, सस्तो राजनीति होइन।"
NE

@Radhakr07983874 हउरहरु गरिबको आँसु बेच्ने कमाउने। जोडि मिल्या छ पत्रुकार ज्यू।
NE
Boron retweetledi

देश नै निजि क्षेत्रलाई दिम् त, जाबो के टाउको दुखार बस्ने हो र।
Aryal Mukti@iSDBR
सरकारले DDC को चिज (ऊत्पादनहरु) बेचेर बस्ने होईन, DDC नै बेच्ने हो । DDC को चिज बेच्न Private Sector छदैछ। DDC को चिज कहॅा र कसरी Efficiently बेच्ने भन्ने Private Sector ले राम्रो जान्दछ। Private Sector ले यि ऊत्पादनहरु नेपालमा मात्र होईन, दुनियॅाभरमा राम्रो बेच्नसक्दछ।
NE

हाहा, यिनै निदाउन बाँकि अन्मारहरु हुन् देश खोक्रो बनाउने।
pratima gautam(प्रतिमा गौतम)@Pratima08436210
संविधान संशोधनका लागि सुझाव संकलन गर्न आयोजित छलफल कार्यक्रम। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुर
NE

@AcharyaKhandga काँ का जन्ताले भन्छन्, कतै देख्दिन त म। सामाजीक सन्जालका जन्ताले हो भने नकेरा अर्नोस् भिउज कमाउन गरेका हुन् सब।
NE

जन्ता झुक्काउने बाहेक कालो काङ्ग्रेसीको अरु काम कहिले नहुने भओ प्रभो।
कल्पना अधिकारी@Kalpana9133
गजेडी वौलायो ठोक ताली घण्टे केटाकेटी हो ।
NE








