
Bidhya Chapagain
5.3K posts

Bidhya Chapagain
@cbidhya
Journalist @hernekatha
Nepal Katılım Haziran 2014
1.1K Takip Edilen110.9K Takipçiler




" कृषिमा १ प्रतिशत बजेट पनि नछुट्याउने, अनि गाउँमा मान्छे बसेनन् भनेर हुन्छ?”-भानेश्वर पोखरेल #hernekatha #ep166
NE

"पहिले जनगणनामा दुर्गम गाउँसम्म नपुगेरै फोनबाट विवरण लिने रहेछन् , जसले गर्दा समुदायको वास्तविक पहिचान नै छुट्ने रहेछ।” #hernekatha #ep111
NE


रुद्राक्षलाई यहाँ बोलिचालीको भाषामा दाना भनिन्छ । कार्तिक-मंसिरमा भोजपुर र सङखुवासभाका यी पाखाहरु दानामय हुन्छन् । बारीमा दाना, बोरामा दाना, बिस्कुनमा दाना, दैलोमा दाना, थैलोमा दाना जताततै दानै दाना ।#hernekatha #ep160
NE

भिमला र ललिमा घामका रङ र जूनताराका बनोट हेरेर समयको रफ्तार पत्ता लगाउँछन् । बादललाई स्पर्श गर्छन् र थाहा पाउँछन् गोठ सार्ने तिथिमितिहरु ।#ep145 #hernekatha
NE
Bidhya Chapagain retweetledi

I made BOTTLENECK - a free browser newsgame about the 2026 Strait of Hormuz crisis.
Three transit slots a day. Ten days. Two thousand ships waiting.
Trailer below. Play here:
📷bottleneck.jakubgornicki.com
English

पल्लो गाउँको स्कुल पढाइरहँदा छिरिङलाई आफ्नै गाउँको लथालिङ्ग स्कुलको दृश्यले घोचिरहन्थ्यो ।छिरिङले मन मिल्ने साथीहरुसँग संस्था दर्ता गरे । पैसा खोज्न थाले अनि आफ्नो गाउँको स्कुलको मुहार फेर्ने काम थाले ।#ep165 #hernekatha
NE

“यहाँ महिनैपिच्छे गोठ सार्नुपर्छ। डाइसमा जसको धेरै नम्बर आउँछ, उसले राम्रो गोठ पाउँछ।”-सोनाम
#hernekatha #ep165
NE

"डोल्पाका गाउँहरू आत्मनिर्भर भएर दुनियाँबाट टाढा बसेका थिए। तर अब सधैं त्यसरी नै बस्ने भन्न मिल्दैन,नत्र हामी सधैंभरी अन्याय र अत्याचारमा पर्न सक्छौं।”-छिरिङ #hernekatha #ep165
NE

