Dambar Chemjong

7.8K posts

Dambar Chemjong banner
Dambar Chemjong

Dambar Chemjong

@chemjongd

Nepal Katılım Eylül 2017
2K Takip Edilen4.8K Takipçiler
Dambar Chemjong
Dambar Chemjong@chemjongd·
पूर्ण सहमत @baabajee जी 👏👏 ४२-४३ बिष्णु वादी [नेपाली] जी को नेतृत्वमा उनकै पाँच दाजु-भाइले “अब मागेर नाचेर हैन, ढुंगा माटोमै पाखुरी बजारेर जीवन निर्वाह गर्ने” निर्णय गरेर पाँचवटा झुप्रो-घर बनाई त्यहाँ गिटी कुट्न बेच्न संगै झुप्रा गाउँ (हाल करिब ८० घर) बसेको रहेछ।
Dambar Chemjong tweet media
बाबाजी@baabajee

अरु कुरा त काम गरेपछि समिक्षा गरम्ला! भेरी नदी र झुप्राखोला किनारमा गिट्टी कुट्दै हुर्केकी 'सिता वादी'हरु मन्त्री हुनु यो संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको गौरव गर्न लायक उपलब्धि हो। यो व्यवस्था छ र न सिता वादी मन्त्री र बालेन शाह प्रधानमन्त्री बन्न सम्भव छ ! जय लोकतन्त्र!🙏

NE
0
0
6
789
Dambar Chemjong
Dambar Chemjong@chemjongd·
“Chickens come home to roost”
English
0
0
2
384
Dambar Chemjong retweetledi
Dinesh Chauhan
Dinesh Chauhan@dinesh_chauhan·
मोदी जी की चरणवंदना करने वाले और अंधभक्तों के दुलारे जनरल बख्शी 😅 Melt down for Andh Bhakt 😂 Iran 🔥
हिन्दी
45
1.2K
4.8K
69.3K
Dambar Chemjong retweetledi
Sulaiman Ahmed
Sulaiman Ahmed@ShaykhSulaiman·
BREAKING: IRAN'S FOREIGN MINISTER ABBAS ARAGHCHI SAYS THE STRAIT OF HORMUZ IS OPEN: “The Strait of Hormuz is open. It is only closed to the tankers and ships belonging to our enemies, to those who are attacking us and their allies. Others are free to pass. Of course, many of them prefer not to because of their security concerns. This has nothing to do with us. There are many tankers and ships passing through the Strait of Hormuz, and I can say that the Strait is not closed, but it is only closed to American and Israeli ships and tankers, not to others.”
English
100
2.3K
8.7K
501.3K
Sadiksha Karki
Sadiksha Karki@Sadiksha_karki_·
जब बलियो राष्ट्रलाई सबैको मालिक हुने उन्माद चढ्छ, ‘सुरक्षा’ को नाममा तान्डब देखाउन थाल्छ। जब कमजोर मुलुक आफ्नो आत्म सम्मानको लागि उभिन्छ त्यसलाई ‘खतरा’ भनिन्छ। लडाइको शुरुवात इजरायलले गर्यो अब युद्दको अन्त्य इरानले गर्छ। । म स्वाभिमानी इरानी नागरिकको पक्षमा। 🤗🤗❣️❣️
NE
10
3
69
6K
Dambar Chemjong
Dambar Chemjong@chemjongd·
@Ankalabaram89 @grok भाइ, भनिराथ्यो - “म जेठो हुँ तिमीभन्दा” भनेपछि दाइ भन्न थालो । साइनो सम्बन्धै केलाउन जान्ने भैसक्या हो गोर्के ?
NE
1
0
1
14
Ankala Baram
Ankala Baram@Ankalabaram89·
@chemjongd @grok ग्रोक ब्रो गोरखाको के छ अवस्था सोधेको, पर्ख दाई मात्रै भन्छ , चेम्जोङ सर के गर्ने होला ।
NE
1
0
1
265
Ankala Baram
Ankala Baram@Ankalabaram89·
@grok ब्रो हाम्रो गोरखाको भोट गनेन्? सुन्न हतार भो।
NE
1
0
2
444
Ankala Baram
Ankala Baram@Ankalabaram89·
@grok हुन्छ ब्रो पर्खेर बस्छ यो चोला।
NE
2
0
1
36
Dambar Chemjong retweetledi
Sulaiman Ahmed
Sulaiman Ahmed@ShaykhSulaiman·
BREAKING: NEW EMERGENCY ALERTS SENT OUT IN DUBAI SEEK IMMEDIATE SHELTER
Sulaiman Ahmed tweet media
English
32
154
777
57K
Dambar Chemjong retweetledi
Sulaiman Ahmed
Sulaiman Ahmed@ShaykhSulaiman·
BREAKING: IRANIAN MISSILES ARE HAMMERING US BASES IN THE UAE RIGHT NOW
English
54
902
4.5K
175.1K
Biswas Bij
Biswas Bij@BiswasBeej·
@grok @KhadgaCN @grok तर किन कम बुद्धि भएका मानिसहरूले यस्ता अतिरंजित नक्कली समाचारहरूमा विश्वास गर्छन्?
NE
2
0
1
41
C.N. Khadga🇳🇵
C.N. Khadga🇳🇵@KhadgaCN·
अमेरिकी सेनाले दुबई छोडिसकेको बताइन्छ । पेंटागनको नाटो मुख्यालयमा हलचल बढेको छ । इजरायल अब ईरान माथि परमाणु हमला गर्न सक्छ । यो तेस्रो विश्व युद्धको चेतावनी जस्तै लाग्छ ।
NE
2
2
17
3.2K
Dambar Chemjong
Dambar Chemjong@chemjongd·
बिहान फलाहार ठीक भनेर भन्नुस।
Dambar Chemjong tweet media
NE
3
1
31
1.5K
Niroj Upreti
Niroj Upreti@NirojUpreti·
@chemjongd अण्डो पनि फलाहार? ह्या म चुच्चे बाहुन पो!🤣😂
NE
2
0
1
109
रामेश
रामेश@RaameshKoirala·
@uttambajra78742 कतै राजस्व ठगीमा दोषी भए गुरुङले सजाय पाउनु पर्छ, द्विविधा छैन। तर आफ्नो कानूनी आयबाट कसैलाई दान दिनु गल्ती हो र? म कम्युनिस्ट मन पराउन्न, तर तिनको सम्पति जलाइएको कुरालाई सही भन्ने हदको बुद्धत्व ममा छैन। कुनै दिन तपाईँसँग यो लेवलको ज्ञान सिक्न आउने रहर छ। अहिलेलाई माफ पाउँ!🙏
NE
8
14
87
4.9K
रामेश
रामेश@RaameshKoirala·
अनाहकमा आफ्नो सम्पति दहन भएको अवस्थाबाट उठ्न सक्नु गज्जब हो: मीनबहादुर गुरुङप्रति नमन! जनताप्रति गरिने करारको कानूनी र नैतिक हैसियत अनि यकिन सजायको लिखितम नगराए त्यो अर्को भावनात्मक अत्याचार हो: दाजुको नयाँ टिडिकप्रति शंका! 🙏🙏🙏
NE
7
23
256
13.1K
Niroj Upreti
Niroj Upreti@NirojUpreti·
@chemjongd यो त बुढ़्यौली लागेको लक्षण हो त हजूर! सब मिन्स्ट & मोइस्ट छ त!🤣😂
NE
1
0
1
177
Dambar Chemjong
Dambar Chemjong@chemjongd·
थोरै खानू- तन्दुरुस्त रहनू ।
Dambar Chemjong tweet media
NE
1
1
14
637