कुल कोइराला

9.8K posts

कुल कोइराला banner
कुल कोइराला

कुल कोइराला

@cooolsunil16

कोहि कसैलाई पनि कमजोर नसम्झिनु होला रू ५ रुपैयाँको कलम पनि..... रु ५ करोडको चेक लेख्नको लागी काम लाग्छ ।

सर्लाही, नेपाल Katılım Mart 2022
2.4K Takip Edilen4K Takipçiler
कुल कोइराला
लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्री केवल कार्यकारी प्रमुख मात्र होइन, संसदप्रति प्रत्यक्ष रूपमा जवाफदेही पद पनि हो। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको सामना गर्नु, प्रतिपक्षका आलोचनाको उत्तर दिनु र जनतामा सरकारको धारणा स्पष्ट पार्नु प्रधानमन्त्रीको संवैधानिक दायित्व हो।
NE
1
0
1
75
कुल कोइराला
प्रसङ्ग बालेन सरकार!! तिमी आजभोली किन बोल्दिनौ किन बोल्दिनौ? भन्ने गित सुनिन्छ बसिन्छ !🤫🤐🤐🤐
NE
1
0
7
231
कुल कोइराला retweetledi
निम シ
निम シ@neemsiwak0ti·
यो हो नि त जनताको जवाफ सदनबाट । सुकुम्बासीको राजनीति गर्न पल्किएकाहरुलाई मुखभरीको जवाफ । 👏
NE
8
63
371
12.8K
कुल कोइराला
लाल सलाम केपी बा कमरेड,मैले आफूले सकेको गरेकी छु - मल्ल 😛
कुल कोइराला tweet media
NE
7
21
68
3.1K
कुल कोइराला
एसईई सकिएको एक महिनामै रिजल्ट: NEB published the SEE result within just 29 days. 🫨
0
0
1
157
कुल कोइराला
कर्मचारी ट्रेडयुनियन खारेज नगर्न आज संवैधानिक ईजलासमा बहुमतवाट अल्पकालिन अन्तरिम आदेश जारी भएको छ आदेशको पक्षमा आदेश गर्ने ३ जना बहुमत न्यायाधीशहरू सपना मल्ल,कुमार रेग्मी र हरिप्रसाद फुँयाल। अन्तरिम आदेश आवश्यक छैन भनेर फरक मत असहमत २ जना न्यायाधीशहरू बिनोद शर्मा र सारंगा सुबेदी।
NE
0
1
7
101
कुल कोइराला
राजनीतिमा विचार फरक हुन सक्छ,आलोचना हुन सक्छ,असहमति हुन सक्छ।तर राष्ट्रको गरिमा र संवैधानिक पदहरूको सम्मान गर्नु हरेक जिम्मेवार व्यक्तिको कर्तव्य हो लोकप्रियता भन्दा माथि संस्कार हुन्छ,र शक्ति भन्दा माथि शिष्टाचार देशले नेतृत्वमा आवाज होइन,व्यवहारमा पनि परिपक्वता खोजिरहेको हुन्छ।
NE
0
0
4
64
dipesh bhandari
dipesh bhandari@dpshbhndrmelung·
राष्ट्रपतिलाई सबैले उभिएर बिदाइ गरिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली…! 😮 यो केवल हतार थियो कि संसदीय मर्यादामाथिको बेवास्ता? 🤔🇳🇵
dipesh bhandari tweet media
Nepal 🇳🇵 NE
1
1
3
85
कुल कोइराला
गलत भास्य गलत प्रमाण स्थापित गर्ने को हालत भर्खर भएको चुनाब मा जनताले कडा प्रतिवाद गर्दै जवाफ दिए अझैं पुगेको छैन?
Anju Jwala@anju_jwala

@cooolsunil16 पुडासैनी भाइ झुन्डियो, ईतिहास भयो। ड्राइभर छतबाट खस्यो, ईतिहास भयो। देशैभरिका सहकारिहरु तहस नहस भए,ईतिहास भयो। खरानी आन्दोलन भयो, ईतिहास भयो। कैदिबन्दिहरु जेल फोडेर भागे, ईतिहास भयो। सुकुम्बासिहरु उठिबास बने,ईतिहास भयो। ईतिहास पनि कति हो कति, लेखिसाध्य भा पो!! Husen Miya👏👏

NE
0
0
0
62
कुल कोइराला
मेरो SLC 2052~ SEE परीक्षामा सफलता हासिल गर्ने सम्पूर्ण भाईबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 📚 यो सफलता केवल एउटा नतिजा मात्र होइन, तपाईंहरूको मेहनत,संघर्ष,धैर्य र सपनाको पहिलो खुड्किलो हो। जीवनमा अझ धेरै अवसर, चुनौती र सफलताहरू तपाईंहरूको प्रतीक्षामा छन ।
NE
0
0
2
108
कुल कोइराला
सदन चलिरहेको अवस्थामा राष्ट्रपति ले नीति तथा कार्यक्रम प्रस्तुत गरिएको अवस्थामा प्रधानमंत्री उठेर हिँड्नु अपरिपक्व को चरम अवस्था हो। प्रधानमन्त्री ले सदन मै प्रष्टीकरण दिनु पर्छ, के आकस्मिक अवस्था आई पर्यो??
NE
4
0
12
1.3K
कुल कोइराला
यी आम्मै लाई के पुगेनछ? जीवनको उत्तरार्धमा प्रधानमन्त्री हुने सुअवसर त दिएकै हो। यो भन्दा ठुलो कुरा के हुन सक्छ?
Baahrakhari@12khari

बालेन कस्ता मान्छे हुन् ? #baahrakharinews #12khari #SushilaKarki #NepaliPolitics #Balenshah #NepalGovernment

NE
1
0
10
440
कुल कोइराला
हुकुम्बासी लाई जसरि झोले पत्रुकारिता लाई तह लगाउन सकिँदैन? मिडिया मा किन वोल्न चाहँदैनन् हाम्रा प्रधानमंत्री भन्छन नी, एक बोल्दा १०० गलत समाचार बनिसक्छ।
Onlinekhabar@Online_khabar

रास्वपा सांसद खरेलको चुनौती : म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु | Jagdish Kharel | oNLINEKHABAR NEWS : onlinekhabar.com/2026/05/1928857

NE
0
0
2
52
कुल कोइराला
काँग्रेस एमाले का झोले हरू लाई हर्क साम्पाङ को काम पनि स्टन्ट नै लाग्छ होला। सफल नेता हुन पहिला आफू बाट सुरु गर्नु पर्छ।
Sudhamshu K.C.@Drsudhamshu

यो नाटक चाहिं नगेरेकै बेश हुन्थ्यो मंत्रीज्यु । वीर हस्पिटलको अर्थ प्रशासनको सफाई गर्नुहोस्, यो सफाई हामीलाई छोड्दिनुहोस् !

NE
0
0
6
256