Nicky❤️

10.4K posts

Nicky❤️

Nicky❤️

@creamLord09

meow

Katılım Ocak 2015
1.6K Takip Edilen654 Takipçiler
Sabitlenmiş Tweet
Nicky❤️
Nicky❤️@creamLord09·
Nicky❤️ tweet media
ZXX
1
0
0
55
Nicky❤️
Nicky❤️@creamLord09·
ывп
Русский
0
0
0
26
Nicky❤️
Nicky❤️@creamLord09·
@Nirmaladhakal44 आफ्नै श्रीमती र आफ्नै साली लाई पो नियुक्ति दे'का हुन...अर्काको श्रीमती र अर्काको सालीलाई नियुक्ति दे'को हो र..? मान्छे त्यसै डाहा गर्चन...😉😂
NE
0
0
0
53
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
अर्काकी श्रीमतीलाई नियुक्ति दिए पो रुन पर्ने आफ्नैलाई दिएका रैछन्, के को खस खस हो तिमीहरुलाई 🤭
Onlinekhabar@Online_khabar

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीसहितका नातेदारलाई दिलाए नियुक्ति #onlinekhabar Read_more: onlinekhabar.com/2025/11/181064…

NE
8
0
24
4.2K
Nicky❤️
Nicky❤️@creamLord09·
@ptkums देउवाले त छोडिसके नि...यी महामन्त्री नि त्यसै गलफत्ती गर्छन..हाम्रा राजनेता देउवा र क्षमताका धनी पुर्व पदाधिकारी ६ भाइ लाई शंका गर्छन्...😂😂
NE
0
0
1
192
Nicky❤️
Nicky❤️@creamLord09·
@thapagk आम चुनाव अघि महाधिवेशन हुनैपर्छ। नभए काङ्ग्रेस खरानी हुन्छ। जोगि बन्ने उमेर भएका नेता त खरानी धस्न पनि सक्लान् तर राजनीतिक जीवन बाकी नेताहरूले के पो गर्ने होला..? कुरो प्रष्ट छ। अलमलमा पर्न हुन्न। नो इफ नो बट..!
NE
0
0
2
2K
Gagan Thapa
Gagan Thapa@thapagk·
बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भने; होइन। साथीहरूले फेरी सोध्नुभयो कसरी? मैले भने; प्रष्ट छ - अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ। यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौं।
NE
102
87
592
85.6K
Nicky❤️
Nicky❤️@creamLord09·
@mahatsujit अनि साली लाई नि माया नगर्नु रे..सम्भव छ..?😜😜
NE
0
0
0
131
अजातशत्रु
अजातशत्रु@mahatsujit·
श्रीमतीलाई त्यस्तो मया गर्ने पिए कसरी खराब भन्ने तर्क गर्न चै सकिन्छ है 😀
NE
11
4
39
7K
Nicky❤️
Nicky❤️@creamLord09·
@BhismaK62 जेन्जी लाई उमेर समुहमै बुज्छु। र यो समुहको भावना र बिचार एउटै हुँदैन भन्नेमा पनि प्रष्ट छु।
NE
1
0
0
25
भीष्म ( Bhismak1962)
@Braj_bhandari भाव बुझ्न कोसिस गर्न पर्छ ब्रो। आफ्नै मनले व्याख्या गर्दा अर्थ को अनर्थ हुन्छ।
NE
1
0
0
31
Sushil Paudel
Sushil Paudel@sushilpaudel·
@Braj_bhandari Research Paper को title ले रिजल्ट बताउदैन महोदय, Abstract सम्म त पढ्नु पर्छ । पढ्ने नपढ्ने यहांको खुसी । तर माध्यामिक तह सम्मको शिक्षा बाध्यकारी बनाउने हाम्रो निति छ है, त्यसमा Individual Freedom भन्न पाउदैन्, पत्येक अभिभावकले अनुशासनमा बस्नै पर्छ।
NE
1
0
1
17