"म"

14.4K posts

"म" banner
"म"

"म"

@dc_popular

. “I cannot give you the formula for success, but I can give you the formula for failure, which is: Try to please everybody.” - Herbert Swope 100% follow back

Nepal, birth place of Buddha ! Katılım Ağustos 2015
4.5K Takip Edilen5K Takipçiler
"म"
"म"@dc_popular·
@KTnepal @rrbartaula यो देशमा राष्ट्रिय एकता हुने भनेको मिलिजुली देश लुट्नका लागि मात्र त हो नि जसरी तपाईंले २५ सिटको दुरुपयोग गर्नु भएको थियोे
NE
0
0
1
17
Kamal Thapa
Kamal Thapa@KTnepal·
सुशासन र आर्थिक समृद्धिको मुख्य आधार नै राष्ट्रिय एकता हो। नेपालको परिवेशमा राष्ट्रिय एकतालाई मजबुत बनाउने पाँचवटा मुख्य स्तम्भहरू रहेका छन्— राष्ट्रियता, सनातन हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र सुशासन
NE
34
12
72
5K
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
पत्रकारका भातृ संगठन नि खारेज हान्देउ के सरकार ।😌 मलाई कहिल्यै मन नपरेकाे ।
NE
3
2
64
3.6K
"म"
"म"@dc_popular·
@SGnepal भनेपछि यो भन्दा अगाडिका निर्वाचनमा चोरहरु मिलिजुली उम्मेदवार दिने गर्दा रहेछन
NE
0
0
0
138
सुमन !!
सुमन !!@SGnepal·
"रास्वपाबाट हामीलाई धोका भयो । बालेन त्यहाँबाट उठ्ने थाहा पाएको भए हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई अरुतिरबाटै उठाउने थियौँ।" - एमाले नेता प्रदीप ज्ञवाली
सुमन !! tweet media
NE
70
15
196
34.2K
"म"
"म"@dc_popular·
@SherBDeuba राष्ट्र र राष्ट्रियता अनि जनताको निम्ति राजा ल्याउनका अगाडि बढ्नु पर्यो दाई
NE
0
0
2
248
Sher Bahadur Deuba
Sher Bahadur Deuba@SherBDeuba·
अत्यान्त दुखद खबर! पोखराबाट काठमाडौं आउदै गरेको यात्रु बस धादिङको बेनिघाट- ५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको खबरले निकै दुखि भएको छ।दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
NE
32
3
138
10.9K
"म"
"म"@dc_popular·
एकैपटक डेड गुज्रिएकाहरु साथमै विस्थापित हुनु पनि कांग्रेसको एक जित हुनेछ
NE
0
0
1
18
"म"
"म"@dc_popular·
...विपिको विचार न त्याग्ने हो भने राजा संग घाँटी जोडेर अगाडि बढ्न सक्नुपर्छ यति गरेमा कांग्रेस जरै देखि बलियो हुनेछ जसकारण सिंगो देश पनि अस्थिर राजनीतिबाट मुक्ति पाउनेछ तर यदि नक्कली कम्युनिस्ट संग अंगालो मार्दै अगाडि बढ्ने हो भने देशलाई अस्थिरताबाट जोगाउन कसैले सक्ने छैन
NE
0
0
0
10
"म"
"म"@dc_popular·
...चुनाव त के थाहा फेरि २ वा३ बर्षमै सांसद बिघटन भएर अर्को चुनाव पनि हुन सक्छ नेपाल न हो यहाँ स्थिर के छ र? सबैभन्दा महत्त्वपूर्ण कुरा यदि कांग्रेस साच्चिकै बलियो बनाउने हो प्रजातान्त्रिक विचार बोकेर हिड्ने नै हो...
NE
1
0
0
12
"म"
"म"@dc_popular·
चुनाव एक पटक हारिएला तर अघि बढिसकेको अवस्थामा पनि ब्याक हुने हो भने सिंगो पार्टी कमजोर हुनेछ र हरेक पटक हरेक अवस्थामा पटकपटक हारिरहनेछ चुनाव मात्र ठुलो कुरा होइन सिंगो पार्टी जरैदेखि बलियो बनाएर लग्नु नै ठुलो कुरा हो....
NE
1
0
0
11
"म"
"म"@dc_popular·
@realpbhattarai नेपालका नक्कली कम्युनिस्ट जस्तो कांग्रेस फुट्नु हुदैन। कांग्रेस फुट्नु भनेको देशलाई नै घाटा हुनु हो यदि कांग्रेस फुट्ने हो भने नक्कली कम्युनिस्टहरुले देशलाई दुर्घटना तर्फ लैजानेछन
NE
0
0
0
67
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
पुराना दल छोडेर नयाँ दल खोल्नु असामान्य निर्णय हो। तर इतिहास हेर्दा यो निर्णयले धेरै देशमा राजनीति नै बदलिएको छ। सफल उदाहरणहरू स्पष्ट छन्। ती उदाहरणले देखाउँछन्, पुरानो संरचनाबाट नयाँ राजनीति सम्भव हुँदैन भन्ने होइन। तर साहस बिना सम्भव हुँदैन। इमानुएल माक्रों यसको सबैभन्दा चर्चित उदाहरण हुन्। उनी फ्रान्सको समाजवादी सरकारमा मन्त्री थिए। उनले देखे, पुराना दल जनताबाट टाढा भइसके। निर्णय प्रक्रिया सुस्त थियो। गुट हावी थियो। त्यसपछि उनले २०१६ मा नयाँ दल खोले। नाम थियो, ला रिपब्लिक अन मार्च। एक वर्षभित्र उनी राष्ट्रपति बने। पुराना दुई ठूला दल सत्ता बाहिरिए। माक्रोंले देखाए, स्पष्ट दृष्टि र अनुशासन भए नयाँ दलले सत्ता लिन सक्छ। इटालीका बेप्पे ग्रिल्लो अर्को उदाहरण हुन्। उनी कुनै परम्परागत नेता थिएनन्। तर उनले पुराना दलप्रति जनआक्रोश बुझे। त्यसैबाट फाइभ स्टार मुभमेन्ट जन्मियो। पारदर्शिता, भ्रष्टाचार विरोध र नागरिक सहभागिता यसको आधार बन्यो। केही वर्षमै यो दल इटालीको सबैभन्दा ठूलो शक्ति बन्यो। सरकारको नेतृत्व समेत गर्‍यो। भारतमा अरविन्द केजरीवालको उदाहरण झनै नजिकको छ। उनी अन्ना हजारे आन्दोलनबाट उदाएका नेता हुन्। कांग्रेस र बीजेपी दुवैबाट निराश जनतालाई उनले नयाँ विकल्प दिए। आम आदमी पार्टी जन्मियो। दिल्लीमा दुई ठूला दललाई पराजित गर्दै सरकार बन्यो। शिक्षा र स्वास्थ्यमा सुधार देखियो। केजरीवालले प्रमाणित गरे, स्थानीय मुद्दामा केन्द्रित दलले ठूला दललाई हराउन सक्छ। स्पेनमा पाब्लो इग्लेसियसले पोदेमोस स्थापना गरे। उनी विश्वविद्यालयका प्राध्यापक थिए। आर्थिक संकटपछि पुराना दलप्रति जनआक्रोश बढेको थियो। पोदेमोसले युवालाई राजनीतिमा तान्यो। संसदमा निर्णायक शक्ति बन्यो। सरकार गठनमा प्रत्यक्ष भूमिका खेल्यो। यो सफलता पुराना वामपन्थी दल छोडेर आएको नयाँ धारबाट सम्भव भयो। फ्रान्समै अर्को उदाहरण पनि छ। जाँ लुक मेलान्सोँले पुरानो समाजवादी पार्टी छोडे। उनले ला फ्रान्स इन्सुमिस स्थापना गरे। आज उनी राष्ट्रपति चुनावमा शीर्ष प्रतिस्पर्धीमध्ये पर्छन्। पुरानो पार्टीमा बसेर सम्भव नभएको प्रभाव उनले नयाँ दलबाट बनाए। यी सबै उदाहरणले एउटै कुरा देखाउँछन्। पुराना दल आफैंमा समस्या होइनन्। तर जब ती दल सुधार अस्वीकार गर्छन्, तब नयाँ बाटो आवश्यक हुन्छ। नेतृत्व परिवर्तन रोकियो। नीति भन्दा पद प्राथमिक भयो। कार्यकर्ता भन्दा गुट बलियो भयो। त्यही बेला नयाँ दल जन्मिन्छ। नेपाली राजनीतिमा पनि यस्तै अवस्था देखिन्छ। ठूला दलभित्र युवाको आवाज कमजोर छ। नीति बहस सीमित छ। नेतृत्व घुमिरहन्छ। जनविश्वास घट्दै गएको तथ्य चुनाव परिणामले देखाउँछ। यस्तो अवस्थामा नयाँ राजनीतिक विकल्पको बहस स्वाभाविक हो। नयाँ दल खोल्नु भावनात्मक निर्णय होइन। यो रणनीतिक निर्णय हो। संगठन, स्पष्ट एजेन्डा र जनविश्वास यसको आधार हो। सफल उदाहरणहरूले देखाउँछन्, यदि तपाईंले जनताको वास्तविक समस्या समात्नुभयो भने नयाँ दल कमजोर हुँदैन। बरु पुराना दललाई पनि सुधार गर्न बाध्य बनाउँछ। इतिहासले मौका बारम्बार दिँदैन। साहसी निर्णय गर्नेले मात्र अवसर बदल्छ। माक्रों, केजरीवाल वा ग्रिल्लो बनेका नेता होइनन्। उनीहरूले समय चिने। जोखिम लिए। र राजनीति बदलिदिए। यही पाठ आजको बहसको केन्द्र हो।
Pradip Bhattarai tweet media
NE
4
1
30
4.4K
"म"
"म"@dc_popular·
तर प्रश्न यो छ कि नेताहरु भरत बन्ने वा कौरव? अब राजा ज्ञानेन्द्रलाई जनताले नै राजदरबार फिर्ता बोलाउने समय आइसकेको छ जनता जागौ!
NE
0
0
0
18
"म"
"म"@dc_popular·
रामको भाइ भरत ज्ञानी भएकै कारण रामले सजिलै आफ्नो राज्य प्राप्त गरेका थिए भने पाण्डवहरु युद्ध गर्न बाध्य भएका थिए किनकि उनीहरू माथि कौरवहरुले ठुलो षड्यन्त्र अनि छलकपट जो गरेका थिए त्यसैगरी राजा ज्ञानेन्द्रलाई पनि धेरै नै छलकपट अनि ठुलै षड्यन्त्र गरिएको छ
NE
1
0
1
20
"म"
"म"@dc_popular·
राजा ज्ञानेन्द्र अनि उनको परिवार दरबार छाडेर एक किसिमको वनवास जीवन बिताइरहेका छन जसरी रामले १४ बर्ष बिताए भने पाच पाण्डवले १२ बर्ष बिताए। हो त्यो बेलाको वानवास जीवन र अहिलेको वनवास जिवनमा धेरै भिन्नता होलान तर राजा दरबार छाडि दरवार बाहिर बस्नु भनेको वनवास जीवन नै हो
NE
1
0
1
23
"म"
"म"@dc_popular·
...के हुन सक्थ्यो? प्रहरीको हेलचक्राइ किन? गृहमन्त्री निकम्मा हो वा हाम्रो देशको प्रहरी प्रशासन नै फितलो हो आजभोलि यस्ता घटना हरेक ठाउँमा घटिरहेको हुन्छ देशमा भइरहेको छ के? के आफ्नो सुरक्षा आफै गर्नपर्ने हो? हो भने सरकारले हात उठाइदिए हुदैन र?@NepalPoliceHQ
"म" tweet media
NE
0
0
0
29
"म"
"म"@dc_popular·
...फ‍ोन त लाग्यो तर एड्रेस ट्याक गर्न नमिल्ने रहेछ सायद उसलाई एड्रेस बुझाउनै गार्‍हो प्रहरी कार्यालय देखि ५ मिनेटको दुरीमा प्रहरीलाई सम्पर्क गर्दा र आउन मै करिब एक पौने एक घन्टा लाग्यो यदि त्यो नशामा लठ्ठिएको व्यक्तिले त्यो बहिनीलाई हातपात गरेको भए अथवा हतियार प्रयोग गरेको भए..
NE
1
0
0
28
"म"
"म"@dc_popular·
हाम्रो देशको शान्ति सुरक्षा यति नाजुक अवस्थामा पुगेको रहेछ आज चाल पाए आज बेलुका करिव ६:२० तिर एक जना नशामा लठ्ठिएको व्यक्ति मेरो घरको भाडामा बस्ने एक बहिनीको कोठामा छिरेर उसको बेडमा गई सुत्यो उसलाई निकाल्न अनेक गर्दा नमाने पछि प्रहरीलाई खबर गर्न खोजियो...
NE
1
0
0
40
"म"
"म"@dc_popular·
@bishnurijal1 बाजेहरुले बिगारेको देश त्यो माथि कर्मचारी जम्मै बाजेका बाबुहरु अनि हुदैन त जनतालाई सास्ती?
NE
0
0
0
90
Bishnu Rijal
Bishnu Rijal@bishnurijal1·
हिजो राती चीनबाट फर्किंदा त्रिभुवन विमानस्थलमा अध्यागमन पार गर्न १ घण्टा ४० मिनेट लाग्यो भने लगेज कुर्न थप १ घण्टा । कति बेला कुन जहाज आउँछ, कति यात्रु हुन्छन् भन्ने विमानस्थललाई पहिल्यै थाहा हुन्छ । विदेशी, भारतीय. एनआरएनबाहेक अध्यागमनमा ‘नेपाली नागरिक’ लेखिएका ६ वटा काउन्टर छन् । तीमध्ये हिजो जम्मा २ वटा काउन्टर मात्र चालु थिए । बेइजिङ, ग्वान्झाओ, नारिता, सिड्नी जस्ता विश्वका अति व्यस्त विमानस्थल सहजै पार गरेर आएका आफ्नै देशका नागरिक र विदेशीले नेपालमा पाइला टेक्नासाथ कस्तो अनुभूति गर्लान् भन्ने अलिकति ख्याल गरिदिएर धेरै भीड हुने बेला सबै काउन्टर मात्रै चलाइदिँदा अध्यागमनका हाकिम सा’बहरूको के जान्छ होला ? सकिने कुरामा, सकिने ठाउँमा आफ्नो जिम्मेवारी मात्रै पूरा गर्दा पनि नागरिकको आक्रोश कम गर्न सकिन्छ । होइन र ? @oaryal
NE
280
12
235
100.5K