Deepak Gajurel

23.7K posts

Deepak Gajurel banner
Deepak Gajurel

Deepak Gajurel

@deepakgajurel

Professor, Campus Chief, Roopnagar Nandaraj Sangraula Campus, Roopnagar, Saptari, Nepal

Kanchanrup-12, Saptari, Nepal Katılım Şubat 2009
1.1K Takip Edilen4.1K Takipçiler
Dipak Gyawali
Dipak Gyawali@dipak_gyawali·
@deepakgajurel 1) Picture on the left with Gen-Z thing is better 2) In that version, skip the blurb at the top and your descriptions (Prof. etc included) and consign them the back cover page descriptions 3) I prefer the term "Rupture", not revolution, not earthquake but the choice is yours.
English
2
1
2
192
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
Book cover: कुन उपयुक्त होला? अनुसन्धानमा आधारित पुस्तक: Nepal's Political Earthquake प्रकाशनको अन्तिक तयारीमा (designs: Abinash Gajurel)
Deepak Gajurel tweet mediaDeepak Gajurel tweet media
16
1
20
3.4K
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
सबैलाई नमस्कार, यो सामग्री हेर्न केही मिनेट पाऊँ ...
Deepak Gajurel tweet mediaDeepak Gajurel tweet media
NE
0
0
0
82
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
@gbudhathoki जय होस्! अनि, राष्ट्रका लागि लागिपर्ने यो जुझारूपन जारी रहोस्।
NE
0
0
1
63
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
आज घरधनीको फोटो राख्ने दिन
Gajendra Budhathoki ♿ tweet media
NE
166
4
562
11.5K
NIJ Ruvos
NIJ Ruvos@nahidulislam404·
Claude is used by 11 million people every day. I've created a guide with the 100 real skills that separate the pros from the amateurs: → Writing, Automation, Business, Productivity, Programming, AI and Prompting, E-commerce, Finance, and Research FREE for 24 hours only! Just: 1. → Like this post 2. → Comment "SKILLS" 3. → Follow me to receive a DM.
NIJ Ruvos tweet media
English
3.5K
544
5.4K
470.6K
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
नयाँलाई सुझाव_११ "सहयोगी" को भर नपर! आफ्नो इमेल, मेसेज, फोन लगायत सञ्चार माध्यम आफैँ हेर, दिनमा कम्तिमा एक पटक। आएका सन्देशमध्ये आवश्यक र अनावश्यक खुट्याएर "रेसपोन्स" गर। यति गर्न भ्याउँदैनौ र/वा दक्षता छैन भने तिमीले मुलुकको भलो गर्न सक्तैनौ। तस्बीर:एआई @PM_nepal_ @ShahBalen
Deepak Gajurel tweet media
NE
0
1
7
253
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
@BhismaK62 हो नि दाजु, हामी सेता कपाल भएकालाई हेप्ने, आजका फुच्चेहरूले! घामले पोलेर पाक्या हैन हाम्रो कपाल, चेतना भया!
NE
0
0
1
30
भीष्म ( Bhismak1962)
एउटा घत लाग्दो अफ्रिकन भनाई छ " हरेक बुढाहरू कुनै समयमा जवान थिए , तर सबै जवान मानिसहरू बुढा हुँदैनन् !" फुलेको केशको मजाक उडाउने हरूलाइ समर्पित! शुभ विहानी!! स्वस्थ रहौँ, सुरक्षित रहौँ!! 🙏🙏
भीष्म ( Bhismak1962) tweet media
NE
5
5
35
755
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
सन्दर्भ: सङ्गीतको नाममा आतङ्क १०० डिबी माथि, मुटु थर्काउने, चर्को "सङ्गीत" को आतङ्क, बाह्रै महिना, चौबीसै घण्टा। "डिजे" अरे! बहाना: विहे, ब्रतबन्ध, भोज, धर्म, मनोरञ्जन, अनेक आवाज/हल्लाको (Noise) यो आतङ्कले कायल छ सभ्य मानिस अति भएन सरकार? कानून छन् त ! कहिले ठेगान लाउने यिनलाई?
NE
1
1
5
114
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
तरकारी: आफैँले फलाएको, रसायनिक मल/विषादीरहित, प्राकृतिक, शुद्ध! एक महिना भो, तरकारी किन्नु परेको छैन। अनेक थरी, थोरै, तर आफूलाई पुग्ने! अँ, गोलभेँडा चाहिँ बाड्न समेत पुग्दैछ! विगत् साढे २ वर्षदेखि, आफूलाई चाहिने झण्डै आधा आफैँ फलाउँदैछु। फाइदा छ,मजा छ, गाउँमा!! @रूपनगर, सप्तरी
Deepak Gajurel tweet mediaDeepak Gajurel tweet mediaDeepak Gajurel tweet mediaDeepak Gajurel tweet media
NE
2
4
25
1K
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
@dipak_gyawali केट्केटी ताल! विशेषज्ञ जाँदैनन् निवेदन हालेर जागीर लेऊ भन्न।
NE
0
0
1
108
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
सन्दर्भ: सुपर हेडमाष्टर "सुपर हेडमाष्टर" बारे थाहा छ, नीति निर्माताहरूलाई?सरकारी स्कूलहरूमा हेडमाष्टर भन्दा शक्तिशाली पार्टीका "सर" हुन्छन्! यिनकै हैकम चल्छ स्कूलहरूमा। प्र.अ. त देखाउने र सही गर्ने थपना मात्र! स्कूले शिक्षा सिध्याउने यिनै हुन्! नयाँलाई प्रश्न: सक्छौ ठेगान लाउन?
Deepak Gajurel tweet media
NE
0
1
2
138
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
@sanpokh @RaameshKoirala हो, दिऊँ टुंडिखेल नै! खोला किनार मात्र किन?! अझ देशभरका सबै "सुकुम्वासी" लाई काठमाडौँमै दिऊँ जग्गा, सित्तैँमा। बरू, निजी समेत खोसेर दिने कि ! "राज्यको दायित्व" !!!
NE
0
0
1
123
Sanjeev
Sanjeev@sanpokh·
मेरो विचारमा हाम्रा कुरामा धेरै भिन्नता छैन । यति मात्र हो कि सुकुम्बासीलाई हेर्ने र भूमिहिनताको सम्बोधन गर्ने काममा राज्यका नीति व्यवहारिक र न्यायपूर्ण हुनुपर्छ भन्ने मात्र हो । नेपालको सन्दर्भमा भूमिको असमान वितरणको अवस्था अन्यत्रको भन्दा जटिल छ जस्तो लाग्छ । सबैलाई धनीपुर्जा देऊ भनेको त मैले पनि कहाँ छ र ? :)
NE
3
0
8
1.6K
रामेश
रामेश@RaameshKoirala·
ऊबेला अमेरिकामा कुदेकै भरमा जग्गाधनी हुन पाइए नि आज जमिन हक हैन, आर्जन गर्ने सम्पति हो। भारतमै पनि जम्मा ६५%सँग जमिन हुँदा हामीमा सतप्रतिशत हुनै पर्छ भन्दिनँ। सुकुम्बासी हक हैन। आई एम विथ् बालेन। हङकङ बजारदेखि जानकी मंदिर, बागमतीदेखि लमही र चाबेलदेखि वानेश्वर सब खालि हुनै पर्छ।👍
NE
26
88
532
27K
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
@RaameshKoirala @sanpokh सुकुम्बासी दावी गर्नेहरूलाई टुंडिखेल नै दिऊँ त! कि कसो डाक्टर?! "लोक" यसै भन्दैछन् !! अनि, जीवनभर हाड घोटेर कमाएर जग्गा किन्नेलाई चाहिँ जतिसक्दो सताऊँ!!
NE
0
0
0
229
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
नयाँलाई सुझाव_१० शिक्षकको स्तर! निजी विद्यालयलाई यसरी छाडा छाड्नु भएन। १० कक्षा पास गरेकाले ८-९-१० कक्षा सम्म पढाउने जताततै देखिन्छ, खास गरी गाउँमा। नाफा कमाउने निजी स्कूलका शिक्षकको न्यूनतम मापदण्ड अनिवार्य गरौँ। र यसमा कडा निगरानी गरौँ।
NE
0
1
4
131
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
नयाँलाई सुझाव: शिक्षाको गुणस्तर सुधार्न यी कानून कार्यान्वयन गर स्कूल, कलेजमा भर्ना भएकामध्ये आधाजति कहिल्यै कक्षामा उपस्थित हुँदैनन्! अनि हामी खोज्छौँ, शिक्षामा गुणस्तर!! पढ्दै नपढी गुणस्तरीय शिक्षा?? कसरी हुन्छ? @ShahBalen @sasmitp @MahabirPun ... 👇
Deepak Gajurel tweet media
NE
0
0
2
88
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
अस्ति भरखर बिहे भएर दुल्हन फर्काउने रीत पुर्‍‍याउन पहिलोपटक ससुराली गएको साथी । शौच गराउन सालाले गाउँ घुमाउँदै x.com/rastrvadi_4/st…
NE
18
13
103
14.8K
Deepak Gajurel
Deepak Gajurel@deepakgajurel·
@dipak_gyawali उस बेला मोरियार्टीले, 'This will take Nepal nowhere' त्यसै भनेका थिएनन्, दीपक दाजु! मेरो अध्ययनले अहिल्यै केही भएको छैन भन्छ। शुरूवात मात्र हो। दावानल बाँकी छ। होस् गरिएन भने खरानी बनाउँछन्। तर, नियत सही हुने हो र जान्ने हो भने हामी पुन: Assertive हुनसक्छौँ ठीक बेला हुनसक्छ यो!
NE
0
0
0
86
Dipak Gyawali
Dipak Gyawali@dipak_gyawali·
यति मात्र भन्न सात समुद्र पारी देखिन महोदय नेपाल आए होलान र? पत्याउन गहारो! परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट, के भयो कुराकानी? deshsanchar.com/2026/04/21/117…
NE
6
0
24
3K