RT@Nepal
77.8K posts

RT@Nepal retweetledi
RT@Nepal retweetledi

@kandeldai @gbudhathoki काटोयो नेपालां ! त्यो रुख काटन १० बर्ष झुलाईदिन्छ बन अफिसले।
NE

नेपालमा भए उहिले काटेर फ्याँकिसकेको हुन्थ्यो। यी विदेशी नि नजान्ने रैछन्।😜
World's Amazing Things@Hana_b30
Because The Tree Came First..
NE
RT@Nepal retweetledi
RT@Nepal retweetledi

यो तोरी गणतंत्र र संबिधान यसैगरी एक एक गरेर भत्काउनु पर्छ !
Well done Balen ! 👏🏻👏🏻
Pankaj Das@pankajj_das
प्रधानमन्त्रीले यस पटकको गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगर्ने भएका छन्। पुरानो परम्परालाई भत्काउँदै यस वर्ष गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय हुँदैछ। गणतन्त्रका प्रतीक राष्ट्रपति भएकोले उनलाई नै सम्बोधन गर्न सरकारले औपचारिक आग्रह गरेको छ।
NE

@junge_bahadur03 दुबै कतारां रुख धेरै भएर स्वास फेरेका होलान्। यो बन सम्बन्धी कानुन खारेज गरिकन बन र गिट्टी बालु बेचेर नेपाल लाई बिकशित मुलुक बनाउन पर्छ्।
NE











