Dikshya Singh retweetledi

यिनीहरुले अब के भन्नेछन् भने- "देखिस् त अरु बस्ती खालि गर्ने भएपछि सामान सार्न थाले त । सक्कली नाम टिपाउन आउँछन्, नक्कली निस्किएर जान्छन् । मिल्यो त कुरा ।"
र, यो राज्य आतंकलाई वैध ठान्नेछन् । तर, कुनै ठोस योजना तयार नगरी, पुनस्थापनाको कार्यक्रम नबनाई दबाबमा टहराहरुबाट बेदखल गरिएका नागरिकको जीवनमा के-के पहिरो खस्छ र उनीहरु कस्तो मनोदशामा पुग्छन् भन्ने अलिकति समानुभूति यिनीहरुले देखाउने छैनन् । परपीडकहरु !!
NE























