Dp poudel

6.6K posts

Dp poudel banner
Dp poudel

Dp poudel

@dp_poudel

के को बायो? कस्को बायो? कसरी बायो? काहा बायो? किन बायो? कैले बायो? कति बायो? बायो जति निष्ठुरी को मायाले खायो.... तर स्याङजाली हुनु मा गर्ब छु follow back 100%

बिरानो गाउँ Syangja Katılım Şubat 2016
4.3K Takip Edilen4K Takipçiler
Sabitlenmiş Tweet
Dp poudel
Dp poudel@dp_poudel·
पढन हाम्लाइ नी रहर नभयको होइन, साला जन्मीदै गरिबी को छाप लाइदीयो, आज किताब बोकेर इस्कुल जाने हातले पासपोर्ट बोकेर मेनपावर धाउदै छु ,!💃
NE
9
167
518
0
Dp poudel retweetledi
💕DeePu💞
💕DeePu💞@dpa_spk·
म कसैको अल्मलिएको प्रश्न होइन स्पष्ट उत्तर हुन चाहन्छु , जहाँ मेरो कदर हुँदैन त्यहाँ बाट म आफै आफ्नो अस्तित्व मेटाई दिन्छु ।
NE
2
13
35
1.7K
Dp poudel retweetledi
बिहानी... ✍️🇳🇵
जब धैर्य जीवनको बानी बन्छ, तब गुनासोहरू आफैं हराउँदै जान्छन्! ❤️
NE
0
2
10
310
Dp poudel retweetledi
Uꜱʜᴀ Kᴀʀᴋɪ
Uꜱʜᴀ Kᴀʀᴋɪ@Ushakarki143·
"आफू पूर्ण छु भन्ने घमण्ड नराख, र आफू बिना कोही अधुरो छ भन्ने भ्रम पनि नराख। जीवन सहयात्रा हो, स्वामित्व होइन।" 🌸 #शुभ_प्रभात🙏☕️❤️
NE
11
50
109
3.5K
Dp poudel retweetledi
बिहानी... ✍️🇳🇵
तिमीसँग जोडिएका एक दशक समयले जिन्दगीको एउटा आधार दिएको छ माया ❤️
NE
1
14
43
2.2K
Dp poudel retweetledi
Deepa
Deepa@DeepaParajuli11·
समयले शान्त बनाएको छ, तर मलाई थाहा छ, फेरि येहि समय ले मलाई सबैथोक फिर्ता गर्ने छ 🥺🙏❣️#शुभरात्रि
NE
1
15
83
4K
Dp poudel retweetledi
Deepa
Deepa@DeepaParajuli11·
बिस्वास राखेको छु भगवान”जसरी नमागेको दुख आएको छ त्यसरी नै नसोचेको ख़ुशी पनि आउने छ! ❤🫶🤗#शुभरात्रि
NE
3
36
102
5K
Dp poudel retweetledi
Deepika Parajuli....❤️🕊️
Deepika Parajuli....❤️🕊️@Deepika44439954·
जे कुराले मनलाई सन्तोष दिन्छ, गर्ने त्यही हो।सबैलाई खुशी बनाउन ईश्वरले त सकेनन्।।♥️
NE
1
19
78
3.9K
Dp poudel retweetledi
Ka Vee ta
Ka Vee ta@KabitaTimilsin4·
ढुङ्गा हो भन्दैमा लात नै नहान्नु नि साथी, कुनै दिन मन्दिर मा सजियो भने झुकेर पुज्नु पर्छ।❤️❤️
NE
2
43
103
22.9K
Dp poudel retweetledi
🌿 कुन्नि को ✍🤍
अनुहारको हाँसो कहिले नखोसीयोस, रुन त जिन्दगीले जन्मदै सिकाएको छ !!🥰❤️⚘️🥀❣️
NE
2
18
67
2.6K
Dp poudel retweetledi
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
कहिले पनि कसैको खास छु भनेर नसम्झ्नु किन कि पुजा सकिएपछि फुल पनि कसिङ्गर हुने गर्छ महोदय
NE
7
21
98
42.3K
Dp poudel retweetledi
__srizuu__🕊️❤️
__srizuu__🕊️❤️@123Srizuu·
तिम्रो लामो आयुको जिम्मेवारी म लिन्छु, बदला अधुरै छ, पूरा हुन दिन्न.....!!😉🙂🤫
NE
2
12
52
2.9K
Dp poudel retweetledi
Deepa
Deepa@DeepaParajuli11·
करोडौंमा एक छु जस्तो लाग्छ मलाई जो… तिमिले मलाई फूल सरी सजाएर राखेको छौ साना❤️🫂🤞#शुभरात्रि
NE
4
10
39
3.9K
Dp poudel retweetledi
__srizuu__🕊️❤️
__srizuu__🕊️❤️@123Srizuu·
झुटो बोलेर मन जित्न आएन मलाई साचो बोलेर थाहा छैन कती मान्छेहरू गुमाएको छु मैले....!!😪 💔 #swrites🖤🕊️
NE
2
27
94
3.5K
Dp poudel retweetledi
Deepa
Deepa@DeepaParajuli11·
सन्सारको सबै भन्दा ठूलो जित त त्यो हो, आफू हारेको बेला नि हौसला दिने मान्छे पाउनु ❤️‍🩹#शुभदिन
NE
3
24
121
7.3K
Dp poudel retweetledi
अल्टर सरकार
अल्टर सरकार@Oceanofsecrets7·
समयले सिकायो धेरै कुरा अचेल, हेर्नुस आँखाको आँसु आँखामै सुकाउन सक्ने भएको छु।।
NE
3
36
149
11.9K
Dp poudel retweetledi
Deepika Parajuli....❤️🕊️
Deepika Parajuli....❤️🕊️@Deepika44439954·
"भरोसा राख्नुहोस्, जसरी नमागेको दुःखहरू आउँछन् त्यसरी नै नमागेका सुखहरु पनि आउँछन् एकदिन।"💜💐
NE
1
12
54
4.6K
Dp poudel retweetledi
Deepika Parajuli....❤️🕊️
Deepika Parajuli....❤️🕊️@Deepika44439954·
"छोराले पैसा दिएन..बुहारीले सबै लुकाएर छोराले रक्सी खायो..बुहारिले तनाब दिएर छोरा राम्ररी बोलेन..बुहारीले नबोल भनेर छोरा अर्कैसङ लाग्यो..के गर्छेस बुहारी तेरो भाग्य नि यस्तो रैछ।"🇳🇵🇳🇵🙏🙏
NE
1
6
18
3.3K
Dp poudel retweetledi
🌿 कुन्नि को ✍🤍
आफ्नो इज्जत बलियो राख्नुस् महोदय, सम्मान हराउनु र सामान हराउनु फरक कुरा हो !!🥰❣️🥀 #शुभ_प्रभात 🌅♥️⚘️ #शुभबिहानी☕🌄🕉 #शुभ_दिनको_कामना💙♥️🤗
NE
2
10
50
1.6K
Dp poudel retweetledi
Deepa
Deepa@DeepaParajuli11·
तिमी त्यस्तो बन्नु जस्तो म चाहन्छु र मलाई पनि त्यस्तो बनाउनु जस्तो तिमी चाहन्छौ है साना।❤️#शुभरात्रि
NE
0
4
26
2.8K
Dp poudel retweetledi
Deepa
Deepa@DeepaParajuli11·
सहने बानी परिसकेपछि आफ्नो जिन्दगीमा आगो नै लागेपनि खासै फरक नपर्ने रहेछ।#शुभरात्रि
NE
2
7
36
2.6K