अल्टर सरकार

73.7K posts

अल्टर सरकार banner
अल्टर सरकार

अल्टर सरकार

@Oceanofsecrets7

𝐵𝒾𝒷𝓁𝒾𝑜𝓅𝒽𝒾𝓁𝑒

🇳🇵 Katılım Şubat 2017
481 Takip Edilen47.3K Takipçiler
अल्टर सरकार
जिन्दगी भिजेको कागजजस्तै भएकाे छ, बाहिर हेर्दा सबै ठीकठाक छ भित्र भित्रै गलिसके।।
NE
0
2
9
756
अल्टर सरकार
अल्टर सरकार@Oceanofsecrets7·
@RONBupdates 2083 वैशाख 13 गते गु खाने लेख्न छुटेछ यिनीहरूका लागी मैले लेख्दिए धन्यवाद भन्नुस्।😂
NE
0
0
2
227
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
एमाले अध्यक्ष केपि शर्मा ओलिको प'क्राउको वि'रोधमा एमाले सचिवालय बैठकले गरेका निर्णयहरु: - चैत २८ गते पालिका स्तरमा वि'रोध प्रद'र्शन आयोजना गर्ने - २०८३ बैशाख ३ गते वडा तहमा भेला गर्ने - २०८३ वैशाख ७ गते प्रदेश राजधानीहरुमा प्रद'र्शन आयोजना गर्ने - २०८३ वैशाख १२ गते काठमाडौंमा वि'रोध प्रद'र्शन आयोजना गर्ने #News
Routine of Nepal banda tweet media
NE
23
1
94
16.5K
PaPa-B
PaPa-B@AltrusticDude·
न पढाइ, न कमाइ, न जागिर गाडिमा हावा सरर ! आम्दानिको स्रोत के छ यिनको ?
PaPa-B tweet media
NE
103
10
195
27.7K
अल्टर सरकार
अल्टर सरकार@Oceanofsecrets7·
केही थान सपनाहरूको चिता सजाउनु छ मैले, अनी त्यही चितासँगै कयौ सपनाको आहुती दिनु छ।।
NE
0
9
41
2.3K
Rishh
Rishh@Riocasm·
Name one
Rishh tweet media
English
96
3
63
7.6K
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸@sharma14828·
अझैसम्म 10K नपुगेका साथीहरू को–को हुनुहुन्छ ? आउनुस् मिलिजुली 10K पुर्‍याऔ😉🤓😹😂
NE
6
0
8
691
अल्टर सरकार
अल्टर सरकार@Oceanofsecrets7·
भोगाईहरु मेरो आँखामा देख्ने छौ, हर्कत त आज पनि मेरो बच्चाको जस्तै छ।।
NE
0
24
77
5.5K
श्रेया
श्रेया@me_sherya·
चुनाव भन्दा बिहेतिरै रमाइलो😉
श्रेया tweet media
NE
29
6
321
7K
अल्टर सरकार
अल्टर सरकार@Oceanofsecrets7·
गरिन मैले कोहीसँग केही गुनासो, चाहिने भन्दा बुझेँ अनि बुझाए मेरो मन।।
NE
2
15
67
4.7K
अप्सरा🤣
अप्सरा🤣@realendangered·
जब तक मेरी शादी नहीं हो जाती, तुम सब लाइन मारते रहो, मन लगा रहता है। !!!
हिन्दी
4
1
20
1.9K
अल्टर सरकार
अल्टर सरकार@Oceanofsecrets7·
@RONBupdates केपी ओली मरेको दिन खसी काटेर गाउँलाई भोज दिन्छु Ai ले भनेको 😂
NE
0
0
6
763
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
झापा-५ मा पुगेर शेर बहादुर देउवाको घरमा ज'लेका पै'साबारे मतदातालाई सम्झाउदै केपि शर्मा ओलिले भन्नुभयो, "शेरबहादुर जी को घरबाट पै'सा निस्किएको देखाएको थियो नि - त्यो अर्कै देशमा कहिँ कतैको के बनाएर त्यो AI भन्छ आजकल, त्यसले फोटोहरु बनाउछ त्यसले हाल्छ । अनि यस्तो भेटियो देखियो भनेर एउटा हजारको नो'ट यसो देखाउदै हिडेको चै मैले देख्या थिएँ । यो जलेको नो'ट भेटियो ! अब हजारको नोट ज"लेको त गरिबकोमा पनि त यसो भेटिन सक्छ नि त घर जल्दाखेरी । त्यस्तै हजार, दुई हजार, चार हजार, दस हजार ज'ल्नु त एउटा कुरा होला नत्र भने त्यो जुन फोटो देखाइयो, त्यो चै नक्कली फोटो हो । यस्तो नक्कली फोटोहरु खुब देखाउछन् । प्रचार गर्ने, दुष्प्रचार गर्ने - यस्तोको पछाडि धेर भर पनि पर्नु हुँदैन ।" #News
Routine of Nepal banda tweet media
NE
20
3
86
14.5K
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Former PM KP Sharma Oli in his recent post writes, "दैलेखमा ग्यास उत्खनन् गर्यौ, अब घर घर मा पुर्‍याउँछौ ।" Similarly, in one of his recent interview he mentions, "यो चुनावपछि बहुमत ल्याएर म प्रधानमन्त्री भए भने ६ महिनाभित्र ग्यास वितरण गर्छु..। यो रेकर्डमा रहोस। यो अहिले पनि बजाउनु होला.. प्रधानमन्त्री भए भने ६ महिनाभित्र भनेको छु मैले; दिनै पिच्छे बजाए पनि हुन्छ, सम्झनाको लागि..।” 😮
Routine of Nepal banda tweet media
NE
42
3
70
11.5K
अल्टर सरकार
अल्टर सरकार@Oceanofsecrets7·
अचेल मेराे जीवन नराम्रो भनेर नहेप, भोली म जत्तिकै बन्न पाए भन्ने दिन आउँछ।।
NE
0
10
37
5K