Durga Pangeni

39.3K posts

Durga Pangeni banner
Durga Pangeni

Durga Pangeni

@dpangenee

Journalist, Columnist, Freelance Blogger, Joint Secretary of National folk and Duet Song Academy Nepal.

Kathmandu Nepal Katılım Şubat 2012
4.4K Takip Edilen12.9K Takipçiler
Sabitlenmiş Tweet
Durga Pangeni
Durga Pangeni@dpangenee·
"म छु नी" भन्न जति सजीलो छ उपस्थिती जनाउन उत्ती गाह्रो हुन्छ ! रोप्न भन्दा गोड्मेल गर्न र गोड्मेल गर्न भन्दा स्याहार्न अफ्ट्यारो...त्यसैले यो "दु:खको खेती" सोचेर मात्र गर्दा बेस !! 😍😍 !!
NE
17
91
357
0
Durga Pangeni
Durga Pangeni@dpangenee·
बालेनले देखाएको सबैभन्दा चातुर्यता भनेको “उपसभामुख” को चयन हो । उनले आफ्नो फ्यानलाई गजप ठाममा पुऱ्याए !!
NE
0
0
5
246
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
मलाई संसार भरिका सामन्त, धनी, धनाढ्यहरुले गाली गरून् फरक पर्दैन तर कुनै गरीबको आँशु नलागोस् ! सुम्निमापारुहाङले मलाई सिकाउनु भएकै यही हो ! म गरीबलाई रुवाएर कहिल्यै हाँस्न सक्दिन !
NE
84
11
160
5.3K
Durga Pangeni
Durga Pangeni@dpangenee·
अध्यादेश किन ल्याएको ? रे ! सदनबाट कानुन बनाउन त छलफल गर्नुपर्छ वहस गर्नुपर्छ र निचोड निकाल्नुपर्छ..सदनमा आशिका तामाङहरू को ताइ न तुईको गलफत्ती र लेखेको समेत पढ्न नसक्ने मन्त्री सस्मित पोखरेलको वकवास पछी ल्याउनु भन्दा सोझै कुमार बेन ले लेखेको अध्यादेश सजिलो भएर ल्याको हो । 😂😂
NE
0
0
4
249
Durga Pangeni
Durga Pangeni@dpangenee·
एकछिनको जवानीमा कति ठोसिन्छन अगुल्टाहरू एउटा मान्छेको मायाले कति लुछिन्छन जगुल्टाहरू !!😂😂
NE
0
2
11
656
Durga Pangeni
Durga Pangeni@dpangenee·
@shovuu 😂😂राम्री पनि जातिबिती नै छिन केरे😂😂
NE
0
0
0
19
श्+ओ+भ्+आ
माइती गाउँका सांसद नि पियोर टुइटे रहेछन्, माया भट्टलाई राम्री भनेछन् 😜😜
NE
5
0
5
576
Durga Pangeni
Durga Pangeni@dpangenee·
राज्यले लाखौँ लगानी गरेर अति बिपन्न कोटामा पढाएर डाक्टर बनेकाहरू ले समेत “बाउआमाको नाममा जमिन नभएको” भनेर आफुलाई सुकुम्बासी नै दाबी गरिरहेका रहेछन ..हैट यो त अती भयो..सुकुम्बासीको परिभाषा नै फेर्न पर्ने देखियो ।
NE
0
0
3
211
Durga Pangeni
Durga Pangeni@dpangenee·
आफ्नो नाममा जमिन नभएकालाई सुकुम्बासी मान्ने हो भने आधा युरोपियनहरू सुकुम्बासी हुने रैचन—😂
NE
0
0
0
149
Durga Pangeni
Durga Pangeni@dpangenee·
बिस रोपनी जमिनको थैली जम्मा सात लाख देखाएको भन्ने कुरो रहेछ । कति सस्तो जमिन भेटेका रहेछन गृहमन्त्री ले !! —राजनिती मा लागेपछी चोर बनाइहाल्ने हाम्रो हावा पानी नै खराब हो-सुदनलाई दोष किन दिनु !!😂
NE
0
0
2
170
Durga Pangeni
Durga Pangeni@dpangenee·
एकजना लैतडीले “मेरो छोराको शुभ ब्रतवन्धको हल्दी कार्यक्रममा निमन्त्रणा” भनेर कार्ड नै छपाएर बाँडेछ र आएका पाहुनालाई हल्दी कार्यक्रममा आउनुभएकोमा धन्यवाद भनेर फेसबुकमा स्टाटस पनि हालेछ😂हे बरै-ब्रतवन्धको पनि हल्दी रे😂
NE
0
0
2
433
Durga Pangeni
Durga Pangeni@dpangenee·
जुन मान्छेले पावर प्राप्त गरेको छ महिना को बिचमा बिसौँ रोपनी जमिन किन्न सक्छ..करोडौँ को सेयर हत्याउन सक्छ, सुन र लाखौँ बैंक ब्यालेन्स बनाउछ त्यसमाथी तमसुक खडा गरेर करोडौँ सापटी पनि देखाउन सक्छ… त्यो खुँखार ठग बाहेक अरु हुन सक्दैन… उनी सत्तामा होइन जेलमा हुनुपर्ने मान्छे हुन ।
NE
0
14
51
1.5K
Durga Pangeni
Durga Pangeni@dpangenee·
भर्खर एउटा भिडियो हेरेँ, बिहेमा सालीले जुत्ता लुकाएको एक लाख मागेर टस को मस नभएपछी जग्गेमै बेहुली छोडेर बेहुलो भाग्दै गरेको…अनी बेहुली रुँदै बेहुलाको पछी पछी गएको..! विकृत परम्परा थालनीको कारण हामी हाम्रै सामाजिक संरचना भत्काउदै त छैनौँ कतै ?
NE
6
8
87
9.3K
Durga Pangeni
Durga Pangeni@dpangenee·
सुदनले राजिनामा गर्नपर्ने भयोभने आन्दोलन पछिको एक्स्टर्सनबाट कति उठेको हो, कुनकुन बिचौलियाले दिएका हुन र कसकसले बाँडेर लिएको हो सबका सब भन्दिन्छन-आमा,दाइको भागमा कति भेनाले कति कुम्ल्याएका हुन सब फेसबुकमा प्रमाण सहित लेख्छन ।कुनै माइकालालको औकात छैन सुदनलाई टच्च सम्म पनि गर्नी😂
NE
0
1
5
274
Durga Pangeni
Durga Pangeni@dpangenee·
मन्त्रालयको संख्या घटाइयो भनेर हौवा पिटाएको सरकारले सचिवालय सदस्य जति सबैलाई राज्यमन्त्री सरह सुविधा उपलब्ध गराउने निर्णय गरेछ—यसरी त देखीने मन्त्री थोरै भित्रिने मन्त्री दर्जनौँ हुने भएछन त😂
NE
0
10
46
1.9K
Durga Pangeni
Durga Pangeni@dpangenee·
धन्न बालेन सरकार आयो र पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तर्राष्ट्रिय कारणले हुन्छ भन्ने थाहा पाइयो ! पहिला त ओली देउवा र प्रचण्डले गर्दा हुन्थ्यो। 🤣
NE
2
6
47
1.7K
Durga Pangeni
Durga Pangeni@dpangenee·
आरजुको युलेन्स स्कुलसंग साझेदारी भनेर जलाईयो, जयविर देउवाको हिलटन होटलसंग भनेर जलाईयो, मिन गुरुङको एमालेसंग संबन्ध रहेको भनेर भाटभटेनी जलाइयो..तर सुदन गरुङको बिचौलिया दिपक भट्ट संग साझेदारी देखिंदा पनि घण्टेका बानहरू चुपचाप छन ..सुदनको सम्पत्तिमा कहिले आगो झोस्छौ ए स्वाँठहरू !!😂
NE
11
14
138
8.4K
Durga Pangeni
Durga Pangeni@dpangenee·
गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट
Durga Pangeni tweet media
NE
0
1
2
246
Sumit
Sumit@aryalsumit·
@dpangenee गिरे मन्त्रीलाइ कम आक्ने 🤪😜
NE
1
0
1
75
Durga Pangeni
Durga Pangeni@dpangenee·
सुदन गुरुङ अरुले लेखेको नेपाली राम्रो संग पढ्न जान्दैनन-त्यती राम्रो स्पष्टिकण कसले लेख्दियो?😂
NE
3
0
8
628
Durga Pangeni
Durga Pangeni@dpangenee·
कुरा यत्ती हो कि अबको पाँच बर्ष पछी यि अन्धभक्त समर्थकको सम्पत्ती जत्तीको त्यत्ती रहँदा या झन त्यो सम्पत्ती घट्दा अहिले सत्तामा रहेका र सत्ता नजिक रहेका चलाखहरू को समपत्ती सय गुना बढ्नेछ-अहिले करोडपती देखिएका त्यतिबेला सम्म यही सम्पत्ती बढेर अर्वपती बनिसक्नेछन ।
NE
0
0
4
246
Durga Pangeni
Durga Pangeni@dpangenee·
फेरी गृहमन्त्री सुदन गुरुङको बाउ गैँडाको खाग तस्करीमा जेल परेको अपराधी हुन भनेर हल्ला चलाइरारैछन युट्युबेहरू..सजिलो संग काम गर्नै नदिने भए यार-दुइचार गैँडा अझै बाँकी छन भो😂😂
NE
0
0
1
224