Dr. CK Raut
5.8K posts

Dr. CK Raut
@drckraut
PhD (Cambridge). Scientist. Author. Leader. President, Janamat Party. This account is managed by an assistant. Personal Contact: [email protected]
Nepal Katılım Haziran 2014
9.4K Takip Edilen62K Takipçiler

SP/CDO लाई दिनहुँ मासु र दारु पुर्याउने सामन्तहरू जो परे, नभए त हातहतियार खरखजाना ऐन र ज्यान मार्ने उद्योगमा दशकौं जेल पर्थे! Please take immediate action @NepalPoliceHQ @ECNepal


NE
Dr. CK Raut retweetledi

‘रास्वपा मधेसविरोधी दल हो। पहाडमा प्रश्न तेर्सिएपछि रास्वपालाई गाह्रो भयो अनि मधेस झरे। रास्वपावालाहरू अहिले एकदम हतारैहतारमा छन्। अरू पार्टीले प्रचार थालेपछि उनीहरूलाई मधेसबाट भाग्न पनि हम्मेहम्मे पर्छ।’
सीके राउत (भिडिओ) nepalkhabar.com/interview/2646…
NE

जनमत पार्टी / डा. सी. के. राउत सम्बन्धी ताजा समाचार तथा अपडेटका लागि WhatsApp Channel फलो गर्नुहुन विनम्र अनुरोध छः
whatsapp.com/channel/0029Vb…
NE

डा. सी. के. राउतको पहलमा सप्तरी-२ मा जनताद्वारा नै 'दलान दलिल' कार्यक्रम मार्फत् माग गरिएका झण्डै ८००+ योजनाहरू ल्याइएको छ भने Space Center, IT Park देखि School of AI & Robotics सहित ७०+ गौरवका योजनाहरू ल्याइएका छन् (Space Center को भौतिक भवन बनिसकेको)
ckraut.com/saptari2projec…
NE

मधेशीको अस्तित्वमाथि ई. १८१६ पछि देखिन सक्ने सबैभन्दा ठूलो संकट । षड्यन्त्र सफल गर्न मसमेत केही मधेशी शीर्ष नेताहरूको #हत्या पनि हुनसक्ने । #Just4Record #Madhesh

NE

More than two-third (74) members from 7-party alliance holding Madhesh Assembly meeting in the premises with the Deputy Speaker, as the impeached Speaker/CM in coordination with police & army attempted to block it @UN @UNHumanRights @USEmbassyNepal @EUinNepal @IndiaInNepal



English

जनताबाट निर्वाचित प्रदेश सभासदहरूमाथि महाअभियोग दर्ता हुन लागेका सभामुखले बाहिरी मान्छे बोलाएर कुटपीट गर्दा प्रहरीले हेरेर बस्ने, उपसभामुखले सुरक्षा माग्दा पनि नदिने प्रहरीको कुनै औचित्य छैन। प्रदेश सचिव लीलानाथ कोइरालालाई अझै बन्धक बनाएर राखेको खबर छ। @NepalPoliceHQ

NE

हामी र हामीजस्तै अरू पार्टीलाई गैरसंवैधानिक गैरकानूनी रूपमा 24 घंटामै फुटाउन खोज्ने निर्वाचन आयुक्त र पदाधिकारीहरूलाई कारबाही किन नहुने ? निर्वाचन आयुक्त विरूद्ध महाअभियोग किन दर्ता नहुने ? पहिलाको सरकारले त गरेन, तर अहिलेको GenZ को तथाकथित सरकारले नै के फरक गर्यो ? @ECNepal

NE

निर्वाचन आयोगमा कुनै सानो निवेदन दिए यो मिलेन त्यो मिलेन भनेर महिनौं लगाउँछन्
तर जनमत पार्टी फुटाउन जाँदा एक दिनमै सनाखत र काम तमाम!
जबकि पार्टी फुटाउने ऐन छैन, प्रक्रिया मिलेको छैन, राजीनामा दिएको र छोडेकोले सनाखत गरेका छन्
कसको आदेशमा? @ECNepal
ratopati.com/story/517959/j…
NE





