सुन्दर-प्रकोप

6.3K posts

सुन्दर-प्रकोप banner
सुन्दर-प्रकोप

सुन्दर-प्रकोप

@exceptionalhack

प्रकोप पनि कहिँ सुन्दर हुन्छ र ?

Syangja ,waling Katılım Şubat 2020
4.6K Takip Edilen5.9K Takipçiler
Sabitlenmiş Tweet
सुन्दर-प्रकोप
बाफ जमेर पानी बनेको दिन तिमिलाइ भिजाउन आउनेछु, बिन्ती छाता नओढिदिनु !
NE
18
106
381
0
सुन्दर-प्रकोप retweetledi
सुन्दर-प्रकोप
जब जिवनले कुच दिया हि नहि त्यो मृत्यु क्या छिन लेगि ?
NE
1
9
28
0
सुन्दर-प्रकोप retweetledi
सुन्दर-प्रकोप
सुन्दर-प्रकोप@exceptionalhack·
रङ्ग उस्तै पोखिएको छ त्यैपनी मन्दिर र घाटमा फरक छ ।
NE
1
6
13
0
सुन्दर-प्रकोप retweetledi
सुन्दर-प्रकोप
खोला त खोजेपछि भेटिदो रहेछ तिमी कसो नभेटिएउली 😂
NE
1
3
28
0
सुन्दर-प्रकोप retweetledi
सुन्दर-प्रकोप
हामी अरुजस्तो बन्नै सक्दैनौ र यो आवश्यक पनि छैन ! हामी आफू जे छौ ठिक छौ, तर अरुबाट धेरै कुरा सिक्न चाहि सकिन्छ !!
NE
0
8
18
0
सुन्दर-प्रकोप
दुई शेर खै कहाँ लेखेको छ भाग्य ? यो निधारमा लेखेको छैन दुनियाँले हाँसेको देखेको छ आँसु देखेको छैन !! अस्पताल नै अस्पताल बनेको छ भन्छ सरकार त्यैपनि यो मनले उपचार गर्ने सैया भेटेको छैन !!
NE
0
3
8
351
सुन्दर-प्रकोप retweetledi
सुन्दर-प्रकोप
शिर्षक : चाहाना र सपना हिजो गाउँमा आमाले चोली सिलाएको सियोले आज शहरमा छोरोले मन सिउदै छ । @सुन्दर
NE
0
4
13
459
सुन्दर-प्रकोप retweetledi
सुन्दर-प्रकोप
आफ्नो सरकारको खबरदारी गर्न नसक्ने तर अरुको सरकारको खोइरो खन्ने शिक्षित भनाउदा कार्यक्रता नै यो देशका धमिरा हुन !
NE
0
2
8
311
सुन्दर-प्रकोप
दुई चार दिन के ट्विटरबाट हराएको थिए , स्यालहरुले आफुलाइ राजा सम्झेछ्न !
NE
2
8
24
575
सुन्दर-प्रकोप
रहर र बाध्यता बिच युद्द चलिरहन्छ बाध्यताहरु हार्न जान्दैनन् तर रहरहरु हार्न सिपालु भैसके । त्यैपनि उसलाइ खेद छैन किनकी उसलाई विकल्पको आड छ उ विकल्पहरुले धानिएको छ। . ...
NE
0
0
5
180
Antar Mitraa
Antar Mitraa@MitraAgyat·
Active ट्वीटेहरू, ह्याण्डल दिनुहोस् प्रोमोट गर्दिन्छु 😉
NE
17
7
47
1.8K
सुन्दर-प्रकोप retweetledi
अल्टर सरकार
अल्टर सरकार@Oceanofsecrets7·
यात्रामा भेटिएकाहरू सधैँ सँगै रहँदैनन्, रहन्छन् त केबल तिता-मिठा सम्झना ।।
NE
2
99
329
22.8K
Samikshya Poudel
Samikshya Poudel@samikxya11·
घरमा आफै खोजेर प्रेम विवाह गर भन्नुहुन्छ अनि आफ्नो अनुहार सम्झिदा मागी विवाह नी हुन्न जस्तो छ 😢😂
NE
66
27
345
31.3K
सुन्दर-प्रकोप retweetledi
💕🇳🇵अविरल🇳🇵💕
#मुक्तक 💞💞💞 थाकेको छु, हरेस खाएको छैन सम्झनु कामै परेर हो, वास्ता नगरेको हैन सम्झनु तिमी र म पनि, आ-आफ्नै काममा ब्यस्त ढुक्क हुन, पिर चिन्ता लिनु पर्दैन सम्झनु 💞💞💞 #अविरल #शुभसन्ध्या❤️❤️🙏🙏
NE
17
62
103
2.1K
सुन्दर-प्रकोप retweetledi
मस्तानी 🦋
मस्तानी 🦋@KrishnaaKhanal·
दाँत दुखेपनि सिटामाेल टाउकाे दुखेपनि सिटामाेल खुट्टा दुखेपनि सिटामाेल ज्यान दुखेपनि सिटामाेल याे सिटामाेल गजब हाे 😂🤣
NE
9
5
65
4.3K
सुन्दर-प्रकोप retweetledi
dahal( urmi)
dahal( urmi)@sanukanxirkm·
पुरै play store भरी खोजे तर त्यो game भेटिन 😭जुन तिमिले मसंग खेलेर गयौ!!😑 #धोखेबाज 😥
NE
28
28
232
23.2K
Balkrishna
Balkrishna@Balkrishnatimi5·
Active ट्विटे, ह्याण्डल दिनुस, प्रोमोट गर्दिन्छु
NE
3
1
5
232