Greater Nepal
109.1K posts

Greater Nepal
@greaternepalcom
ग्रेटर नेपालको आधिकारिक ह्यान्डल। वि. स. २०६८ देखि संचालित मीडिया ।
Nepal Katılım Temmuz 2015
1.4K Takip Edilen11.9K Takipçiler

सस्तो र सुरक्षित होस्टिङ कम्पनीको परिचय बनाउँदै बिसुप - GlobalNagarik globalnagarik.com/archives/24282
NE

#Breaking : बानेश्वरस्थित संसद भवन सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेद्वारा आफैलाई गोली हानी आत्महत्या गरेका छन् । 😥
NE

मैले के भनें भनेर पनि फेरि भन्नू पर्ने कस्तो आश्चर्य:
शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने,
१) मैले कसैलाई कुनै आरोप लगाएको छैन। मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको।
२) हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन । प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ । हामीले हिजो सदनबाटै भनिसकेका छौँ - छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ।
सार चाहिँ यत्ती नै हो,समाचार त के के आयो आयो!!!
NE
















