uff

69.6K posts

uff banner
uff

uff

@guffu_

जब सङ्ग तपाई र मेरो परिचय हुदैन नि सम्झिनुस म एउटा फेक नै हो...

Katılım Temmuz 2015
22.6K Takip Edilen33.4K Takipçiler
Sabitlenmiş Tweet
uff
uff@guffu_·
कहिले अाफैसङ्ग रिसाउछु अनि अाफुले अाफैलाई फकाउछु , कहिले अाफुले अाफैलाई घुर्काउछु अनि अाफैलाई सम्झाउछु, अनि कहिले अाफुले अाफैलाई हेरेर हास्छु त कहिले अाफैलाई हेरेर गर्वले छाति फुल्छ सायद यहि हाेला एक्लाेपन यहि हाेला मज्जा, साथ दिनेहरु धेरै छन तर पनि म एक्लाे छु बिलकुल एक्लाे...
NE
5
34
63
0
uff retweetledi
success 😍
success 😍@sppaudel9·
आजकल पहिला पहिला जस्तो, फलो गर्नी, ब्याक दिनी, साथी बन्नी, लाइक गर्नी, बतासे हान्नी, मेन्सन गर्नी, RT गर्नी, कोट गर्नी   हुन्छ कि हुन्न ।। नयाँ लाई थाहा छैन होला, त्यै नि जानेकाले गर्नुस त 😂😂
NE
3
9
34
2K
uff
uff@guffu_·
@sppaudel9 झन त्यो बतासले छुयो भने त मुटुमै चिसो लाम्छ जाडोमा त 😜😜
NE
1
0
1
23
success 😍
success 😍@sppaudel9·
@guffu_ अरुलाइ हानेका बतासे पढ्दा नि छुट्टै मजा आउथ्यो 😂
NE
1
0
1
94
uff
uff@guffu_·
@dr_sadu लप परेन हैन त 😂
NE
0
0
0
65
uff
uff@guffu_·
@sppaudel9 अह्हो कस्तो मिलेको त है 😂
NE
1
0
1
16
success 😍
success 😍@sppaudel9·
@guffu_ मेरो नि तपाइँको जस्तै छ 😂
NE
1
0
1
95
success 😍
success 😍@sppaudel9·
के छ साथीहरू 😂
NE
1
0
5
247
uff
uff@guffu_·
@sppaudel9 हजुर एकदम रमाईलो अनि सन्चै पनि छु अनि आराम कुशलै हुनुहुन्छ नि ...
NE
1
0
1
22
success 😍
success 😍@sppaudel9·
@guffu_ ओहो, लौ रमाइलो भएछ 😁 सन्चै आरमै हुनुहुन्छ नि
NE
1
0
1
94
success 😍
success 😍@sppaudel9·
दिन कसरी बित्यो आउनुस गफ गरम 😁 यतै
NE
3
2
5
353
uff retweetledi
success 😍
success 😍@sppaudel9·
छातिमा आफ्नै टाउको टस्याउन मिल्थ्यो भने म आफ्नै मुटुको धड्कन सुनेरै दिनहरु बिताइदिन्थे 😍
NE
3
25
35
0
uff
uff@guffu_·
@sppaudel9 दुईटैलाई मिक्स गरेर नयाँ अप्सन पनि बनाउनु पर्यो हजुर नत्र म स्वर्ग जान्न होला 😂😂 घरको न घाटको भैयो त 😂
NE
1
0
1
20
success 😍
success 😍@sppaudel9·
@guffu_ म आफै कन्फियुज भए 😂
NE
1
0
1
111
uff retweetledi
success 😍
success 😍@sppaudel9·
समाजमा धनी र गरिब बिचको दुरि बढ्नुको कारण एउटा यो पनि हो । मन पर्यो र पोस्ट गरे ।
success 😍 tweet media
NE
1
3
7
1.8K
uff
uff@guffu_·
@sppaudel9 अनि कि मैले नि मेरो खुट्टा यस्तै बिश्वासिलो बनाउदैछु नि तर कुन जुगमा बनिसक्नेहो कुन्नि 😂
NE
1
0
1
22
success 😍
success 😍@sppaudel9·
@guffu_ hahaha, खुट्टामा पुर्ण बिश्वास छ 😂 बिस्वस्नियता नगुम्ने बेला सम्म अम्बे स्टिल भन्दा बलियो लाग्छ 😂
NE
1
0
1
127
uff retweetledi
success 😍
success 😍@sppaudel9·
हिड्दै गर्दा बाटोमा ठेस हिजो पनि लाग्थ्यो, आज पनि लाग्छ तर फरक यत्ती हो; हिजो ठेस लाग्दा म उछिट्टिन्थे !! आज ठेस लाग्दा, ढुङ्गा उछिट्टिन्छ्न !! 🙏
NE
3
31
48
0
uff
uff@guffu_·
@sppaudel9 हजुर धेरै पछि देख्न पाईयो हजुरको जन्मदिनले सायद मलाई पनि तानेर ल्यायो होला खुसि लाग्यो धेरै धेरै सम्झना 😍😍
NE
1
0
1
24
success 😍
success 😍@sppaudel9·
@guffu_ ओहो, धेरै पछि आज देखे 😍😍 खुसी लाग्यो, धेरै सम्झना 🙏
NE
1
0
1
96
uff retweetledi
success 😍
success 😍@sppaudel9·
हार यस्तो होस, जित्नेको भन्दा चर्चा बढी होस।। जित यस्तो होस, जित्नेको पक्षमा मान्छे नै नहुन्, तर विपक्ष सबैले जित्नेको समर्थन गरून्, मलाई त्यसै गरि हार्न मन छ, मलाइ हार स्वीकार हुनेछ... मलाइ त्यसै गरि जित्ने मन छ, के तिमी हार स्वीकार्ने हिम्मत गर्न सक्छौ ।  #sunday #morning;
NE
5
14
23
0
uff retweetledi
success 😍
success 😍@sppaudel9·
म हेर्न सक्दिन,               नहेरि रहन सक्दिन, एक्लै कराउँछु,               सहन सक्दिन ।।। सडक तिर फर्किन्छु,                 तिम्रै मान्छे छ्न सदनमा फेरि                तिम्रै भान्से छ्न। यो के नाटक हो सरकार 🤔?
NE
3
13
20
0