success 😍

30.2K posts

success 😍 banner
success 😍

success 😍

@sppaudel9

म एक आफ्नै सुरको मान्छे,🌸 शत्रुता कोहि सँग छैन र मित्रता आँफै सग छ।🌹 🇳🇵

Kathmandu Katılım Şubat 2016
1.8K Takip Edilen3.7K Takipçiler
Sabitlenmiş Tweet
success 😍
success 😍@sppaudel9·
मुर्ति आस्था हुन, जिवित आत्म नै भगवान हुन । म आफू भित्रै भगवान देख्छु । आफू खुसी हुँदा, भगवान खुशी भए झै लाग्छ । आफू दुखी हुँदा, भगवान दुखी भए झैँ लाग्छ। मेरो भगवान, स्वयं म हुँ । म प्रतेक दिन, भगवान सम्झिन्छु । म प्रतेक दिन, आंफैलाई सम्झिन्छु ।।🙏🙏
NE
7
22
60
4K
मुसी🍁
मुसी🍁@aneesha86·
माया एउटा खेल त थिएन तर, तिमिले जितेउ म सोझै हारिगए!💔🍂
NE
1
0
2
128
U S H A 🤎
U S H A 🤎@DaWn_Pdl·
@sppaudel9 तिमि तेता म येता ज्यान त टाढा छ अमि कसरि हिड्ने हौ लिएर॥😆😆
NE
1
0
1
11
U S H A 🤎
U S H A 🤎@DaWn_Pdl·
कहीँ जान कोही नभेटिए, आफैँलाई लिएर हिन्छु । म आफ्नो लागि जहिल्यै उपलब्ध छु । 🙂😊
NE
1
0
5
40
success 😍
success 😍@sppaudel9·
जेन्जी साथीलाई 'गृहमन्त्री बन्नुस्' भन्नु पनि खतरा नै हुने रहेछ। मैले राष्ट्रिय राजनीतिका कुरा गरेँ, उहाँले त अर्कै कुरा बुझ्नु भएछ 😉 मुसुक्क मुस्कुराएर, मसक्क मस्किनु भयो 🤣😁
NE
0
0
4
30
सम्झना उपाध्याय
पतिपत्नी सँगै बसेर रक्सी पिउँदै गर्दा; पत्नी-तिमी को हौ? पति-पागल भयौ कि क्या हो, आफ्नो पति पनि भुल्यौ? पत्नी- नशाले हरेक पीर–व्यथा भुलाइदिन्छ, दाजु।🤣🤠😜
NE
14
8
51
1.6K
success 😍
success 😍@sppaudel9·
@Badal_poudel_ छोराछोरी भाउजू को बिचिल्ली नपार त दाइ 😁
NE
0
0
0
10
क्षितिज🌌
क्षितिज🌌@Badal_poudel_·
हेर्दा हेर्दै तिमिले पनि मन पराउन थाल्यौँ है मलाई 😂😂
NE
1
1
8
126
success 😍
success 😍@sppaudel9·
स्याङ्जा दरौ सिरुवारी घर बताउने जगत राम अधिकारी । वहाँ अहिले दिल्लीको एक पार्क बाट अत्यन्तै नाजुक हालतमा फेला पारिएको छ । उहाँको आफन्त सम्म पुर्याउनु पर्यो । #help
success 😍 tweet media
NE
0
0
3
48
success 😍
success 😍@sppaudel9·
@fulkumari55 होला, हामी योजना बनाएर आइयो 😆
NE
0
0
0
4
🌸फूल🌸
🌸फूल🌸@fulkumari55·
था'पाउनुभो? हर्क सरको फेसबुक पेज फिर्ता आएछ नि त। तिमी कहिले फिर्ता आउने?😂🤭 #प्रिय_मनहरु #शुभ_समय
NE
3
0
2
106
success 😍
success 😍@sppaudel9·
@jyoti7104 यस्तै गरे भने, शेर हैन सेरे आउँछ 😁
NE
0
0
0
13
Maharani🤞
Maharani🤞@jyoti7104·
खासै यस्ता यस्ति-राजनितिक विषयमा बोल्न,लेख्नै मन लाग्दैन तर पनि २ शब्द लेख्न मन लाग्यो आज तपाईंको लागि:- "शेरले दुई पाइला पछाडि सार्नुको अर्थ हार होइन ठूलो छलाङको तयारी हो। यो अन्त्य होइन ,एउटा नयाँ र विशाल क्रान्तिको सुरुवात बन्न सकोस्। शुभ कामना सुदन दाई।"✊✨🫰
NE
2
0
8
172
क्षितिज🌌
क्षितिज🌌@Badal_poudel_·
बाउले makeup गर्न लाई पैसा नदेको भनेर family problem भन्दै post नगर न बैनी 🙆😁
NE
6
7
38
570
Indu Paudel
Indu Paudel@endu2050·
“उसलाई चम्किने कुरा मनपर्थ्यो, मलाई उनी।”
NE
3
0
5
122
Padam Prasad Paudel
Padam Prasad Paudel@PaudelPadam·
हामी घाममा बस्न डराउँछौँ, कालो भइन्छ भनेर छायाँ खोज्छौँ। यता गोरेहरूको देशमा कालो(tan) हुनकै लागी घाममै सुत्न पुग्छन्, छोटो छोटो लगाएर हिड्छन्। हामी छाला कालो हुँदा नराम्रो ठान्छौँ, उनीहरू त्यसलाई सक्रियता र आकर्षणको प्रतीक मान्छन्। घाम एउटै, तर सौन्दर्यको मापदण्ड कति फरक!☀️🌍
NE
5
2
18
682
success 😍
success 😍@sppaudel9·
अरूको दुःख र लगानीको पनि अलिकति माया गरिदिए हुन्थ्यो। घर बनाउन थुपारेको बालुवा खेलमैदान होइन। बच्चालाई खेलाउनु राम्रो हो, तर अरूको निर्माण सामग्री बिगारेर र कामदारलाई दुःख दिएर रमाउनु कत्तिको जायज हो? अलिकति त चेतना हुनुपर्ने! #Pokhara
success 😍 tweet media
NE
0
0
4
103
U S H A 🤎
U S H A 🤎@DaWn_Pdl·
@sppaudel9 म्यासेज नगर्नेको जिन्दगि कमजोर हुन्छ रे दाजु😂😂
NE
1
0
1
10
U S H A 🤎
U S H A 🤎@DaWn_Pdl·
post देखेर पनि like समेत नगर्नेको आँखा छिटाो कमजोर हुन्छ अरे😂
NE
1
0
2
109
success 😍
success 😍@sppaudel9·
@bbcnepali विध्यार्थी संगठन लाई खारेज गर्न हुन्न ।
NE
0
0
0
18
success 😍 retweetledi
सबु(😍😉🎶🎤 )
बिस्तारै थाहा पाउदै छु उमेर संगसंगै तनाब र बोझहरु बढ्ने रहेछ, अनि दुख साट्ने आफ्नाहरु घट्ने रहेछ्न।❤️😊
NE
0
21
81
2.8K
success 😍 retweetledi
क्षितिज🌌
क्षितिज🌌@Badal_poudel_·
मनको कुना कुना सम्झनाले भरिन्छ, स्याङ्जा ठुलिबेंशी सम्झिँदा आँखा झर्छ। हरियो डाँडा,खोल्सी,त्यो मिठो हावा, बाल्यकालका दिन फेरि फर्किन्छ झर्छ। गोरेटो बाटोमा हिँडेको त्यो समय, आमाको माया झैँ मनभित्र बस्छ। परदेशमा टाढा भएँ समयले गर्दा, गाउँको यादले मुटु सधैं कस्छ। #क्रमशः ⤵️⤵️
NE
2
24
48
1.2K