अरुण घिमिरे

2.1K posts

अरुण घिमिरे banner
अरुण घिमिरे

अरुण घिमिरे

@happutweets

नमस्ते 🙏

Nepal Katılım Temmuz 2023
75 Takip Edilen159 Takipçiler
गौरव
गौरव@gpokhrel·
आज प्रमको नयाँ तस्विर आएन ? भरेतिर त स्टाटस नआउला नि, भरेतिरका स्टाटस्हरु त कडै हुने गरेको ईतिहास छ ;))
NE
1
1
12
1.6K
Deependra (DC)
Deependra (DC)@deependradc·
धरानको पुरानो बजारमा दुई बैनी लाई भेटे थे कहिले कही भेट हुँदा मायाको कोशेली दिये थिए :) deusi re !
NE
1
0
0
0
अरुण घिमिरे
उहिले विद्यादेवीलाई गाडी चढ्ने–ओर्लने बेला पिर्काजस्तो राखिदिन्थे, अहिले आशिकालाई समातेरै गाडीभित्र चढाइदिन थालेछन्। विकासको लहर हजुर।
NE
0
0
1
42
अरुण घिमिरे
प्रधानमन्त्रीको कार्यकक्षबाट २०० मिटर परको संसद् भवन त जान मन नलाग्ने बालेनलाई रिमाले स्याङ्जा लैजाने रे।
NE
1
0
1
155
अरुण घिमिरे
“मलाई बोल्न दे सरकार” भन्नेहरूलाई अहिले बोल्न पनि मन लाग्दैन, अरूले बोलेको पनि मन पर्दैन। सत्ता फेरिँदा आवाजको भोल्युम पनि सँगै फेरिने रहेछ।
NE
0
0
0
35
अरुण घिमिरे
झापा ५ पहिले बोलेको बोलेकै गरेर हैरान, अहिले बोल्दै नबोलेर हैरान। हेर्नुहोस्, झापा ५ बाट देश फरक ढंगले चलेको स्पष्ट छ।
NE
0
0
0
48
अरुण घिमिरे
कतै छाती, कतै घाँटी थापेका सभापतिले संसद् भवन जोगाउनचाहिँ के थाप्ने रहेछन्?
NE
0
0
1
41
अरुण घिमिरे
प्रधानमन्त्रीले र्‍याप सुन्ने समयमा कताको राष्ट्रपतिको भाषण
NE
0
0
1
64
अरुण घिमिरे
बत्ती गएपछि तपाइकै याद आउँछ, कुलमान घिसिङ। कमनपाः ७
NE
0
0
0
51
अरुण घिमिरे
जे होस्, सुदन गुरुङज्यू जहाँ भए पनि, देशको बिहान अलि खल्लो भएको छ। अब त सरकारैले “राष्ट्रिय Good Morning दूत” नियुक्त गर्ने बेला आयो 🙏🏽
NE
0
0
1
55
अरुण घिमिरे
घण्टीको आवाज त “गर्याम–गुर्लुम” पो आउन थालेछ, कलीयुग!
NE
0
0
0
41
अरुण घिमिरे
धोबीखोला कोरिडोरमा लटरम्मै फूलेको त्यो बेगमबेली र अरू फूल टिप्नेहरूलाई पनि देश र समाजको चिन्ता लाग्छ होला है?
NE
0
0
1
46
अरुण घिमिरे
२१८ AQI पुगेपछि त “Fresh Air” लाई पनि अब लक्जरी आइटम घोषणा गर्ने हो कि के हो!
अरुण घिमिरे tweet media
NE
0
0
2
44
अरुण घिमिरे
सर्वोच्चको फैसलापछि अब कांग्रेस एकजुट भएर अघि बढ्ने छ ! जय नेपाल
NE
0
0
1
53
अरुण घिमिरे
अर्थमन्त्री स्वर्णिम, क्याबिनेट धपक्कै स्वर्णिम 😁
NE
0
0
2
60
अरुण घिमिरे
पेट्रोल किस्तामा हाल्न मिल्नु पर्छ, टोले पेट्रोल पम्प।
NE
0
0
1
67
अरुण घिमिरे
@gpokhrel मन्त्रिपरिषद् बैठकले गर्दा स्टोरी/पोस्ट गर्न नपाएका होलान्, सुत्ने बेलासम्म त्यो सोफामै सुतेर भए पनि स्पष्ट पार्छन् होला भन्ने विश्वास छ।
NE
0
0
1
82
अरुण घिमिरे retweetledi
गौरव
गौरव@gpokhrel·
'निजी सवारीबारे उकेराको समाचारमा गृहमन्त्री सुधनको खण्डन, भने- ‘गोपनीयताको हक उल्लङ्घन भयो’' रे ! गृहमन्त्रीले राष्ट्रसेवामा निजी सवारि चढेपछि गाडी कस्को हो भनेर नि जान्न सबलाई मनलाग्ने नै भयो। प्रेसमीट त गर्नुहुन्न क्यार, आफ्नै फेसबुकमा चीज क्लियर पार्देको भए भइजान्थ्यो ;))
NE
1
2
37
2.4K