डा. निर्जला शर्मा।
1.7K posts

डा. निर्जला शर्मा।
@iam7880
समाज को यथार्थ चित्रण गर्ने मनमा लागेका कुरा फेट्ट भन्ने ।महिला भएता पनि पुरुष भन्दा एक कदम अगाडि सरेर बोल्ने समाज का दुई लिङ्ग मा कुनै भेदभाव नराख्ने ❣️

बालेन को चर्चा भारतिय बाट सुन्न नि मजै आउने के 😊

लु मैले पनी भने ओली ले मात्र किन?? सुमना ले बिदेशी सग बिहे गरेकै हो सुमना नेपालकी छोरी नै हुन अब भन्नु केहि छ घण्टेहो

सहकारीको समाचार रोक्न रविले गरेको आग्रह नमान्दा मेरो बुबालाई पक्राउ गरियो : सम्भव सिरोहिया ratopati.com/story/430672/s…

रविजीले मलाई ‘डिप्रेसनको रोगी’ भन्नुभएको छ। हो, मैले लामो समय डिप्रेसनको औषधी खानुपर्यो। तर, म के कारणले डिप्रेसनमा परेँ त? उहाँकै कारणले होइन? आफ्नो श्रीमानले बाहिर १० जनासित सम्वन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला?🤐 onlinekhabar.com/2019/01/732367






