Indra Adhikari

1.4K posts

Indra Adhikari banner
Indra Adhikari

Indra Adhikari

@indrajnu

Kathmandu Katılım Mart 2015
4.9K Takip Edilen4.8K Takipçiler
Sabitlenmiş Tweet
Indra Adhikari
Indra Adhikari@indrajnu·
उपसभामुख पदमा महिला तर दलित वा मधेसबाट होस् भन्ने शुभेच्छा छ। दलित समुदायसंग माफि मागेको र `मधेसको छौरा´ कार्यकारी प्रमुखको हैसियतमा पुर्याएको भन्ने भाष्य बनाउन सफल रास्वपालाई ब्यवहारमा हेर्ने बेला पनि हो यो! #नमागेको राय र परिक्षामा रास्वपा
NE
4
5
26
4K
Indra Adhikari
Indra Adhikari@indrajnu·
उपसभामुख पदमा महिला तर दलित वा मधेसबाट होस् भन्ने शुभेच्छा छ। दलित समुदायसंग माफि मागेको र `मधेसको छौरा´ कार्यकारी प्रमुखको हैसियतमा पुर्याएको भन्ने भाष्य बनाउन सफल रास्वपालाई ब्यवहारमा हेर्ने बेला पनि हो यो! #नमागेको राय र परिक्षामा रास्वपा
NE
4
5
26
4K
Sarita Gurung
Sarita Gurung@xarugrg86·
@hello_sarkar @PM_nepal_ @ShahBalen @hamrorabi @Sudanhaminepal विश्वका विभिन्न राष्ट्रहरुमा परराष्ट्र राजदुत नियुक्ति गरि पठाउनु भन्दा त्यहि देशमा लामो समय देखि बसोबास गरेका कुनै एक योग्य नेपाली नागरिकलाई नियुक्त गरि जिम्मेवारि सुम्पिने नियमावली बनाउनु पर्यो। जस्ले गर्दा बजेट बचत संगै त्यहि बस्ने नागरिकले त्यहाँको परिवेश/नियम कानुन राम्ररि बुझेको हुन्छ जस्ले गर्दा नेपाली समुदायमा आई लाग्ने समस्याको समाधान खोज्न सहज र सजिलो हुने गर्छ।
NE
4
0
5
295
Indra Adhikari retweetledi
Southasia Institute for History and Philosophy
🎓 Lalitpur Scholarship – MA in History & Philosophy (MAHP) Offered by Lalitpur Metropolitan City, this scholarship provides up to NPR 600,000 in tuition support for residents of Lalitpur Metropolitan City to pursue the MAHP programme. 📝 Apply: forms.gle/2opiHjXuBiChgJ…
Southasia Institute for History and Philosophy tweet media
Nepal 🇳🇵 English
0
11
11
1.7K
Indra Adhikari
Indra Adhikari@indrajnu·
यो निर्णयको हृदयदेखि प्रशंसा गर्छु। पीडितले देशमा सरकार छ भन्ने महसुस गर्नेछन्।❤️
Anil Giri@anilkathmandu

Absolutely a good job 👏 @ShahBalen @PM_nepal_ नेपाल विद्युत प्राधिकरणले २७ जना जेनजी शहिदको परिवारलाई रोजगारी दिने भएको छ । रोजगारीको लागि छनोट भएका नाम तल दिइएको छ ।

NE
0
0
0
158
Indra Adhikari
Indra Adhikari@indrajnu·
सानो मन्त्रीपरिषद, सहभागितामुलक र समावेशी बनाउने राम्रो पहल भयो । धेरैजसो युवा, पिछडिएको बादी समुदाय र मधेसी समेत गरि एक तिहाई महिला, एकसाथ पुर्ण मन्त्रीपरिषद निर्माण पनि ऐतिहाँसिक छ। ❤️ #तर सपथ ग्रहणस्थल भने कताकता गुजरात र धर्मशालाको बेणी जस्तो देखियो!🤔
NE
4
1
17
1.8K
Indra Adhikari
Indra Adhikari@indrajnu·
@Sadiksha_karki_ राेलक्रममा उनी नै अगाडि छन्, उनले पाउन कसैको दया/माया चाहिदैन, सायद।
NE
1
0
4
206
Indra Adhikari
Indra Adhikari@indrajnu·
@anilkathmandu बास्तवमा यो X मा पनि हाहा😅 वाला ईमोजीबाट रियाक्ट गर्ने अप्सन हुनु पर्थ्यो!😅😅
NE
1
0
3
718
Indra Adhikari
Indra Adhikari@indrajnu·
आन्तरिक राजनीतिमा दलिय प्रतिष्प्रर्धा स्वभाविक छ, तर सुरक्षा, परराष्ट्र र कुटनीतिका मुख्य विषय र क्षेत्रमा सबै दलहरूसंग सरसल्लाह, समन्वय र सहयोगका साथ अघि बढ्ने नीति अवलम्वन होस्। ईतिहाँस भन्छ, यि विषयमा एक्लै हिडेर कहिँ पुग्न सकिने देखिदैन, देश एकमत हुन जरूरी छ। #नमागेको सुझाव
Anil Giri@anilkathmandu

लिपुलेक हुदै भारत र चीनले छिट्टै ब्यापार गर्ने निर्णय बाहिरीए संगै काठमाडौँमा बन्दै गरेको रास्ट्रिय स्वतन्त्र पार्टीको नयाँ तर शक्तिशाली सरकारका लागि पहिलो कुटनितिक परख 👇 kathmandupost.com/national/2026/…

NE
1
1
12
1.1K
Indra Adhikari
Indra Adhikari@indrajnu·
गगनलाई उचित लाग्याे,राजिनाम गरे। विश्वलाई जे सहि लाग्यो प्रस्ताव लगे, केन्द्रीय समितिलाई दलका लागि जे हितकर छ भन्ने लाग्यो त्यहि निर्णय गर्यो! जे भैराछ, विकल्पहरूमध्ये उत्तम नै भैराछ। राजिनामा माग्ने,नैतिकता खोज्ने, नाटक मन्चन भन्ने,सबैले उत्त्तर पाए। कथा समाप्त! #नेपाली काग्रेस
NE
6
17
88
2.6K
Indra Adhikari retweetledi
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
भदौ २४ः सैनिक मुख्यालयबाट प्रहरीले दिएको थियो गोली नचलाउने आदेश ukaalo.com/news/32978/
NE
1
13
40
6.2K
Indra Adhikari
Indra Adhikari@indrajnu·
प्रदीप दाई, किताव/पुस्तकालय विषयमा भाईबहिनीलाई समर्थन र प्रोत्साहन गर्दै।❤️
Tanuja pandey@TanujaPandey_

म विचारबाट परिचालित छु, लोकतान्त्रिक मूल्य र मानव अधिकारको मान्यताबाट परिचालित छु।
लोकप्रियवाद–विरोधी दृष्टिकोणबाट परिचालित छु। सानो उमेरमै मैले जीवनमा मार्गदर्शन गर्ने गुरु पाएँ, प्रदीप गिरि। उहाँको शिक्षा र दृष्टिकोण मेरो जीवनको मार्गनिर्देशन बने। उहाँसँगको हरेक संवाद, उहाँको हरेक शिक्षा, आज पनि मेरो हृदयमा गहिरो अंकित छ। मेरो स्कुलिङले मलाई शक्ति प्राप्तिका लागि हिंसा प्रयोग गर्न सिकाएन। बरु, यसले मलाई सत्य बोल्न, आफ्ना मूल्यहरूमा दृढ रहन, र जीवनका चुनौतीहरूलाई साहसपूर्वक सामना गर्न सिकायो। मेरो चेतना, मेरो सोच, र मेरो कर्म यी सबैमा प्रदीप गिरि जस्ता गुरुको छायाँ छ। म गर्व गर्छु मेरो शिक्षामा, मेरो मूल्यहरूमा, र यसमा कि मैले सानो उमेरमै यस्तो गुरु पाएँ जसले मेरो सोचाइ, मेरो दृष्टिकोण र मेरो जीवनलाई रूप दिनु भयो। उहाँको सम्झना मेरो जीवनको एउटा अमूल्य निधि हो, जसले मलाई हरेक निर्णयमा न्याय, संवेदनशीलता, र सत्यको मार्गमा उभिन प्रेरित गरिरहन्छ। यसमा म गर्व गर्छु, यो मेरो प्रतिबद्धता हो, र मेरो जीवनको मार्गनिर्देशन हो।

NE
0
0
11
482
Indra Adhikari retweetledi
Sunil Paudel
Sunil Paudel@mama_shr33·
बीबीसीले नदेखेको अर्को भिडियो।
NE
21
108
328
16.6K
Indra Adhikari
Indra Adhikari@indrajnu·
हाम्रो जस्तो जात-बयवस्था/समाजमा कथित तल्लाहरूले उपल्ला जात-वर्ग-घरानाको पहिचान बनेको जात/थर, चालचलन,लवाईखवाई,भाषाशैली,बोलिचालि,रीतिरिवाज र संस्कार-संस्कृतिको नक्कल गर्नु, अपनाउदै र आन्तरिकीकरण गर्दै जानू संस्कृतिकरण हो भन्छन्, एम्.एन्.श्रीनिवास। #साह, शाहमा उक्लिएको विषयमा बहस!
NE
1
1
6
1.4K
Indra Adhikari
Indra Adhikari@indrajnu·
`नयाँ´-पुराना, 'स्वतनत्र'-दलका, र विरासतधारी सबैखाले देशको नेता हुँ भन्नेले `विदेशी चलखेलले आफु असफल भएको, काम गर्न नसकेको' भन्छन्न् । तर ति सबैथरिले त्यस्तै चलखेल गरेर ति विदेशीलाई असफल चाहिँ किन नगराएका होलान् त ? #नालायक/असक्षम भएरै त होला भण्ठान्छु ।😊
NE
0
0
4
350