Rai Biren Bangdel

26.8K posts

Rai Biren Bangdel banner
Rai Biren Bangdel

Rai Biren Bangdel

@bbangdel

Program Development & Project Management, Monitoring & Evaluation,Human Resource Management, Financial Management, Office Administration and Management, Blogger

Kathmandu, Nepal Katılım Ağustos 2011
1.9K Takip Edilen1.1K Takipçiler
Rai Biren Bangdel retweetledi
Krishna Sharma
Krishna Sharma@kps_baglung·
यि दृष्टिविहीन बाबुले बैकल्पिक व्यवस्था नहुँदा यसरी कठिन अवस्थामा परीक्षा दिँदैरहेछन्।यो भिडियो सुर्खेतको गुर्भाकोटको रहेछ। मैले सम्पर्क नम्बर पाउन सकिनँ, कसैले पत्ता लगाइदिनुहोस् न।मेरो छिमेकी वडामा दृष्टिविहीनका लागि छात्रावास र ब्रेल लिपिमा पढाइ हुन्छ।मैले भर्ना गराउने व्यवस्था मिलाउँथेँ।
NE
5
95
215
11.6K
Rai Biren Bangdel retweetledi
Prem Gharti Magar🇳🇵
बालेन साहले सपथग्रहणमा हिँन्दु वटुक र वौद्ध लामाबाट क्रमश: स्वस्तिक वाचन र मंगल वाचन गर्न लागेको देखेर खुशी लाग्यो। बालेनको यस्तो निर्णयले रास्वपाकै पास्टर सांसदहरुलाई ‘परमेश्वर यशुको अपमान भएकोमा’ कत्ति रीस उठ्या होला, हगि?
NE
3
6
58
2.5K
Rai Biren Bangdel retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
मेरो नि पूर्ण समर्थन छ राजसंस्था पछि लादिएको बेबस्थामा कसैले आफ्नो परम्परा लाइ ध्यान मा दिएनन् हिन्दु धर्म लाइ मानेनन् तर बालेन्द्र साह को कार्यकाल हेर्दा उनि पहिले बाटै हिन्दु संस्कृति, नेपाली संस्कृति प्रति रुचि अनि कला संस्कृति प्रतिको आस्था ले मलाई एकदिन बिस्वास छ बालेन द्वारा राजसंस्था पक्कै पनि फर्किन्छ जोसले हिन्दु संस्कृति मान्छ तेस्ले राजसंस्था नमान्ने कुरै हुदैन जय होस् तपाइको कार्यकाल अरु नेता को भन्दा आझै उज्ज्वल र ससक्त अनि सक्तिसाली होस् जय राष्ट्र जय नेपाल आमा 🙏🙏 बालेन साह कै पालोमा हिन्दु राष्ट्र नेपाल हुने हो भने सबै भन्दा मजा तेस्मा आउने थीयो 🙏🙏👑♥️ @balen
साईनो🇳🇵🚩@sainonepal

१०८ हिन्दु बटुक ,१०८ बौद्ध लामा र शंखनाद ७ जना ब्राहमण बाट शपथ ग्रहण समारोह गरेकोमा ,म अत्यन्त खुशी छु। अब देशको प्रधानमंत्री माननीय बालेन साह प्रति मेरो गहिरो सम्मान छ। उहाको सफल कार्यकालका लागि अग्रिम शुभकामना व्यक्त गर्दछु। @ShahBalen ठगी, गुंडागर्दी, सिंडिकेट र चाप्लुसी जस्ता विकृतिहरूलाई पूर्ण रूपमा बन्देज गर्न आवश्यक छ। सुरुमा कठिनाइ आउन सक्छ, बिचौलियाहरूको विरोध पनि हुन सक्छ तर कुनै पनि अवस्थामा एक इन्च पनि सम्झौता नगरी अघि बढेको देख्न हामी जनता चाहन्छौ। आशा छ, देशले अब नया गति समात्नेछ। सलाम (आज देशवाला)⚔️🔱🇳🇵

NE
1
6
28
660
Rai Biren Bangdel retweetledi
Niranjan Thapa
Niranjan Thapa@Niranja81543381·
राजाको राज्यारोहण गरेर देशमा नागरिक सर्वोच्चता जुन दिन कायम हुन्छ, त्यो दिन नेपाल साँच्चिकै नेपाल बन्छ। होइन भने आयातित तन्त्र र वादले न नेपालीको हित गर्छ, न त देशको विकास नै हुन्छ।
Niranjan Thapa tweet media
NE
2
5
29
844
Rai Biren Bangdel retweetledi
Khusbu Oli
Khusbu Oli@khusbu_oli·
प्रतिवेदन सार्वजनिक नहुँदै बाहिरिनु कुनै सामान्य घटना होइन, यो हाम्रो प्रणालीभित्रै रहेको गम्भीर लापरबाही र गैरजिम्मेवारीको स्पष्ट संकेत हो। यति संवेदनशील कागजात आधिकारिक प्रक्रिया पूरा नहुँदै मिडियामा पुग्नुले गोपनीयता जोगाउने संयन्त्र कति कमजोर छ भन्ने देखाउँछ। यस्तो चुहावट हुनु वास्तवमा संस्थागत अनुशासन र कानुनी शासनमाथिको ठाडो प्रहार हो। नियम बनाउने र कार्यान्वयन गर्ने संरचनाभित्रै यस्तो कमजोरी रहँदा जनविश्वास घट्नु स्वाभाविक हो। सरकार बदलिँदा पनि संस्कार नबदलिँदासम्म हामी ‘चुहावटमुक्त शासन’को कुरा केवल भाषणमै सीमित राखिरहेका छौं।
NE
7
9
91
3.5K
Rai Biren Bangdel retweetledi
साधक अमर पुरुष🇳🇵
राजाले बनाएकाे देशमा राजा चाहिदैन भन्नेजती सबैलाई राजालेे समयमै देशनिकाला गरेकाे भए देश यतिसम्म बिग्रिन्नथ्याे! राजा साेझाे भएरै फालिएका हुन् किनकि साेझाे रूखलाई विदेशि शक्ति र तिनका नेपाली दासहरूले काटि छाेडे !
साधक अमर पुरुष🇳🇵 tweet media
NE
1
4
42
666
Rai Biren Bangdel retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
मान, मर्यादा, सम्मान, इज्जत, आदर, सत्कार, संस्कार, कर्तव्य, नैतिकता, जिम्मेवारी र उत्तरदायित्व जस्ता धेरै शब्दको अर्थ राख्ने कुनै बेला ईन्टरनेटमा भाईरल श्री ५ युबराज्ञी हिमानी शाह सरकारको यो सुन्दर तस्बिरको वास्तविक कथा !🤗 हिमानी ट्रस्टले आयोजना गरेको एउटा कार्यक्रममा तस्बिरमा पछाडी देखिएको कुर्सी खासमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह सरकारको लागि राखिएको थियो, युबराज्ञी हिमानी सरकारले सयौ बिन्ती चढाउदा पनि ज्ञानेन्द्र सरकार त्यो कुर्सीमा नबसी साधारण सोफामा बसिबक्स्यो यसरी सरकारले नमाने पछि युबराज्ञी हिमानी सरकार पनि उहाको सम्मान र आदरलाई प्राथमिकता दिदै भुईमा बसिबक्सेको थियो !😊🙏🇳🇵
शशांक घिमिरे 🇳🇵🇦🇺 tweet media
NE
0
6
57
1.8K
Rai Biren Bangdel
Rai Biren Bangdel@bbangdel·
NANI BABUHARUKO SABAIKO JAY HOSH 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sushil@sushildahal

नेपालीत्वको प्रतीक र अभिभावक राजसंस्था तथा हिन्दू राष्ट्रको पहिचानविहीन नेपाल जतिसुकै विकसित किन नहोस्, त्यो केवल एउटा सुविधासम्पन्न अनाथालय मात्र हुनेछ। एउटा टुहुरो बालकलाई अभिभावकविहीन भव्य महलमा राखिए तापनि, त्यो उसको लागि 'घर' हुन सक्दैन; त्यो केवल एउटा आश्रयस्थल मात्र रहन्छ। सुविधासम्पन्न अनाथालय जतिसुकै आरामदायी भए पनि, अन्ततः त्यो अनाथालय नै हो; जहाँ न आफ्नोपनको आभास हुन्छ, न त मन नै रमाउँछ। आज रवि-बालेन, रास्वपा र घन्टेहरूले देखाएको नेपालीत्वरहित विकासको सपना पनि त्यही 'सुविधासम्पन्न अनाथालय' जस्तै हो। उनीहरूले बाटो त बनाउलान्, तर देशको 'अभिभावक' राजसंस्था र 'आत्मा' हिन्दू राष्ट्रको पहिचान मेटेर नेपालीपन र नेपाली मनलाई धराशायी पार्ने मात्र हुन्। नेपाल केवल आभाहीन माटोको ढिस्को होइन। भूगोल मात्रै जोगाउन हाम्रा पूर्वजहरू नालापानीमा मारिएका पनि होइनन्। नेपालीत्वविहीन नेपाल हाम्रो मातृभूमि हुन सक्दैन। हामीलाई नेपालीत्वसहितको आफ्नोपनमा रत्तिएर विकास गर्न सक्षम नेपाल चाहिन्छ। आउनुहोस्, अब कसैले खोस्न नसक्ने गरी नेपालमा राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्ने अभियानमा एकताबद्ध भई समाहित बनौँ। संघीयतारहित अखण्ड नेपाल स्थापनाको यो सशक्त महाअभियानमा अब हामी सबै एकजुट हुनुपर्छ। जाबो ८४ मा हुने चुनाव दुई वर्षअघि ८२ मा गराउन देश जलाउने धुन्धुकारीहरू एक हुन सक्छन् भने, हामी देशलाई यतिविघ्न माया गर्ने देशभक्तहरू के नेपाललाई सही रूपको नेपाल बनाउन एकजुट पनि हुन सक्दैनौँ र? अब पालो हाम्रो हो। राजा र हिन्दू राष्ट्रसहितको एकात्मक नेपाल बनाउने र देश बचाउने यो महाअभियानका लागि सबैमा अग्रिम शुभकामना। --------------------------------- @Ur_som1 @acharyasudhir4 @Raj_sansthabadi @AnandaRamPoudel @anandanepali99 @apligrg @Arsenal_Ktm @basantabasnet @BikramPaandey @birat_anupam @bjkhadka @DahalTbd @dhrubahari @DpakPoudyal @gbudhathoki @GreenOlives77 @Gunatantra_NoNo @HAWA78092538512 @HimaliJhakri @ipremarshi @kc_raaju @KhadkaBhoj @khusbu_oli @kingdomnepal100 @Kshettridahal @KTnepal @kunti_pokhrel @lokesh_dhakal @me_kd007 @mkoirala @mohanrpp @Nabin62158820 @NationalistNP @nepali_cmt @NepaliMan80 @omnamosivaye @P_Sansar7 @RabindraMishra @Raj_sansthabadi @RajendraLingden @RanjanKaarki @rrbartaula @sainonepal @Samratempero @Shailendranepal @SharadRPathak @SwagatNepal @UddhavRBhetuwal @UmeshNep @yaktoyeti

Filipino
0
0
4
42
Rai Biren Bangdel retweetledi
Sushil
Sushil@sushildahal·

15
59
1.4K
Rai Biren Bangdel retweetledi
Lokesh Dhakal
Lokesh Dhakal@lokesh_dhakal·
बालेश शाहले शुभ साइत छोपेर, स्वस्तिक र मंगल वाचन र ब्राम्हणहरूबाट शंखनाद गर्दै प्रमको सपथ लिन लागेको कुरा थाह पाउँदा खुशी लागेको छ, यसको म हार्दिकतापूर्वक स्वागत गर्दछु । तर हाम्रो नेपाली मौलिक सनातन धर्म र संस्कृतिका विरोधीहरूलाई भने यो कदमबाट टाउको दु:खेको देख्दा दया लागेको छ।
Lokesh Dhakal tweet media
NE
17
22
155
3.1K
Rai Biren Bangdel retweetledi
bHUSANdAHAL🇳🇵
bHUSANdAHAL🇳🇵@DahalTbd·
कार्की सरकारले कार्की आयोगको प्रतिवेदन "लिक" माध्यमबाट सार्वजनिक गरेको कि? गोप्यता थेग्न नसकेको? यति कमजोर छ राज्य भन्दै भएको आन्दोलनको बलमा बनेक‍ो सरकारले राज्य कमजोरी जाँदा जाँदै ह्वाङ्गै किन पार्यो? नयाँ सरकारले यो नालायकि को सत्य तथ्य उजागर गर्न फेरि अर्को आयोग बनाउने??
NE
16
63
310
15.2K
Rai Biren Bangdel retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
टिका राम यात्रिको यो कुरो सुनौ 👇 प्रधानमन्त्री बालेन: धार्मिक विधि अनुसार शपथ गर्ने सुन्दर परम्पराको सुरुवात ll बालेन द्वारा विधिको सासन इस्थापित हुन्छ बाल्न द्वारा जनता ले धेरै अपेक्षा राखेका छन बालेन कै कार्यकाल मै हिन्दु राष्ट्र नेपाल नहोला भन्न सक्किन्न अब देशले गति लिने निश्चित छ जय राष्ट्र जय पशुपतिनाथ ll राजसंस्था पछिको पहिलो कान्छो प्रधानमन्त्री जो हिन्दु साइत परम्परा र संस्कृत मन्त्र सहित बट्टूक बुराजमान गराएर संखनादको साथ प्रधानमन्त्री सपत लिदै छन यो हिन्दु को लागी गर्भको कुरो हो ll यो बेबस्थामा नदेखियो कुरो अब देखिदैछ ll 🙏🙏👑🇳🇵
NE
6
20
143
8.7K
Rai Biren Bangdel retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
राजा ज्ञानेन्द्र परिवारसहित सिमरा (जीतपुर सिमरा उपमहानगर-६) मा रहेको मुसहर बस्तिमा । त्यो केवल एक औपचारिक भ्रमण थिएन त्यो एउटा सन्देश थियो। जहाँ राज्यका आँखाबाट ओझेलमा परेका मुसहर समुदाय छन्, त्यहीँ पुगेर राजाले उनीहरूको दुःख, संघर्ष र आशालाई नजिकबाट महसुस गर्नुभयो। २० विपन्न परिवारका लागि निर्माण गरिएका सुरक्षित घरहरूको अवलोकन गर्दै, उहाँले देखाउनुभयो राजा केवल दरबारमा होइन, जनताको मुटुमा बस्छन्। स्वागतमा प्रस्तुत गरिएको मुसहर समुदायको सांस्कृतिक नृत्य केवल कार्यक्रम थिएन, त्यो खुशी थियो, त्यो विश्वास थियो, त्यो आफ्नोपनको अनुभूति थियो। त्यो क्षणले देखायो राजा र जनता बीचको सम्बन्ध केवल शासन होइन, भावना हो। आज जब धेरैले विभाजनको राजनीति गर्छन्, राजा भने सबैभन्दा पछाडि पारिएका समुदायसँग उभिएर एकताको सन्देश दिनुहुन्छ। न जात, न वर्ग राजाका लागि सबै नेपाली समान। 👉 साँचो नेतृत्व त्यही हो, जो सहरको भीडमा होइन, बस्तीको पीडामा भेटिन्छ। ❤️🇳🇵 जय देश, जय राजा, जय जनता! 🇳🇵❤️
NE
0
8
93
2.5K
Rai Biren Bangdel retweetledi
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
बालेन शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम रहेको छ।
Routine of Nepal banda tweet media
NE
86
76
922
97.5K
Rai Biren Bangdel retweetledi
शशांक घिमिरे 🇳🇵🇦🇺
एउटा सामान्य नेपाली परिबार जो खाड़ीमा दिनरात नभनि छोरा छोरी को खुशिको लागि आफ्नो सारा जीबन अरुको कार्यमा बलिदान दिन्छ हेर्नुस आफ्नो मेहनतको पसीना को कहानी छोरी शंग गुनासो पोखदै गरेको एक नेपाली बाउ ❤️
NE
2
7
82
7.9K
Rai Biren Bangdel retweetledi
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
'हिन्दू-वौद्ध अधिराज्य' भए कस्तो हुन्थ्यो होला! विचारभन्दा माथि देश पुस्तकमा मैले 'हिन्दू-वौद्ध अधिराज्य'को प्रस्ताव गरेको छु। संसारमा धेरै धर्महरू छन्। तर नेपाल संसारका ४ प्रमुख धर्ममध्ये २ वटा सबैभन्दा पुराना (हिन्दू र वौद्ध) धर्मको केन्द्र हो। यो 'युनिकनेस' अन्य देशसँग छैन। प्रगतिशीलताको नाममा हामीले त्यस्तो 'युनिकनेस' को संवर्धन र प्रवर्द्धन गर्न सकेनौँ। बालेन्द्रजीले सपथग्रहणमा हिन्दू वटुक र वौद्ध लामाबाट क्रमश: स्वस्तिक वाचन र मंगल वाचन गर्न लागेको देखेर खुशी लाग्यो। अब उहाँको शासनकालमा 'हिन्दू-वौद्ध अधिराज्य' स्थापना भयो भने, जुनी-जुनीसम्म उहाँ अमर बन्नुहुन्थ्यो भन्ने हाम्लाई ला'इराछ। के छ विचार, साथीहरू?
Rabindra Mishra tweet media
NE
42
43
513
19.3K
Rai Biren Bangdel retweetledi
Prem Gharti Magar🇳🇵
नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गरे, बाहिर निस्के, आफ्नो साइकलको ताला खोले, स्ट्यान्ड हटाए र गए। हाम्रो देशमा भएको भए, राजशी ठाँटबाँट, तामझाम, सुरक्षा घेराबन्दि र गाडीको लावालस्कर सहित, करोडौं रुपैयाँ खर्च गरेर बिदाई हुन्थ्यो।
NE
13
51
224
17.4K
Rai Biren Bangdel retweetledi
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
नेपाली राजनीतिको एउटा विडम्बनापूर्ण तस्विर! वीपीको फोटो मुनि जीपीका दुई प्रखर अनुयायी। उनीहरूले चाहे भने काँग्रेसलाई जीपी- अर्थात प्रचण्ड-पथबाट पुन: वीपीपथमा फर्काएर कांग्रेस र देशको राजनीतिलाई ट्रयाकमा लेराउन सक्छन्। त्यसो गरेनन् भने प्रचण्डपथमा हिँड्ने नयाँ ट्रेन बजारमा आइसक्यो। त्यही पथमा हिँड्न जनताले थोत्रो ट्रेन किन चढ्ने? पुनश्च: वीपी = विश्वेश्वरप्रसाद। जीपी = गिरिजाप्रसाद।
Rabindra Mishra tweet media
NE
45
16
167
27.1K
Rai Biren Bangdel retweetledi
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
आगामी वनमन्त्रीलाई एक सुझाव, राष्ट्रिय फूल लालीगुँरास हाँगासहित भाँच्नुलाई अपराध सूचीमा राखियोस्, किनकी अरु फूलका झैं लालीगुँरासको हाँगा तत्काल पलाउँदैन र यो वनस्पति पर्यावरण सन्तुलन मिलाउन अपरिहार्य छ।
साधक अमर पुरुष🇳🇵@SadhakAmarp

कला👏

NE
14
37
312
13.5K