Join us for a webinar on how to engage with the Green Climate Fund @theGCF!
⌚️Monday August 3 from 11:30 - 13:00 GMT
➡️Register here: tinyurl.com/y4t2j9zv
कृषि तथा बन बिश्वोबिध्यालय सुधार्ने हो भने निम्न ५ अन्तरसम्बन्धित क्षेत्रमा आमुल परिबर्तन गर्न आबश्यक छ
१. कानुन र नीतिमा
२. पाठ्यक्रम र पठन पाठनमा
३. अनुसन्धान र प्रशारमा
४. ब्यबस्थापन र प्रसासनमा
५. बाह्य सम्बन्ध र समन्वयमा
यसको सुरुआत सहि व्यक्तिको उपकुलपति छनोटवाट होस्!
इन्टरनेट प्रविधिमा आधारित सूचना आदानप्रदान गर्ने व्यवस्थाले हामीलाई एकलकाटे बनाउँदै छ ; मन्थन २०७५ पुस अङ्क, सामाजिक–प्राविधिक सञ्जाल : अनभिज्ञताको निरन्तरता, समीक्षक: प्रविन जोशी manthanbookreview.blogspot.com
गुगलले विकास गरेको अल्गोरिदम, गति र क्षमतालाई अरु कुनै यन्त्र वा कम्पनीले उछिन्न सकेका छैनन्; मन्थन २०७५ पुस अङ्क, उद्यमी बन्ने सोच्दै हुनुहुन्छ भने..., समीक्षक: अनुराग पोख्रेल manthanbookreview.blogspot.com
सन् १९४६ मा स्वतन्त्र भएपछि भारत विश्व अर्थव्यवस्थासित धेरै नै गाँसिएको मुलुक थियो ; मन्थन २०७५ पुस अङ्क, पुँजीवादका सेनामेना, समीक्षक: अजय दीक्षित manthanbookreview.blogspot.com
भारतको अर्थतन्त्रलाई ध्वस्त बनाउन अंग्रेजहरुले खेलेको भूमिका बुझाउन सायद योभन्दा राम्रो उदाहरण अरु नहुन सक्छ; मन्थन २०७५ कार्तिक अङ्क, समीक्षक: अभिजित शर्मा manthanbookreview.blogspot.com
के कति कारणले गर्दा नेपालको गार्मेन्ट उद्योग धरासाय उन्मुख भएको हो भनेर पत्ता लगाउने तिब्र इच्छा उनको कामबाट झल्किन्छ; मन्थन २०७५ कार्तिक अङ्क, समीक्षक: बिनोद सिजापति manthanbookreview.blogspot.com
सन् १८०० मा कप्तान समुएल टर्नेलले आफ्नो तिब्बत भ्रमणको लेखमा केटाकेटी पनचेन लामालाई भेटेको प्रसङ्ग उल्लेख गरेका छन् ; मन्थन २०७५ कार्तिक अङ्क, समीक्षक: श्रेया ज्ञवालीmanthanbookreview.blogspot.com
पुस्तकबाट पाठकले भारतको १९४० यताको स्वतन्त्रता आन्दोलन, त्यसपछिका भाषामा आधारित राज्यसम्बन्धी अन्य अभियान, तेलंगानाको वामपन्थी आन्दोलन पछि गएर कसरी माओवादी आन्दोलन बन्न पुग्यो भन्ने पर्याप्त जानकारी पाउँछन् । मन्थन २०७५ भदौ अङ्क, समीक्षक: आदित्य अधिकारी; manthanbookreview.blogspot.com
अहंकार सामान्य र प्राकृतिक परिघटना होइन । बरू सामूहिक र संगठित प्रयत्न मार्फत हुर्काइएको खास ऐतिहासिक अवस्था हो । मन्थन २०७५ भदौ अङ्क, समीक्षक: उज्ज्वल प्रसाई;manthanbookreview.blogspot.com
यस्ता कृतिको अध्ययनले मानिसमा अनावश्यक लोभलालच, द्वेष, हिंसाबाट मुक्त रहँदै सबै अवस्थामा समभाव राख्ने स्वभाव र चिन्तनको विकास गर्छ । मन्थन २०७५ भदौ अङ्क, समीक्षक: कृष्ण खनाल;manthanbookreview.blogspot.com
लिन्टनरले पूर्वोत्तर भारतको तावाङदेखि पश्चिमोत्तर अक्साई चीन÷लद्दाखसम्म भएको त्यस रक्तपातपूर्ण युद्धमा भारतीय र चिनियाँ दुवै पक्षतर्फ हताहती भएको विवरण पुस्तकमा दिएका छन् । यद्यपि, बढी क्षति भने भारतीय पक्षले बेहोर्नु प¥यो_२०७५ असार अङ्क_manthanbookreview.blogspot.com
चीन के हो, यसको भूत, वर्तमान र भविष्यको बाटोले के बताउँछ भन्ने कुरा विश्लेषकहरूका निम्ति महत्वपूर्ण भएको छ । यसको विश्वव्यापी प्रभावका कारण सामान्यजनका निम्ति समेत चीन कौतूहलको विषय भएको छ_२०७५ असार अङ्क_manthanbookreview.blogspot.com