NI 🍁

34.2K posts

NI 🍁 banner
NI 🍁

NI 🍁

@issuee___

I'm awesome, That's it. :))

Katılım Mart 2017
291 Takip Edilen21.7K Takipçiler
Sabitlenmiş Tweet
NI 🍁
NI 🍁@issuee___·
जीन्दगी खुलेर जिउँनलाई आफु स्वार्थी हुन पर्दो रैछ। इमान्दारिताले सम्झौता गर्न र भित्र भित्रै घुटेर जिउँन बाहेक केही सिकाउँदैन रैछ ।
NE
0
3
19
9.5K
ठुली
ठुली@kadel_geet9·
अब बिर्सेर नि नसम्झिनु मलाई
NE
2
0
0
68
NI 🍁
NI 🍁@issuee___·
जिन्दगीप्रति यति निराशावादी भइयो की लाग्छ अब कुनै कुराले नि खुशी दिन सक्दैन । :))
NE
1
0
0
67
NI 🍁
NI 🍁@issuee___·
@kadel_geet9 जेजस्तो भए नि कुरो चुरो था भइहाल्छ क्यारे । 😜🤣
NE
1
0
1
16
ठुली
ठुली@kadel_geet9·
@issuee___ purai seriouly liyeu kya nam thaxaina thar thaxaina gau thaxaina batase khelera basexu🤣🤣
CY
1
0
0
8
ठुली
ठुली@kadel_geet9·
Arkai lai batase hanna thalexan twite maya le😂
Indonesia
1
0
0
66
NI 🍁
NI 🍁@issuee___·
@kadel_geet9 जाँगर त पहिले नि थिएन, त्यही नि एक एक पत्तो लाइन्थ्यो उबेला , अहिले त बुढेसकाल लाग्यो ।😂 त्यही नि कोही रछ भने तपाईं भोजमा बोलाईहाल्नु हुन्छ , ढुक्क छु ।😂
NE
1
0
1
13
NI 🍁
NI 🍁@issuee___·
@kadel_geet9 आजकल त्यति एक्टिभ छैन नि त 😂 त्यो भएर चियोचर्चा हेर्न झ्याउ लाग्छ ।😂
NE
1
0
1
13
NI 🍁
NI 🍁@issuee___·
@kadel_geet9 Hajur jastai chh त पछाडि बस्ने । 😲
2
0
2
46
NI 🍁
NI 🍁@issuee___·
@kadel_geet9 सक्दिनँ आजकाल त, पहिले पहिले भाको भा जासुसी मिल्थ्यो ।😂
NE
1
0
1
13
ठुली
ठुली@kadel_geet9·
Free twitter hune bata twitter chalaune haru yeta hajir hunus ta😄❤️
Eesti
4
0
3
211
NI 🍁
NI 🍁@issuee___·
@kadel_geet9 हाम्रो मा तीनदिन भोन, बेलुका बेलुका चल्छ ,
NE
1
0
1
30
ठुली
ठुली@kadel_geet9·
दुई तीन दिन अगाडि चल्ने भनेको हावाहुरी आज चल्यो यता 😂 तपाईको तिर के छ?
NE
2
0
1
98
NI 🍁
NI 🍁@issuee___·
@kadel_geet9 भर्खर रे 9/ 10 वर्ष पुग्यो खाता खोलेको ।
NE
1
0
1
6
NI 🍁
NI 🍁@issuee___·
३० नपुगी ढाडको अवस्था उठ्दा एया बाबा ! बस्दा एया बाबा ! भ'को छ । 🤣
NE
1
0
0
90
ठुली
ठुली@kadel_geet9·
Koi space host gara na ma aauxu 😉😄
Eesti
2
0
0
88
Prabisha Panta
Prabisha Panta@prabisha_·
मुटु चाहिँ कमजोर नै बनाएर छोड्ने भो नेपाली कृकेट ले 🤦‍♀️🤦‍♀️🤦‍♀️
NE
6
0
32
1.3K
NI 🍁
NI 🍁@issuee___·
@prabisha_ Nandan Yadav Dot ball dinai nasakne . Last over ma Nandan le ball payo ta dubayo. 😂
Filipino
1
0
1
59
NI 🍁
NI 🍁@issuee___·
Bhurtel out - Arjun Kumal in . Aasif sheikh out - Binod bhandari in .🏏
हिन्दी
0
0
1
59
ठुली
ठुली@kadel_geet9·
मलाई नराम्रो गर्नेलाई पनि राम्रै होस् ♥️
NE
1
0
0
91