Raaj Rimal

72.8K posts

Raaj Rimal banner
Raaj Rimal

Raaj Rimal

@RajRimal10

स्वर्ग र नर्क त जान्दीन बाचुन जेल सबलाइ खुशि दिन सकु 🤝🙏

NEPAL 🇳🇵 Katılım Ocak 2017
4.6K Takip Edilen6.3K Takipçiler
Sabitlenmiş Tweet
Raaj Rimal
Raaj Rimal@RajRimal10·
Jay Shambho 🕉️📿
Raaj Rimal tweet media
हिन्दी
1
0
8
812
Raaj Rimal retweetledi
Monalisa🇳🇵
Monalisa🇳🇵@mon_alis·
माया र ऋण झ्याप्पै कसैलाई नदिनुहोला , किनकि नियतमा खोट हुनेहरुले फिर्ता दिदैन !🙏
NE
2
21
71
2.1K
Raaj Rimal retweetledi
Bisswass Culer
Bisswass Culer@culerboii·
Blue Lake, Manang, Nepal🇳🇵
Indonesia
7
15
100
2K
__srizuu__🕊️❤️
गर्मी छ कागती पानी खानुस..😉♥️🤭
__srizuu__🕊️❤️ tweet media
NE
5
0
12
343
Raaj Rimal retweetledi
सिर्जु शाह......✍️
मैले मेरा आँखाहरु उनैलाई दान गरिदिएको छु, ♥
NE
3
6
34
549
Urmila Adhikari
Urmila Adhikari@Urmilaadhikar14·
love गर्नि dating जाने उमेर गयो मेरो सिधै मन्डप मा बस्नि भए मात्र message गर है केटा को नत्र no reply 🙅
Urmila Adhikari tweet media
NE
14
2
26
586
सन्ध्या
सन्ध्या@EveningNpn8·
म पनि राजीनामा दिन्छु अब 🤭
NE
8
0
16
713
U S H A 🤎
U S H A 🤎@DaWn_Pdl·
टिकटक र फेसबुक हेर्दा बिहे गर्न बाकि अब म मात्र छु जस्तो लाग्छ त॥😂😂😂
NE
3
0
4
67
Raaj Rimal
Raaj Rimal@RajRimal10·
नमस्कार तथा शुभ-प्रभात श्री पशुपतिनाथले हामी सबैलाई कल्याण गरून् !🙏
NE
0
0
2
43
Raaj Rimal
Raaj Rimal@RajRimal10·
श्री गणेशाय नम:
हिन्दी
0
0
0
22
Raaj Rimal
Raaj Rimal@RajRimal10·
संघर्षले थकित भए पनि , यही संघर्षले जिवन जिउन सिकाएको छ। 🥺
NE
0
0
1
88
sᴀɴsᴀ : ) :
sᴀɴsᴀ : ) :@imsa143·
१२ वर्ष पछि खोलो फर्कन्छ भन्थे आफ्नो त भु पु माया फर्किएर टुङ्ग नोटिफिकेसन बज्यो "काहाँ छौँ मलाई चिन्यौ?" अब यसको प्रतिक्रिया के दिउँ सोच्दै छु।
NE
4
0
6
179
Rojina Khatiwada
Rojina Khatiwada@KhatiwadaRonija·
followers थाेरै भएका साथी हरु comment मा hello लेख्नुहोस् र कमेन्ट गर्ने लाई एक अर्काले follow गरुम
Rojina Khatiwada tweet media
NE
5
0
11
275
सन्ध्या
सन्ध्या@EveningNpn8·
हाम्लाई नि बोलाओ न ए कसैका ब्या मा ! गोडा पांचेक सय त दिम्ला भो, पकाउनै अल्छि लाओ 🤭
NE
9
0
29
1.5K
Raaj Rimal
Raaj Rimal@RajRimal10·
स्वार्थि संसारमा निस्वार्थ सम्बन्ध खोजिमा छु।
NE
0
0
3
100
Raaj Rimal
Raaj Rimal@RajRimal10·
Dukha cha malai !🙂
हिन्दी
0
0
2
54
Raaj Rimal retweetledi
Sunita
Sunita@Sunita720951281·
स्वास्थ्य रहनको लागि सबैभन्दा ठुलो औषधि आफुले आफैंलाई विश्वास गर्नुहोस आफुले आफैलाई माया गर्नुहोस दबाई सेवन गरेपछि सन्चो हुन्छ भन्नेकुरा ढुक्क बनेर सेवन गर्नुपर्छ होइन भने हर्मोन ब्यालेन्समै बस्दैन अनि बिमार जस्ताको तस्तै ✍️
NE
0
7
25
338
Raaj Rimal retweetledi
Sunita
Sunita@Sunita720951281·
श्रीकृष्ण भन्नुहुन्छ "धर्म चाहे जुनसुकै होस्, तिमी असल मान्छे बन, हिसाब तिम्रो कर्मको हुन्छ धर्मको होइन।"✍️
Sunita tweet media
NE
7
14
41
556
Raaj Rimal
Raaj Rimal@RajRimal10·
नमस्कार तथा शुभ-प्रभात श्री पशुपतिनाथले हामी सबैलाई कल्याण गरून् !🙏
NE
1
1
3
134