Jainendra Jeevan

41.2K posts

Jainendra Jeevan

Jainendra Jeevan

@jainendrajeevan

Trolls, fanatics, dogmatists, extremists and abusive language users maybe muted or blocked. Healthy skepticism is welcome!

Katılım Nisan 2013
1.1K Takip Edilen16.2K Takipçiler
Jainendra Jeevan
Jainendra Jeevan@jainendrajeevan·
नेपाली कांग्रेसका उपसभापति बिश्वप्रकाश जीबाट चुनावी परिणामको बिस्तृत post-mortem analysis. सबै बुंदामा सहमत नहुनेले पनि धेरैमा सहमत हुने आलेख रहेछ, researchers लाई पनि उपयोगी हुने।
Onlinekhabar@Online_khabar

उपसभापति विश्वप्रकाश शर्माले प्रतिवेदनमा २७ वटा बुँदामा पार्टी हारको कारण उल्लेख गरेका छन् । #onlinekhabar onlinekhabar.com/2026/03/189492…

NE
3
1
11
1.4K
Jainendra Jeevan
Jainendra Jeevan@jainendrajeevan·
@gbudhathoki दुखद खबर! राम्रो अर्थशास्त्री हुनुहुन्थ्यो!! वहाँको बैकुण्ठ बास होस!!!
NE
0
0
0
139
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
म निःशब्द छु । समादरणीय केशव आचार्य सर रहनु भएन । नेपाल राष्ट्र बैंकको उपल्लो आर्थिक अनुसन्धान महाशाखाको अँध्यारो कार्यकक्षमा राखेर आजभन्दा २७-२८ वर्षअघि माक्रोइकोनोमिक इन्डेक्स- एनालाइसिसका विधिहरू सिकाउनु हुने केशव सरको बैकुण्ठ बास होस । हार्दिक श्रद्धा सुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
Gajendra Budhathoki ♿ tweet media
NE
13
2
46
4.1K
Jainendra Jeevan retweetledi
Bhuwan Neupane...✍️
Bhuwan Neupane...✍️@Real_Bhuwan·
गगनसंग सके जति भाग पनि लिने, चुनावमा हराउन पनि आफै लाग्ने अनि गगनका कारण हारियो भनेर समिक्षा गर्दै समानान्तर केन्द्रीय समिति चलाउने। अब नेपाली कांग्रेसमा देउवा, कोईराला, खड्का, सिँह, महत, नीधि देखेर कार्यकर्ता रहन्छन् कि गगन, विश्व देखेर अडिन्छन्। उत्तर भन्नु पर्छ र ? महोदय।😄
NE
0
6
49
1.5K
Jainendra Jeevan retweetledi
Onlinekhabar
Onlinekhabar@Online_khabar·
नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । #onlinekhabar onlinekhabar.com/2026/03/189556…
NE
0
4
17
1.4K
Jainendra Jeevan retweetledi
भीष्म ( Bhismak1962)
२०२८ सालको झापा काण्डमा आधारित "२८ साल" बाट उद्धृत एक अंशले देखिन्छ कि त्यो काण्ड किन गलत थियो र त्यस संग सम्बन्धित व्यक्तिहरूलाई किन गलत हुन: "नारद र खडानन्द वाग्लेको रिपोर्टिङका आधारमा आठ जना सहभागी भएर गरिएको त्यो एक्सनमा हामी असफल भयौं । पछि बुझ्दा ती व्यक्ति धनी किसान मात्र रहेछन्, सफाया नै गर्नुपर्ने सामन्त भने होइन रहेछन् । त्यो असफल भएपछि म निकै सतर्क भएको थिएँ । जाँजबुझ राम्रोसँग गरेर मात्र एक्सनमा सहभागी हुनुपर्छ भन्ने चेतना आएको थियो । मार्नु नपर्ने मान्छे मर्नबाट जोगिएकोमा आफूलाई बडो सन्तोक भएजस्तो भयो । धन्न अपराधी हुनबाट जोगिएँजस्तो लाग्यो ।"
भीष्म ( Bhismak1962) tweet mediaभीष्म ( Bhismak1962) tweet media
NE
3
4
17
2K
Jainendra Jeevan retweetledi
Anup Regmi
Anup Regmi@anupdai73·
@MadhuAc98230582 कुचो लाउनु पर्ने कसिङ्गर हावा ले उडाउछ, चिन्ता नलिनु उपयुक्त। केहि अस्विकृत पात्र हरु जो भोट माग्न त के भोट हाल्न सम्म गएनन, तीन्लाई अब अर्कै चुलो चौको तिर लाग्न दिउ। अनुचर हरु को धेय गगन पुस्ता बाट पुनः भाउजु को पोल्टा मा काङ्ग्रेस लाई पार्ने भन्ने हो, काङ्ग्रेस को माया हैन।
NE
1
1
2
118
Jainendra Jeevan
Jainendra Jeevan@jainendrajeevan·
Simple solution- लोकसेवाबाट नियुक्त ब्युरोक्र्याट्सलाई नचलाउने; placement चाहिँ उपयुक्तता हेरेर गर्ने राजनीतिक नियुक्ति पाएका र संबैधानिक अंगमा नियुक्त मध्ये काम राम्रो देखिएका बाहेक अरुलाई हटाउने। नमान्ने सअ पदाधिकारीलाई महाभियोगको अस्त्र देखाउने सबै काम बिधिसम्मत रुपले गर्ने
Setopati@setopati

रास्वपाले भनेजस्तो ११ सयभन्दा बढीलाई एकैचोटि राजीनामा दिन लगाउँदा त्यसले शासन व्यवस्थामा कस्तो असर पार्छ भनेर हामीले पूर्वप्रशासकहरू बैकुण्ठ अर्याल, उमेश मैनाली र कृष्ण ज्ञवालीसँग कुरा गरेका छौं। by @Bhagwat123 ११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू? setopati.com/politics/384853

NE
3
0
2
841
Jainendra Jeevan
Jainendra Jeevan@jainendrajeevan·
@gbudhathoki एउटी सफल उद्यमी र युबा महिला सांसद हुँदा सकभर उन्को negative comment गर्न पाए हुन्थ्यो भनेर उन्को बारेमा सोधखोज गरेको पांउछु म! # हाम्रो समाज!
NE
3
0
7
4.3K
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
उद्यमी नूरप्रताप राणाकी बुहारी हुन्, जो गोल्डस्टार सुजको उत्पादक किरण सुजका मालिक हुन्। बैंकमा पनि लगानी छ। पछिल्लो समयमा आफैले नेतृत्व लिएर गोल्डस्टार रिब्रान्डिङ गर्दै थिइन। पार्टीले 'फ्याट्ट'समानुपातिक सांसद बनाइ दियो।
uttam B@uttambajra78742

यो बिदुषी राणा चाही को रहेछ? background? family tree? एसो जान्ने ले बुझाई दिनु

NE
10
2
57
12.5K
Jainendra Jeevan retweetledi
Madhu Acharya
Madhu Acharya@MadhuAc98230582·
शेर बहादुर दाई र केहीलाई गगनले टिकट दिएको भए कुरो मिल्थ्यो पनि भन्ने,गगन सभापति नै होइन भन्दै अदालतमा मुद्दा पनि हाल्ने। चुनावमा कोही टिकट लिने, कोही हराउन लाग्ने। मुद्दा विचाराधीन छ भन्ने, समानान्तर पनि चल्ने। भिन्नु हुन चाहनेले परिवार भित्र निहुँ खोज्छ भन्थे। त्यही त होइन ??
NE
3
6
38
1.5K
Jainendra Jeevan retweetledi
tiwari
tiwari@PSyaano77104·
नया काङ्ग्रेस ले कमसेक्म टेरामक्स बोक्नुपर्नेछैन, भुटानी बोक्नुपर्नेछैन, बालमन्दिर बोक्नुपर्नेछैन, भिजिटभिसा बोक्नुपर्ने छैन,वाइटबडी बोक्नुपर्नेछैन,ललितानिबास बोक्नुपर्ने छैन, सुडानी कान्ड बोक्नु पर्ने छैन। सबै लाली दाइ ले बोक्दै हुजुहुन्छ यो गरुङोभारी। बधाइ अनि जयनेपाल।
NE
3
27
123
5.2K
Jainendra Jeevan
Jainendra Jeevan@jainendrajeevan·
@anupdai73 एउटा cut off date त बनाउनै पर्यो। अनन्त कालको गर्न खोजेर सकिंदैन। सम्भब र आबश्यक दुबै हेर्नुपर्छ
NE
0
0
1
16
Anup Regmi
Anup Regmi@anupdai73·
@jainendrajeevan सर, एउटा जिज्ञासा जस्ले पनि ०४६ पछि का को सम्पत्ति छानबिन भन्छन, त्यो सम्भव होला? कुत हो कि अकुत छानबिन को लागी डाटुम लाईन के होला? सम्पति बिबरण बुझाउने चलन थियो, थिएन; भए पनि त्यो नै आधार होला र? लम्साल आयोग पनि बिबादमुक्त थिएन।
NE
1
0
0
8
Jainendra Jeevan
Jainendra Jeevan@jainendrajeevan·
प्रधानमन्त्री कार्यालयलाई साधन र अधिकार सप्पन्न बनाउनु side measure मात्र हो मुख्य शर्त, संबैधानिक परिषद मार्फत अख्तियारको दलियकरण गर्ने ब्यबस्थाको अन्त्य हो अर्को, त्यहाँ र सम्पत्ति शुद्धीकरणमा उच्च नैतिक चरित्रका इमानदार र दक्ष मान्छे लग्नु र तिन्लाई साधन सम्पन्न बनाउनु हो+
Onlinekhabar@Online_khabar

जनादेश सुशासन-वार्ता : ‘प्रधानमन्त्रीले चाहे ७० प्रतिशत भ्रष्टाचार रोक्न सक्छन्’ onlinekhabar.com/2026/03/189508…

NE
1
0
7
1.6K
Jainendra Jeevan retweetledi
उज्वल पाेखरेल
सामाजिक संजालमा भाइरल अाजकाे भिडियो । मलेसिया जानकाे लागि काठमाडौकाे बसुन्धारा चाेकमा कागजी प्रक्रिया मिलाउन पानीको झरीमा समेत लाइनमा बसेका युवाहरू । भिडियो सामाजिक संजालबाट ।
NE
13
61
263
28.1K
dambar khatiwoda
dambar khatiwoda@dambarkhatiwoda·
राजावादी र कम्युनिस्टहरूले भन्नू त ठीकै हाे- उनीहरुकाे सिद्वान्तर र पूर्वमान्यता नै त्यही हाे तर, जुलिया चाङ्ग ब्लकले पावर म्यारिज गरिदिएकाे भनिएका शेर बहादुर देउबा-आरजू राणा समूहका प्रवक्ता मीन विश्वकर्माजीले जता पनि "अमेरिका, अमेरिका, अमेरिका" देख्नु चाहिँ बढाे गज्जब लाग्छ।
NE
5
2
47
3.1K
Jainendra Jeevan
Jainendra Jeevan@jainendrajeevan·
घण्टी बनेका पूर्ब कांग्रेसीहरु प्रायः सबको समस्यै यै छ- रातदिन गाली, सत्तोसराप, खिसिट्युरी- कांग्रेस, त्यस्मा पनि गगनको बिरोधमा। १० वटा स्टाटस लेखे भने ९ वटामा त्यै कुरा! कांग्रेसको ब्यहोरा त गाली र प्रतिशोधको होइन। त्यै ब्यहोरा भएकाले पहिले कांग्रेसमा नटिकेका रेछन कि क्या हो?!🤔
बाबाजी@baabajee

विशेष महाधिवेशनबाट यो👇 भाइलाई सभापति नबनाएर नेपाली कांग्रेसले ठुलो गल्ती गरेको हो। त्यहीँनेरबाट कांग्रेसका खराब दिन सुरु भए ! सुझावै त हो, पेल्दिम् न हामी पनि ! हाम्रा बाउको केही जाने होइन के रे !🤪

NE
6
1
28
7.6K
Gautam
Gautam@gautu01·
रास्वपा मधेसको टिकट वितरण लफडा , गिरिजा, प्रचण्ड र ओलीलाई खेलाएको मान्छेलाई हेप्ने ?
NE
14
63
241
48.2K