Sabitlenmiş Tweet
जनताको जर्नेल
1.9K posts

जनताको जर्नेल
@jarnel_
"म ढुङ्गा फोरेर उम्रेको पिपलको बिरुवा हुँ।" #चेतना_भया (विश्लेषक, Leader in present, Future Prime Minister & President)
Nepal Katılım Mart 2017
838 Takip Edilen152 Takipçiler

@MahabirPun कुन वैज्ञानिक परे फेरी
वैज्ञानिक ले नै स्राप दिन थालेपछी ऋषिमुनि ले के गर्ने
NE

अगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यः आयोजना प्रभावितलाई मुआब्जाको सट्टा शेयर लगानीको विकल्प दिइने
thahakhabar.com/detail/300734
NE

@tikaramyatri घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो।
NE

@Vijaykumarko घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो।
✍️क्या वात
NE

राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
NE

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण विभाग द्वारा आयोजित प्रतिनिधि सभा सदस्यहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम अन्तर्गत आज स्टाफ कलेज जावलाखेलमा पार्टी सभापति रवि लामिछाने ज्यू को सम्बोधन अपरान्ह २:३० बजे हुनेछ। सञ्चारकर्मीहरूमा उपस्थित र समाचार सम्प्रेषणको लागि विनम्र अनुरोध गर्दछौं।
धन्यवाद!
NE

@hark_sampang धेरै राडो रुवाई नगर माटी जी तम्रै मान्छेले पनि दस्तखत गरेको छ
दुई जिब्रे कुराले जग नहसाउ
NE

@bishwaprakash77 यहा त उ एक्लै भए पनि बहुमत हुन्छ भनेर भ्या भ्या गर्छन
NE

@MohnaAnsari मान्छे हरु स्वाद पर्ना साथ काङ्ग्रेस, मानवअधिकारवादी, घण्टे, नागरिकअगुवा, समाजसेवी ,काङ्ग्रेस यस्तै के के हो के के बन्छन् भन्छन त्यसो नगर्न शुभकामना
NE

आजबाट विधिवत रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु।
नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकांक्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडी बढेको छ।
एउटा कुरास्पष्ट छ जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो ।आजबाट विधिवत रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु।
जेन-जी आन्दोलनपश्चात बदलिएको कांग्रेस र जरा अभियान मार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्नेछु।


NE

@shankarpokhrel8 हैन हौ गाउ कहिले फर्कने पार्टीका सबै अस्तिका उम्मेदवार सहित नेतृत्वलाई स्थानीय नेता कार्यकर्ता मतदातालाई धन्यवाद भन्न पठाउन पर्दैन
NE

@SwarnimWagle goodwill profit Tax(GPT)/ ख्याति नाफा कर(ना.क.) लगाउन पर्यो यसले उद्योग,व्यवसाय मा सकारात्मक प्रभाव पर्छ।
NE

@KantipurTVHD ए हो संवैधानिक परिषद को अध्यादेश ले आमनागरिक को पीडा कसरी पो सम्बोधन गर्छ?
NE

@bishwaprakash77 ए दाई कर्णाली प्रतिनिधित्व काठमाडौं जन्मेर हुने दिन आए है
NE















