⚜️⚜️राजा⚜️⚜️

148.5K posts

⚜️⚜️राजा⚜️⚜️ banner
⚜️⚜️राजा⚜️⚜️

⚜️⚜️राजा⚜️⚜️

@jr__razaa

⚡️ ᥴιvιᥣ ᥱᥒgιηᥱᥱṛ ⚡️ ᥴoηstṛᥙᥴtιoη tṛάιηᥱṛ ⚡️ vάάstu ᥱx℘️ṛᥱt ⚡️ ᥣιtᥱṛάtᥙṛᥱ lovᥱṛ ⚡️ @jr___razaa 🎉

Nepal Katılım Haziran 2016
70 Takip Edilen7.6K Takipçiler
Sabitlenmiş Tweet
⚜️⚜️राजा⚜️⚜️
अध्यारो दरबारमा धपधपी दियो बाल्नुछ कसैलाइ अब यो मनको जेलमा हाल्नुछ कति बस्नु एक्लै दिकदार भो यो जिन्दगी सिपाहीकै भरमा अब रानी खोज्न थाल्नुछ
NE
126
2.7K
2.1K
0
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
…✍️ रातभरको आराम~तकिया हुन बुवा !! घरकोमुख्य पिल्लर बलिया हुन बुवा !! शीरमा कर्तव्यको बोझ बोकि हिड्छन जिम्मेवारी ~बोक्ने भरिया हुन बुवा !! जस्को कारणले~~घर व्यबहार चल्छ आम्दानीको स्रोत~रुपिया हुन बुवा !! जस्को उपस्तिथिमा परिवार पुर्ण हुन्छ परिवारको सहारा दुनिया हुन बुवा !!🙏
NE
12
45
104
4.4K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
…✍️✍️ दस बर्षको बालक 👤 हराउदो रैछ !! काठमाडौ बाट गोर्खा पुर्‍याउदो रैछ !! ३५ बर्ष काला पहाडले घेरेको कुनामा चौरीको गोठालो बनी बिताउदो रैछ !! हिमाली हिउँ , हावापानीहरु बीचमा , भेडा चराउदो रैछ,चौरी चराउदो रैछ ! 'तपाईंको घर खोज्न मन छ'? सोध्दा आशाका नयाँ किरण पलाउदो रैछ !! ⬇️
NE
9
28
49
2.1K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
👆️ समय, दुरी र चुनौतीहरुलाई पार गर्दै , पाकालाई आफ्नै गाउँ फर्काउदो रैछ ! सम्झी सम्झी खोज्दै जादा सोध्दै जादा बाआमा परिवार सारा भेटाउदो रैछ !! 'आमा त मैले चिन्दै चिनेन नि आमा ' शब्द-शब्दले आँखा रसाउदो रैछ,रुवाउदो रैछ !!🙏
⚜️⚜️राजा⚜️⚜️ tweet media
NE
0
11
18
705
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
…✍️✍️ मथुराको कारागारमा जन्मेको थियो भाद्र महिना अष्टमी रात परेको थियो पहरेदार हरू निन्द्रामा झुलेको थियो तालाहरु कारागारको खुलेको थियो आधी ,तुफान भारी बर्षाका बीचमा यमुनाजीले बिशाल रुपधरेको थियो शीरमा टोकरी , टोकरीमा श्री कृष्ण बोकेर बाबा बासुदेवले गोकुल लगेको थियो !!🙏
⚜️⚜️राजा⚜️⚜️ tweet media
NE
9
26
47
1.8K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
✍️ घमण्ड थियो , आपसमा दुरी थियो !! धनी तर मन'को साह्रो निष्ठुरी थियो !! शब्दरुपि वाणहरु यसरी चल्ने गर्थ्थो हेपाई मा जिउनु पर्ने मजबुरी थियो !! म सदैव~चुपचापका साथ बस्ने गर्थे उसमा बलबुद्धिको चुरीफुरी थियो !! सदैव चोट मैले नै सहनु पर्ने अवस्था म संग अचानो, ऊ संग छुरी थियो !!🙏
NE
10
48
74
4.3K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
✍️ आमानै श्रृष्टि,जीवनको द्वार आमा !! घरको रक्षक , शोभा श्रृंङ्गार आमा !! आमा बिना शुन्य शुन्य हुन्छ जिन्दगी जिवन जिउने मुख्य आधार आमा !! दुखको पहाड फोडी सुखको बर्षात् घर , परिवारको पालनहार आमा !! भगवान र आमा दुबै उस्तै उस्तै हुन हुन् स्रोत शक्तिको भणडार आमा !! #मातातिर्थ_औसी
NE
9
41
86
5K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
💖…✍️ आमा,आमा हुन्छिन्, गुण नभुल्नु !! जन्म लिदा बगेको खुन नभुल्नु !! दिनरात दुख गरी कमाई ल्याएको दाल , चामल , तेल , नुन नभुल्नु !! ठुलो गहना आफ्नो सन्तान सम्झि बेचेको त्यो कानको सुन नभुल्नु !! मानव रुपि भगवान हुन्छिन् आमा आशिष लिनु , पाउ छुन नभुल्नु !! #मातातिर्थ_औशी🙏
NE
5
53
100
11.6K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
•••✍️✍️ हैसियत प्रतिस्पर्धा गर्ने यस्तो बानी गर्छन् !! अनौठो अनि अचम्म को क'हानी गर्छन् !! साथी भाई आफन्त जम्मा हुन्छन् फुर्सदमा, जाँडरक्सी र जुवा तास, मनोमानी गर्छन् !! हुने घोडा चढ्छन्|नहुने धुरी चड्न खोज्छन् देखासीको आगोमा जली खरानी हुन्छन् !!🙏
NE
3
22
46
1.7K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
…✍️ वीर हनुमान, स्वभावमा नरम हनुमान !! हर चुनौतीमा सहासिक कदम हनुमान ! महत्त्व समयको बुझी सुरसा झुक्याउने बल बुद्धिको अनुपम संगम हनुमान !! हृदयमा सिताराम , नयममा सिताराम वाणीमा रामको नाम हरदम हनुमान !! रामनै न्याय, रामै समस्याको समाधान राम नामको प्रचार गर्ने कलम हनुमान !🙏
NE
5
35
54
1.9K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
🫳…✍️✍️ साल फेरियो अनि📅पात्रो फेरियो हाल उस्तै छ !! जिन्दगीले दिएको बिना उत्तरको सवाल उस्तै छ !! बाध्यताले थिचेर साहू कहाँ घरखेत धितो राखियो कहिले तोड्न नसकिने ऋणकाे पर्खाल उस्तै छ !! समयले भारी बोकायो,बोझिलो जिम्मेवारी शीरमा आज खाए भोलि के खाउ ? अनिकाल उस्तै छ !!🙏
NE
9
40
72
2.6K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
…✍️✍️ अन्तिम विकल्प थियो, आशा देखायो शेतु बनाउन समुन्द्र देवले सिकायो !! अन्जानमै पाएको सराप बरदान बन्दै, नल निल द्वारा सारा शिला तैरायो !! बल र बुद्धिको अनुपम संगम हनुमान रामको नाम लेखि शिला जोडायो !! राम शेतु बनायो , सागर पार लगायो भक्ती र शक्ति राम नामको बतायो !!🙏
NE
8
37
67
2.6K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
✍️ होलीको रंग अनि कृष्णको पिचकारी कृष्णको पिचकारी राधा माथि भारी बाँसुरीको धुन सुन्दा मोहित हुने राधा पिचकारी देख्दा भाग्छिन् राधा प्यारी गोकुलका गोबिन्दा गोपीका गोपाला रंगमा रंगिन श्याम गोविन्द गिरीधारी राधाको इच्छा अनि कृष्णको माया रच्छन् लिला अद्भुत ,श्रीकृष्ण मुरारी🙏
NE
11
40
67
5.8K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
✍️ बर्षै-पिच्छे शिवरात्री आएर रमाउछन !! हर्ष खुसी मुहारमा सजाएर रमाउछन !! शिवको कृपा पाएर धन्य छन् नर नारी महिमा भजन किर्तन गाएर रमाउछन !! महत्त्व शिवरात्रीको सबैले बुझे बुझेन्न् पुण्य भुमि पशुपति धाएर रमाउछन !! नशालु चिज शिवजीकै प्रसाद सम्झि गाँजा, भाङ, धतुरो खाएर रमाउछन !!
⚜️⚜️राजा⚜️⚜️ tweet media
NE
15
33
81
3.6K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
…✍️✍️ दक्ष प्रजापतिले महादेव सतिदेवी नरुचाउँदामा ! दुखी भएथिए सतिदेवी निमन्त्रणा नआउँदामा !! पछुताउनु पर्‍यो ,, ठुलो मुल्य चुकाउनु पर्‍यो ,, महादेवको मन्जुरी बिना महायज्ञमा धाउँदामा !! यज्ञ कुंडमा हाम फाली प्राण त्यागी सतीदेवीले, आफ्नै पिता द्वारा पतिको अपमान पाउँदामा !! +++
NE
10
35
66
2.1K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
केहि नशा त पक्कै थियो थियो त्यो💞 प्रेममा महादेव बहुलाएका थिए सतीदेवी गुमाउँदामा !!🙏
⚜️⚜️राजा⚜️⚜️ tweet media
NE
0
15
21
743
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
✍️ आँखाभरी अश्रुधारा टिलपिल हुन्छ !! क्षण क्षणमा रोइ रहने यो दिल हुन्छ !! बिदेश~नजानुको~बिकल्पै भेटिन्दैन भबिष्य खोजी अन्तिम मँजिल हुन्छ !! छुट्ने बेला अङ्गालोमा रुन्छिन् आमा अन्तिम समय छुटिन मुस्किल हुन्छ !! समयले प्रश्न गर्छ- छोडेउ जन्मभुमी? यात्रा जिन्दगीको झन जटिल हुन्छ !!
NE
8
48
87
2.9K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
…✍️✍️ सानो हुँदा देखिनै लेखपढ गर्न छोड्नु पर्‍यो !! हात मुख जोड्न ढुङ्गा , पत्थर फोड्नु पर्‍यो !! खुशी, सम्पन्नता मेरो भाग्यमा नलेखिएपछि , दु;ख र गरिबी संग मैले नाता जोड्नु पर्‍यो !! जिन्दगीको उतारचढावमा हुरीबतास आउँदा देश छाडी बिदेश तर्फ पाइला मोड्नु पर्‍यो !!🙏
NE
9
40
75
2.3K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
✍️ स्वार्थी मानिस हरुको भेला जिन्दगी सत्य लुकाई झुटको मेला जिन्दगी समयलेनै सिकाउछ दु:ख संग लाड्न सिक्ने सिकाउने गुरु चेला जिन्दगी सुखमा माया गर्छन् अघिपछि घुम्छन् दुखमा घृणा,तिरस्कार, हेला जिन्दगी कर्ममा हुन्छ भाग्य निर्माणको ताल्चा मौका समय चिन्दैन्न,अबेला जिन्दगी 🙏
NE
13
36
78
2.1K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
…✍️✍️ मीठो बोल्दैनौं झर्केर जान्छौं !! देख्दा पनि फर्केर जान्छौं !! छुट्टै दुनियाँमा लर्केर जान्छौं !! बोल्दै नबोली तर्केर जान्छौं !! घमण्ड किन ? मरेर जान्छौं !! बनेर खरानी जलेर जान्छौं !!
NE
10
42
66
2.5K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
⚜️⚜️राजा⚜️⚜️
✍️ एकसाथ दुई~तिन्टा GF आटी दिन्थे एउटै मन धेरै केटी सँग💕साटी दिन्थे दुनियाँले थाहा पत्तो पनि पाउन्न थियो म भमरा सारा फुलको रस चाटी दिन्थे कहिले काहीँ घर परिवार साथमा हुँदा फोन आउँदा GFको सिधै काटी दिन्थे कस्को फोन भनी सोध्दा घरपरिवारले रंग नम्बर रैछ भनेर सधै ढाटी दिन्थे !!🤫
NE
14
43
70
3.5K