भुस्कु :)

121.9K posts

भुस्कु :) banner
भुस्कु :)

भुस्कु :)

@kaajibaa

𝙾𝚗𝚎 𝚛𝚎𝚊𝚕 𝚙𝚎𝚛𝚜𝚘𝚗 𝚒𝚜 𝚎𝚗𝚘𝚞𝚐𝚑 ❤️ अबदेखी #AskBhusku नलेखेका मेन्सन रिप्लाइ गरिनेछैनन ।

Tikapur,Kailali Katılım Haziran 2014
722 Takip Edilen16.1K Takipçiler
Sabitlenmiş Tweet
भुस्कु :)
भुस्कु :)@kaajibaa·
देशभक्ति
हिन्दी
14
141
173
0
भुस्कु :)
वायु प्रदुषण, इन्धनको मूल्य वृद्धि ले गर्दा सरकार ले इभी दर्ता रोक लगाको छ। बालेन सरकार अमर रहुन् 👏👏
NE
7
3
22
3.2K
भुस्कु :)
आसन्न विश्वकप फुटबललाई लक्षित गरेर मलाई पोर्चुगोल को जर्सी गिफ्ट गर्न चाहानुहुने महानुभाव हरुलाई एक हप्ताको समय छुट्ट्याईएको छ। समयमै बिचार गर्नुहोला #Portugal
NE
0
0
2
355
भुस्कु :)
भुस्कु :)@kaajibaa·
- खाली ठोक्ने,हान्ने , हिर्काउने जस्ता शब्दहरु प्रयोग गर्ने - खरानी बनाएको,जलाएको कुराहरू मनपराउने यस्तै छन् भने होशियार उनीहरु रास्वपाको सम्पर्कमा पुगिसकेका छन् बेलैमा फर्काएर आफ्ना सन्तानको भबिस्य बिग्रनबाट जोगाउनुस । 😂😂
NE
0
0
4
194
भुस्कु :)
भुस्कु :)@kaajibaa·
के तपाईंका सन्तानहरुमा यस्तो लक्षण छ ? - झनक्क रिसाउने - छाडा बोल्ने - आमा दिदीबहिनीको नाम लिएर मनपरि बोल्ने - कमेन्ट गर्दा पशुभन्दा तल्लो स्तरमा उत्रेर गर्ने -अश्लील भिडियोहरु पोस्ट गर्ने
NE
1
2
7
1.5K
ठुली
ठुली@kadel_geet9·
@kaajibaa अहो दाजु कुन देश जानुभो 😂
NE
1
0
0
36
भुस्कु :)
भुस्कु :)@kaajibaa·
नेपालमा सबैभन्दा धेरै बिक्री भएको तर भित्र खोलेर कसैले नपढेको किताब कुन हो ?
NE
3
0
5
895
भुस्कु :)
भुस्कु :)@kaajibaa·
को बिरामी भएर hospital लगेको रैछ भनेको पत्रकारले अर्थमन्त्री लाई प्रश्न पो गरेको रहेछ 😫🤣 हे जात्रा 😂😂
NE
1
0
1
541
भुस्कु :)
भुस्कु :)@kaajibaa·
एउटा केपि ले रेल ल्यायो अब अर्को केपि ले च्याटजिपिटी बाट सिकेर घरघरै युरिया मल बनाएर देशलाइ कृषिप्रधान देश बनाउने रे । 😂😂
NE
0
0
4
356
भुस्कु :)
भुस्कु :)@kaajibaa·
अहिले नेपाल पुलिसको भिडियो एडिटर गज्जब छ जस्तो छ । मिलियन का मिलियन भ्यु जाँदै छ भिडियो हरुमा 😂
NE
0
1
15
1.2K
भुस्कु :)
भुस्कु :)@kaajibaa·
ताप्के बाट खसेर भुङ्रो मा परेझै भयो नेपालिहरुलाइ । 😂😂
NE
1
1
7
480
भुस्कु :)
भुस्कु :)@kaajibaa·
बालेनको मुखमा अड्केको पिडालु कसैले निकाल्देओ न हौ ।😂😂
NE
0
0
3
314
भुस्कु :)
भुस्कु :)@kaajibaa·
@remainaskharel म सकिए त मेरा लागि संसारै सकियो नि आफू लाई म संसारै मान्छु जाबो नेपाली के कुरा हो र दाजु 😂
NE
1
0
0
32
अजय खरेल
अजय खरेल@remainaskharel·
@kaajibaa दाजुले आफूलाई मात्र नेपाली मान्नुहुन्छ क्या हो? 😁
NE
1
0
0
44
भुस्कु :)
भुस्कु :)@kaajibaa·
त्यो मरेको दाइलाइ बोलाउनु त रे 🤦‍♂️🤦‍♂️
NE
1
2
5
1.6K
.
.@44_22BR·
@Yubraj_Koirala @kaajibaa यसमा अब अर्को SW road नि थप्न परो🤣🤣
NE
2
0
1
21
भुस्कु :)
भुस्कु :)@kaajibaa·
Linkedin प्रोफाइल भेरिफाइड भएछ 😉😂😂
भुस्कु :) tweet media
NE
2
0
10
2.5K
भुस्कु :)
भुस्कु :)@kaajibaa·
@Yubraj_Koirala सिक्नै लाई त आफै पनि सिकिहालिन्छ । अल्लि काममा अहिले प्रयोग हुदैन भनेर नसिकेको हो ।
NE
1
0
1
55