सतम्

30.7K posts

सतम् banner
सतम्

सतम्

@kapilayer

🅳🅰🅳🅴🅻🅳🅷🆄🆁🅰 शब्दहरु पढेर मेरो मुल्याङ्कन नगर्नुहोला म त्यो पनि लेख्छु जुन म कहिल्यै होइन !! ✍️🙏 ꧁☆ꔪहर हर महादेब!!ꔪ☆꧂

Kathmandu nepal Katılım Haziran 2013
9K Takip Edilen9.1K Takipçiler
Sabitlenmiş Tweet
सतम्
सतम्@kapilayer·
जरुरी छैन कि हर एक चाहाना सङ्गै माया बसोस!! कुनै कुनै सम्बन्ध एस्ता हुन्छ्न, जस्को लागि यो दिल सधै बैचेन हुन्छ !!
NE
1
9
14
0
सतम् retweetledi
काफियाना❤️
"हतार नगर , ढिला भएको छैन । यहाँ त ढुङ्गाको आयु पनि मूर्ति बनेपछि मात्र सुरु हुन्छ।" #शुभदिन 🕉️♥️
NE
1
17
74
1.5K
सतम् retweetledi
यूँमन ™
यूँमन ™@yuman190·
थाहा छैन प्रेमको मुल्य कति हुन्छ... म त भरोसा र विश्वासमै बिकेको मान्छे...!! #Yumi #Line ❤️
NE
5
22
66
2.3K
सतम् retweetledi
मुसी🍁
मुसी🍁@aneesha86·
नखोज्नेहरुको लागि मात्र हराएको हो म खोज्नेहरुको लागि त म सधै साथमा छु !♥️☘️
NE
2
20
64
2.9K
सतम् retweetledi
मसिने केटो ❣️❣️
समयले सधैं जवाफ दिन्छ, बोल्न हतार नगर। #शुभरात्री 😊♥️🌙
NE
0
22
79
3.5K
सतम् retweetledi
💞जीविका शाहा💞
मनै त हो तिम्रो फेरिदा मेरो पनि उस्तै कहाँ रहला र,?
NE
2
14
37
1.3K
सतम् retweetledi
पोखरेली🇳🇵
"तपाईंको शुद्ध मन नै संसारकै ठूलो तिर्थ हो।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹
NE
10
21
45
1.3K
सतम् retweetledi
पोखरेली🇳🇵
"कुकुरको संगतले बफादारी सिक्ने हो भुक्न होइन।" #शुभ_सन्ध्या 😍👍️ #शुभ_रात्री 🙏🌹
NE
2
35
73
2.4K
सतम् retweetledi
मसिने केटो ❣️❣️
सपना सजाउनु व्यर्थ रैछ, आखिर जिन्दगी चल्ने परिस्थिति अनुसार हो !! #शुभरात्री 😊❤️🌙
NE
2
16
107
6.2K
सतम् retweetledi
काफियाना❤️
काफियाना❤️@BinduBhusal01·
जवाफ फर्काउनु गलत लाग्न सक्छ तर सुनेर मात्रै बस्यो भने , मान्छेहरुले बोल्ने हद बिर्सन थाल्छन् 🙏 #शुभबिहानी 🌞♥️
NE
3
21
79
2.5K
सतम् retweetledi
सबु(😍😉🎶🎤 )
अब म धेरै चाहन्न, न धेरै खुशी, न धेरै साथ। केवल यत्ति चाहन्छु— मन अलिकति हलुका होस्, र रात अलिकति सजिलोसँग बितोस्। किनकि अहिले सबैभन्दा गाह्रो कुरा बाँच्नु होइन, मन सम्हाल्नु हो।
NE
1
6
30
1.2K
सतम् retweetledi
Raj Shah बैरागी
Raj Shah बैरागी@RajShah27074314·
पेट्रोल भन्दा पुन्टे बियर सस्तो भयो । घुम्ने कि झुम्ने आफै विचार गरौं है 😜😜
NE
1
41
117
6.7K
सतम् retweetledi
मसिने केटो ❣️❣️
०८२ ले सिकाउन नसकेको पाठ ०८३ ले सिकाओस्। बाँकी भगवान त सबैको प्यारा हुदैनन्, म त आज लड्छु भोलि उठ्छु पर्सि फेरि कुद्छु। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
NE
6
27
121
5.9K
सतम् retweetledi
▫️रद्दी पन्ने▫️
मार्गदर्शन कोई भी करें, चलना आपको स्वयं ही पड़ेगा...
हिन्दी
1
152
764
20.9K
सतम् retweetledi
💕DeePu💞
💕DeePu💞@dpa_spk·
ऋण भेनेको पैसाको मात्र सम्झेको छैन, कसैको गुनको ऋण छ, कसैको बैगुनको ऋण छ कसैले लगाएको वचनको ऋण छ, अनि कसैलाई दिएको कामको ऋण छ समयको साथसँगै सबै ऋणहरु ब्याज सहित तिरिन्छन तिरिनेछन् !!
NE
0
9
42
2.1K
सतम् retweetledi
निकाश खतीवडा
निकाश खतीवडा@NikashKhatiwada·
प्रेम आत्मा हो, सदभाव हो,समर्पण हो, सहकार्य हो ।त्यसैले प्रेम जीवन हो । 💞❤️💞
NE
0
3
4
160
सतम् retweetledi
Bipin Karki
Bipin Karki@KarkiBIPIN512·
"करोडौंको धनी भएर के भो त यमराजले घुस नलिए पछि"
NE
0
6
11
656
सतम् retweetledi
Riddi
Riddi@Riddi515646·
आखाको नानीमा सुकुन तिमी दिनभरको थकानमा सुकुन तिमी छिनभरको मुस्कान देख्दानी तिम्रो तनाबमा बाँच्दा पनी सुकुन तिमी ।।
NE
1
5
13
303
सतम् retweetledi
Riddi
Riddi@Riddi515646·
खुशी मात्र हैन सुखी पनि हुन सिक खुशी हुँदा तिम्रो मुहार उज्यालो हुन्छ तर सुखी हुँदा तिम्रो मुहार सँगै तन, मन, मस्तिष्क, व्यवहार सबैमा नयापन देखिन्छ । ❤️❤️
NE
0
5
23
599
सतम् retweetledi
मसिने केटो ❣️❣️
यहाँ मन बदलिन केही समय लाग्दैन, आज तिम्रो हुँ भन्नेले भोलि अर्कैको भइदिन्छ । #शुभरात्री 😊♥️🌙
NE
1
17
81
4.4K