Sabitlenmiş Tweet
Niti~Sha
18.1K posts

Niti~Sha
@karkiniti
यस्मिन् यथा वर्तते यो मनुष्यस्तस्मिंस्तथा वर्तितव्यं स धर्मः। मायाचारो मायया वर्तितव्यः साध्वाचारः साधुना प्रत्युपेयः॥
नारायणथान काठमाडौं । Katılım Temmuz 2014
3.6K Takip Edilen30K Takipçiler

भोट गरौ , आफ्नो मतदान सुरक्षित गरौ।😍😍
Niti~Sha@karkiniti
वहाँ दुवैलाई रोज्नु परे ! कसलाई रोज्नु हुन्छ ! निष्पक्ष भएर आफ्नो , मत राख्नुहोस्!! 😊
NE


@ptimesina2019 हाम्रो गाउँ को गापा अध्यक्षको घर देख्दा दङ्ग पर्छु म त,8 बर्ष भो राजनीतिमा छिरेको बुढानिलकण्ठ मा गजबको घर, छोरी अष्ट्रेलिया, छोरो जर्मन, दुइटा पेट्रोल पम्प, 4.5 करोडमा पोहोर घर किन्यो। जम्मा 8 बर्षमा। अध्यक्ष हुनु अगाडि परिवार सब गाउँमा थिय।
NE

टंकेले त्यहाँ पनि आन्दोलन गराइछाडो ?
Spencer Hakimian@SpencerHakimian
BREAKING: Analysts are calling this the biggest protest in American history.
NE


एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका छन् ।
#onlinekhabar
onlinekhabar.com/2025/10/178555…
NE

धन्न @TechPanaNP र @salokya दाजु हुनुहुन्छ र Fact check आउँछ नत्र यिनिजरुले नयाँ बसपार्कमा २२०० दुई बर्ष वारेन्टी सहित आउने राडो घडिलाइ समेत करोड को घडि बनाइदिन्छन।

NE
Niti~Sha retweetledi

उनी ओमाले अनुशासन समितिका अध्यक्ष एवं खड्ग ओलीको दाहिने हात केशव बडालका भतिज हुन्।
mr Dahal@Rameshdahaltpj
Big Case: दर्ता नभएका पशु औषधि भित्र्याउन सरकारी कागजात किर्ते गरेको आरोपमा CIB ले कान्तिपुर भेट डिस्ट्रिब्युटरका सञ्चालक ऋषि/हेमराज बडाललाई पक्राउ गरेको छ। #News Source: CIB
Nepal 🇳🇵 NE

हिरामान लामा लेख्छन्- केपी शर्मा ओली कुनै देवता होइनन् । कमजोरी नहुन सक्दैन । तर, उनीसँग राष्ट्रको माटोको माया छ, इतिहासप्रतिको जिम्मेवारी छ, भविष्यप्रतिको योजनाबद्ध सोच छ । उनलाई आलोचनाबाट मात्र होइन, पुनर्विचारको आँखिझ्यालबाट हेर्नुपर्छ ।
nepalpress.com/2025/10/13/649…
NE









