किरण बिष्ट

11.8K posts

किरण बिष्ट banner
किरण बिष्ट

किरण बिष्ट

@krn_bst

अपरिचित व्याक्ती लाई चिर-परिचित बनाउने भावनाको डोरि नै मित्रताको अभिन्न अंग हो। #TeamFollowBack #FOLLOW4FOLLOW #UNFOLLOW4BLOCK

Jhapa, Nepal Katılım Şubat 2014
0 Takip Edilen7.1K Takipçiler
किरण बिष्ट retweetledi
Nirmal Bhandari
Nirmal Bhandari@Bhandarinirmal5·
याे स्वार्थि दुनियाँमा बाँच्नु छ भने सुत्दा पनि खुट्टा हल्लाउँदै सुत्नुस्,,नत्र भने मरकाे सम्झेर जलाउन बेर लगाउँदैनन् यहाँ,,, #यथार्थ
NE
438
4.3K
4.6K
0
किरण बिष्ट retweetledi
ल्युजर
ल्युजर@0vbks·
माया प्रेम लाइ पनि अचेलत पेसा वा जागीर जस्तै सोच्छन मान्छेहरु एक ठाउ असफल भए तुरुन्त अर्को ठाउ अप्लाई गरी हाल्छन ।जुगजाने पिरतिको जमाना गएछ।
NE
87
484
602
0
किरण बिष्ट retweetledi
ल्युजर
ल्युजर@0vbks·
कति मान्छे हरु माया मा भन्दा बढी याद मा मात्र बस्न चाहान्छन ,, ♥♥♥ बिल्कुलै एक्लो बनेर #ल्युजर
NE
37
305
377
0
किरण बिष्ट retweetledi
ल्युजर
ल्युजर@0vbks·
म सबै सँग भन्दै हिँड्छु उस्लाई बिर्सेँ अब ,, तर फेरि आफैसँग प्रश्न गर्छु एदि उस्लाई बिर्सेकै भय म किन उस्कै बारे सबैलाई भन्दै हिँड्छु?
NE
36
370
468
0
किरण बिष्ट retweetledi
Mukunda Ghimire
Mukunda Ghimire@Mukun_dai·
यो शहरमा न खेतबारी न गाईभैंसी न खसीबाख्रा नै छन्,खासै कलकारखाना पनि छैनन्,तर यीनै शहरियाहरुका ठूल्ठूला भुँडी चैं कसरी भए? पक्कै यहाँ शोषण छ।
NE
1
33
108
0
किरण बिष्ट retweetledi
Dipendra Bista
Dipendra Bista@rock_7up·
सायदै दुनियामा नेपाल मात्र यस्तो देश होला जहा यातायात व्यवस्था सरकारले होइन सिन्डिकेटका दलालहरू चलाउछन अनि सरकार जनता लुटिएको चुपचाप हेर्छ ।
NE
15
218
230
0
किरण बिष्ट retweetledi
Dipendra Bista
Dipendra Bista@rock_7up·
हाम्रो देशमा अार्थिक असमानता यस्तो छ कि यहा दसैको मौकामा कोहि युरोप अमेरिका धुम्नलाइ टिकट किन्दैछन कसैले लामो लाइन बस्दा पनि चामल पाएका छैनन
NE
13
181
222
0
किरण बिष्ट retweetledi
Dipendra Bista
Dipendra Bista@rock_7up·
त्यो व्यक्तिलाई साथी नमान्नुस जो आफ्नो आमाबुबासग ठुलो स्वरमा कुरा गर्छ किनकि जसले आमा बुबाको इज्जत गर्दैन त्यसले तपाईंको कसरी इज्जत गर्ला ?
NE
16
178
227
0
किरण बिष्ट retweetledi
Dipendra Bista
Dipendra Bista@rock_7up·
नेपाली केटीहरू जुनसुकै मुलुक जाउन अनि त्यहा जस्तोसुकै क्रिम पाउडर मिलोस एउटा कुरामा कहिले चेन्ज हुदैनन् त्यो हो उनिहरू बेसन दल्न छोड्दैनन😋😋😋
NE
17
137
162
0
किरण बिष्ट retweetledi
Dipendra Bista
Dipendra Bista@rock_7up·
भनिन्छ अधिक सिधा नहुनुस सिधा वृक्ष पहिला काटिन्छ तर याद गर्नुस अन्त्यसम्म मुल्य र मान्यता त्यहि सिधा वृक्षको बढि हुन्छ बाङ्गा टिङ्गाको होइन
NE
15
179
222
0