
@gbudhathoki NEA को online billing मा issue आएको धेरै दिन भयो। online payment गर्न मिल्दैन । कुरा गर्दा Head office को billing department को issue भन्छन् । पैसा तिर्न खोज्दा पनि मिलेन। यही त Digital Nepal??
मधुभरी
39 posts

@madhubharee
#ScienceWriter #MultiMedia #Fact #Roadsafety #Entrepreneur #SafeFood #Rotarian #Traveler #Foodie #AnimalWelfare #EthnoVet #Heritage #DigoVikash #


शिवरात्रिको अवसरमा आँगनमै प्रत्यक्ष देख्न पाइएको सर्प । तपाईं पनि हेर्नुहोस् र रमाउनुहोस्। :)





