साँझ

32.2K posts

साँझ banner
साँझ

साँझ

@Sajhsandhya

#foodie #potato lover #coffee addict Princes of my own fairy tale.❤️ Loves interacting wid people. Tweets r just tweternal dont take it personal.

Earth Katılım Ağustos 2015
456 Takip Edilen5.5K Takipçiler
Sabitlenmiş Tweet
साँझ
साँझ@Sajhsandhya·
मलाई प्लेन चलाउन आउन्न त्यही भएर ट्विटर चलाउंछु ! आखिर दुबै हावामैं चल्ने कुरा हुन् ! :)
NE
35
48
334
0
बि एण्ड बि
बि एण्ड बि@bcampestris123·
समयले त सबैकुरा समयमै सिकाउन खोजेकै हो, तर मैले समय दिन सकिन ! 🙂
NE
1
0
1
65
साँझ
साँझ@Sajhsandhya·
11:11 Everything i have now was once a manifestation😍😍. I thank god for everything. Would like to manifest good health, better family and better luck for upcomming days.❤️
English
0
0
0
161
लेकाली/solobagpacker👣
बि एण्ड बि दाजु साह्रै अल्छी रैछन । शहराँ बसेर पनि कौसी खेती नगर्ने😂😂
NE
2
1
9
412
साँझ
साँझ@Sajhsandhya·
प्रीय तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love. ❤️
NE
0
0
0
282
साँझ
साँझ@Sajhsandhya·
Too much traumatized 😪😪
English
0
0
0
277
साँझ
साँझ@Sajhsandhya·
@g123sandip ४९ पुग्यो होला, मैले नि जोइन गरिसकेँ 😂😂😂
NE
1
0
1
44
SanDeep
SanDeep@g123sandip·
४८ जना भाइबरमा नयाँ देखायो । तिमीले नम्बर दिए ४९ हुन्थ्यो 😀🤣
NE
4
0
5
379
साँझ
साँझ@Sajhsandhya·
मेटाको मान्छे हु भन्दै सरकारलाई मेल गर्ने कतै गुल्मेली त हैन नी?😂😂
NE
2
0
4
522
साँझ
साँझ@Sajhsandhya·
@Mr__Adhiz Social media चल्दैन रे भन्दैछन, अब सम्पर्क गर्नी चिट्ठी बाटै त होला 😂😂
NE
0
0
0
19
Backbencher
Backbencher@Mr__Adhiz·
@Sajhsandhya सांझ दादा अब पनि चिठी लेख्न पर्ला र
NE
1
0
0
27
साँझ
साँझ@Sajhsandhya·
हेनराइटिङ सुधार्न तिर लाग प्रीय अब, तिमीले लेखेको चिठी बुझ्न पर्यो नी 😂😂
NE
1
0
0
345
बि एण्ड बि
बि एण्ड बि@bcampestris123·
म विदेश हिनेँ भने पनि त्यस्तै हल्ला हुन्छ ? 🤔😂
NE
2
0
2
156
जुने :)
जुने :)@acharyagirl·
ढिलो भयो भनेर पनि के गुनासो गर्नु आखिर समय आउनपनि, समय नै आउनुपर्छ !
NE
2
0
4
282
साँझ
साँझ@Sajhsandhya·
@bcampestris123 फेरि पनि भनिन्च म त राउरी 😂😂😜🙈
NE
1
0
0
42
बि एण्ड बि
बि एण्ड बि@bcampestris123·
'म भन्दा राम्री त कोहि छैन' जसरी फुई लाउनेहरुलाई म त नराउरी भन्ने गीतले ठाउँमा ल्याएछ । 😂😂
NE
1
0
4
258
साँझ
साँझ@Sajhsandhya·
@bcampestris123 अब तिमीपनी अध्ययन बिदामा जाने अनि उतै हराउने संकेत हो दाजै?
NE
1
0
0
42
बि एण्ड बि
बि एण्ड बि@bcampestris123·
लाग्छ, बसेर गल्ती गरेँ । यो देशको माटो सुहाउँदो म छैन र हुनपनी सक्दिन ! 😌
NE
3
0
4
268
साँझ
साँझ@Sajhsandhya·
@bcampestris123 शुभकामना त सबैले दिन्छन, तपाईं कोदोको रोटी दिनुस 😂😂
NE
1
0
1
46
बि एण्ड बि
बि एण्ड बि@bcampestris123·
"कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जिवनको आधार" भन्ने नाराका साथ मनाउन लागिएको प्रथम कोदो दिवसको सम्पुर्णमा शुभकामना।
NE
1
0
3
78
Prem Bahadur Shahi
Prem Bahadur Shahi@PremBahadurSha6·
@Sajhsandhya हार्दिक बधाई तथा हार्दिक स्वागत छ हजुरलाई 🎉🎊
NE
1
0
1
68