mani poudyal

1.8K posts

mani poudyal

mani poudyal

@MPoudyal

Katılım Aralık 2022
510 Takip Edilen210 Takipçiler
mani poudyal
mani poudyal@MPoudyal·
@bahunnaran खै मेयर ले गलती स्विकार्नुपर्ने के थियो र!
NE
0
0
0
41
Narayan Adhikari
Narayan Adhikari@bahunnaran·
मैले कहिले पनि गलत लाइन समाएको छैन भन्ने कुरा आज प्रश्ट भयो । मेयर बालेनले गल्ती स्विकार्दै ई संग संझौता गरेछन्। धन्यवाद छ , मेयर ज्यू ! आगामी दिनमा पनि यस घटनाबाट पाठ सिक्दै जानुहोला ।
NE
35
3
83
21.6K
mani poudyal
mani poudyal@MPoudyal·
@ThapajiSurya अझ भडकाउ जनता! त्यहाँ भन्दा अरु गर्ने त हुति हुन्नुपर्यो नि
NE
0
0
0
73
Surya Thapa
Surya Thapa@ThapajiSurya·
मेयर, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कोही सहभागी नभएर कार्यपालिका सदस्य अनि मेयरको सचिवालयको प्रतिनिधिले हस्ताक्षर गरेको यो सहमति हो कि भुलभुलैया ? मेयर बालेन सिंहदरबारमा आगो लगाउन ब्यस्त भएर सहमति गर्न आउन नभ्याएको ? जिम्मेवारीबोध र जवाफदेहिताको बिजोगतन्त्र!
Surya Thapa tweet media
NE
216
11
148
95.9K
mani poudyal
mani poudyal@MPoudyal·
@bbcnepali बाकी छोरिको हैसियतले रे त!
NE
0
0
0
110
BBC News Nepali
BBC News Nepali@bbcnepali·
प्रतिनिधिमण्डल स्तरीय बैठकहरूमा प्रचण्डपुत्री गंगा दाहाललाई कुन हैसियतमा राखियो? bbc.in/3rtZaCs
NE
22
14
113
23.7K
Deep State
Deep State@DnesKazi·
रवी लामिछाने थवाङ पुगेपछि बिप्लबवालालाई तनाव भएछ ।
NE
17
16
35
9.9K
mani poudyal
mani poudyal@MPoudyal·
@brb1954 किन देश एस्तो बनाएछु भन्ने पछुतो भयो कि कसो!! पहिला पहिला तिनै निहत्था गाउलेको घाटी रेटिदा र गाउँ बाट उठिबास लाउदा चै आँसु आउथ्यो कि आउथेन कामरेड?
NE
0
0
0
43
Baburam Bhattarai
Baburam Bhattarai@brb1954·
दीपेन्द्र लामा लिखित/निर्देशित नयाॅ चलचित्र “ नांगो गाउॅ” हेरेपछि हिसिला र म दुवैलाई आॅसु लुकाउन निकै गाह्रो भयो! नेपाली राजनीतिमा र विशेषतः निर्वाचनमा माथिदेखि तलसम्म र दलहरूदेखि जनस्तरसम्म झाॅगिदै गएको भ्रष्टाचार,छलकपट,धोकाधडि, किनवेच को कुसंस्कारसंग लड्न र निष्ठामा टिक्न कति कठीन छ त्यो बुझ्न सबैले यो फिल्म हेर्नैपर्छ। असत्य र अन्यायसंग सम्झौता गर्ने कि पलायन हुने कि मैदानमा डटेर सामना गर्ने भन्ने चाहिं आआफ्नो छनोटको विषय छॅदैछ। फिल्म यथार्थवादी साथसाथै रोचक र मनोरन्जक पनि छ! कलाकारहरूले आआफ्नो भूमिका राम्ररी निभाएका छन्! राज्यका विभिन्न तहले यस्ता फिल्मलाई करमुक्त गरेर जनस्तरसम्म पुर्याउन सके राम्रा फिल्मनिर्माताहरूलाई थप प्रोत्साहन मिल्नेछ!
Baburam Bhattarai tweet media
NE
138
23
464
68.9K
mani poudyal
mani poudyal@MPoudyal·
@bipinsapkota213 यो त हद भो! चरम गृहयुद्धको चपेटामा परेका अफ़्रिकि मुलुकमा मात्र यस्तो देखिन्थ्यो अब त आफ्नै देशमा देखिन थाल्यो। देश त बनाएकै हुन नि!
NE
0
0
0
21
Bipin Sapkota
Bipin Sapkota@bipinsapkota213·
मणिपाल अस्पताल पोखरामा डक्टरहरु माथी हातपात गर्दै व्यापक तोडफोड भएको छ।😥😥😥 जताततै गाह्राे
NE
8
24
73
9.1K
mani poudyal
mani poudyal@MPoudyal·
@Rato_pati योगाभ्यास भन्दा पनि आम माफी पो जरुरी देखियो हजुर!!
NE
0
0
0
6
RatoPati
RatoPati@Rato_pati·
जीवनलाई सुखमय बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति पौडेल ratopati.com/story/386273/r…
NE
42
0
58
15K
mani poudyal
mani poudyal@MPoudyal·
@bipinsapkota213 पैसा त के नै भेट्यो होला र। उही मालिकहरुले चुप लाग भनेपछि थर्थर कापेको होला। राजनिती गरेर केही नहुने रैछ। आफ्नो पेशाप्रती प्रतिबद्ध र इमान्दार रहन सके नैतिक बलले धेरै कुरा प्राप्त हुन्छ भन्ने त शिक्षक साथीहरुलाई अब चै अवगत भयो होला। नेताको पछि नलागौ साथी हो।
NE
0
0
0
97
Bipin Sapkota
Bipin Sapkota@bipinsapkota213·
काङ्ग्रेस निकट नेपाल शिक्षक सङ्घका अध्यक्ष साेमनाथ गिरीलाई आज बानेश्वरबाट हिजोको सहमतिबाट असन्तुष्ट शिक्षकहरूले 'पैसामा बिकेको' र 'गद्दार' भन्दै कुट्दै लखेटेका छन् ।
NE
22
49
259
27.5K
mani poudyal
mani poudyal@MPoudyal·
@manishuml इज्जतको कि बेइज्जत हो त्यो त प्रम जस्तो मान्छेले बुझ्नुपर्ने कुरा हो। हुन त अमेरिकामा भेला भएका आफ्ना कुनै समकक्षिले वास्ता नगरेपछि एस्तै भगौडाहरु भेट्दै नहिडे अरु के पो गरून्!
NE
0
0
0
233
Manish Pyakurel
Manish Pyakurel@manishuml·
अमेरिकामा लुकेर बेसेकी कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको तस्वीर सार्वजनिक गरेकी छन् । उपचार गर्न गएकि तर फर्केर नआएकि -
Manish Pyakurel tweet media
NE
29
25
128
14.6K
mani poudyal
mani poudyal@MPoudyal·
@SGnepal सधैं चिए निद्रामा सुत्ने जनता भएको देशमा जुनसुकै नेता भनाउदाले एति बोल्नु कुन ठुलो कुरा हो र
NE
0
0
1
155
सुमन !!
सुमन !!@SGnepal·
नेपालका नेता भनाउँदा नै कालपानी -लिम्पियाधुरा- लिपुलेक नेपालको हैन भन्छन त !!😯🙄 कुन पार्टीका नेता रहेछन , चिन्नु हुनेले नाम भन्नू त ?
NE
7
13
36
9K
mani poudyal
mani poudyal@MPoudyal·
@SGnepal @cmprachanda एति नभने बिचराको घरको चुल्हो बल्दैन होला
NE
0
0
0
63
सुमन !!
सुमन !!@SGnepal·
प्रचण्डलाई हेर्न मात्रै महिनामा हजारौँ आउँछन्। विदेशीहरु हेर्न क्या! - राजन दाहाल 😂😎 @cmprachanda
NE
46
9
42
23.1K
TKC
TKC@thakurkc·
टाईम म्यागजीनले #बालेनलाई उदयिमान लिडरको लिस्टमा राखेछ?तर यिनलाई त गरीबहरुलाई दु:ख दिने!शहरबाट गरीबहरुलाई लखेट्न खोज्ने!सत्ता पक्ष र राज्यसंचालन पद्दतीलाईनै मान्दिन भन्ने!एक अराजक युवा!वा युक्रेनका राष्ट्रपती #जेलेन्स्की जस्ता #बिध्वंसकारी नेताको लिस्टमा राखेको भए हुन्थ्यो नि।ही!
TKC tweet media
NE
10
1
31
2.3K
Neeta ( नीता )
Neeta ( नीता )@Navneeta51·
आसमान पर निगाह ज़रूर रखो, मगर ये मत भूलो पेर ज़मीन पर ही रखे जाते हैं।।
Neeta ( नीता ) tweet media
हिन्दी
223
66
1.2K
64K
mani poudyal
mani poudyal@MPoudyal·
@SGnepal किनभने देश मेरो मुठी मा छ मैले बोलेपछी सकियो!! है हजुर!!!!!
NE
0
0
2
41
mani poudyal
mani poudyal@MPoudyal·
@khadga_acharya पब्लिकले वाचै मात्र गर्ने त हुन नि हजुर!
NE
0
0
0
4
🇳🇵माइलो🇳🇵
🇳🇵माइलो🇳🇵@khadga_acharya·
@MPoudyal तस्करिको सिजनमा यस्तै हो।पब्लिकले वाच गरिरहेकाछन।
NE
1
0
1
5
🇳🇵माइलो🇳🇵
🇳🇵माइलो🇳🇵@khadga_acharya·
उदयपुर तिर माकुने स्वाहा गाइघाट बजार
🇳🇵माइलो🇳🇵 tweet media
NE
3
0
15
615
mani poudyal
mani poudyal@MPoudyal·
@SGnepal @kpsharmaoli @haribansanepal ए ताली बजाओ न हौ! यस्तो महान कुरा गर्दा पनि ताली नबजाएर किन बाको मानमर्दन गरेको??
NE
2
0
3
998
सुमन !!
सुमन !!@SGnepal·
भ्यु टावर vs चोर । केपी ओलि vs हरिवंश आचार्य - स्कृप्ट नै चोरी भएछ।😝😎 #FullHD
NE
42
167
633
91.2K
mani poudyal
mani poudyal@MPoudyal·
@GokulPBaskota कसैले कसैलाई हिलो नछ्यापे हुन्छ हौ! सबै उदाङ्गै छन् !!
NE
1
0
0
112
Gokul Prasad Baskota
Gokul Prasad Baskota@GokulPBaskota·
प्रम प्रचण्ड भारत जानु अधि भारतले नेपालका केही भूभाग समेटेर अखण्ड भारतको नक्शा ल्यायो।प्रमले भने-सम्बन्धका कारण म बोलिन।अहिले प्रमको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्शालाई वास्तै नगरी आफ्नो नक्शा ल्यायो।के प्रम त्यहा पनि मौन?सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन।
NE
20
40
273
12.3K