बच्चा जसले जन्माएको हो, न्वारन पनि उसैले गरिदिने हो। एकछिनका लागि भाडाको बाउ ल्याएर हुँदैन। नागढुंगा सुरुङमार्गको उद्घाटन गर्ने नैतिक हक केपी ओलीलाई मात्रै छ।
धामीझींक्री लगाएर यमराजलाई खुशी पार्यो भने मरेको मान्छे ब्युझिन्छ भन्नु र अर्जेन्टीनाका समर्थकले हस्ताक्षर गरेर विश्वकपको फाइनल खेल फेरी खेलाइन्छ भन्नु एउटै हो । ज्ञान समाप्त ✔️😋
खराने सरकारले पहिला जनतालाई करैकर लगाएर पेलेर लान्छौ भन्ने सोच्यो, सदनबाट पास पनि गरायो तर व्यापक चौतर्फी जनदवाव र आक्रोस आएपछि बालेनले फेसबुक बाट फिर्ता लिए । अनि मैले नबुझेको कुरो सदनबाट पास भएको कुरो बालेनले स्ट्याटस लेखेपछि हट्ने रैछ है ?
नेपाली कांग्रेसले सबै प्रदेश सरकार बाट अलग हुने भन्ने बितिक्कै प्रचण्ड र केपी ओली फेरी एकता गरौ बाँचुन्जेलीलाई भन्नथाले । यो त देश, पार्टी र जनताको लागी भन्दापनि आफ्नो स्वार्थ पुरागर्न खेजेजस्तो देखिन्छ । मुख्यमन्त्री र अन्य मन्त्रालयको लोभमा फेरी मिल्ने र फुट्ने खेल नखेलौ ।
माकुने, झलनाथले एमाले फुटाएर के के न गर्छु भनेर हिडे पल्लो भित्तामा पुगे, माओवादी बाट बाबुराम, सुदन,जनार्दनको पनि त्यही हालत भो। अब कांग्रेसका कोइराला, निधि, सिटौला, प्रकाशमान, खुमबहादुर , पकाश शरण लगाएको पनि हालत उही हुनेवाला छ।
खराने सरकारले पहिला जनतालाई करैकर लगाएर पेलेर लान्छौ भन्ने सोच्यो, सदनबाट पास पनि गरायो तर व्यापक चौतर्फी जनदवाव र आक्रोस आएपछि बालेनले फेसबुक बाट फिर्ता लिए । अनि मैले नबुझेको कुरो सदनबाट पास भएको कुरो बालेनले स्ट्याटस लेखेपछि हट्ने रैछ है ?
Won the world cup at 19.
Won Golden boot at 23.
Became top scorer of all time at 27.
This man deserves it all.
The greatest world cup player of all time🐐🐐
🚨🗣Toni Kroos on Argentina world cup:
"All I can say is that, football won today, they got the easiest path to the final"
"And they still got help from the Referees and some of the higher authorities too, I am sure 90% of the world was supporting Spain today and we all know why"
In Mexico the Argentina’s defeat in the World Cup is being celebrated like a carnival. Thousands came to the streets to sing and dance.
Argentina is seen in Mexico as a bankrupted racist country.