Sabitlenmiş Tweet
NagarikApp
197 posts

NagarikApp
@nagarikapp
Government Services in a Single App.
Nepal Katılım Ekim 2021
7 Takip Edilen1.8K Takipçiler

@nagarikapp
It's been crashing frequently. It logged me out multiple times within 15 minutes. I've been using the same device yet it shows a new device and logs me out.
I've talked with a few of my friends and they're facing the same issue. Please fix the bug.
English

@bedkhanal Please try now and verify with existing document details which was used during initial verification.
English

@nagarikapp dear, the app system is not functioning today. I encountered the same problem some months earlier too. It says reverify again!! Any reliable options please?
English

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा हामी तपाईंलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। तपाईंहरूको निरन्तर साथ, भरोसा र समर्थनले हामीलाई अझ प्रभावकारी, सजिलो र सर्वसुलभ सेवा प्रवाह गर्न प्रेरणा दिएको छ।
🎉 नयाँ वर्ष २०८२ को शुभकामना! 🎉
#NagarikApp #HappNewYear2082

NE

@gbudhathoki नागरिकता Unlink गरेर National ID छनोट गरि verify गर्दा लिंक हुन्छ। Verify भएपछि नागरिकता लिंक गर्न सक्नुहुनेछ। यसरी पनि गर्न सकिन्छ।
NE

@nagarikapp मेरो सीममा Singh छ, परिचयपत्रमा पनि Singh नै छ तर नागरिक एपले Sing मात्रै गरिदियो। नागरिक एप अपलोड नै हुँदैन।
NE

राष्ट्रिय परिचयपत्र प्रयोग गरि नागरिक एप verify गर्दै हुनुहुन्छ भने तपाईं को सिमको नाममा रहेको spelling र राष्ट्रिय परिचयपत्रमा भएको नामको spelling पूर्ण मिलेमा मात्र verify हुनेछ।#NagarikApp #DigitalNepal #NationalID
NE

यदि तपाईंको नाममा सिम छ तर नागरिकता विवरण नमिलेर वा नभेटिएर नागरिक एप प्रयोग गर्न सकिरहनुभएको छैन भने, अब चिन्ता नगर्नुहोस्! 😊
अब राष्ट्रिय परिचयपत्र (NIN) नं भएमा पनि नागरिक एप सजिलै भेरिफाई गर्न सक्नुहुन्छ। ✅💙
📥 डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्: tny.ws/nagarikApp
NE

राष्ट्रिय परिचय पत्र खोज्नका लागि यहाँ क्लिक गर्नुहोस: citizenportal.donidcr.gov.np/en/check-natio…
NE

हामीले नागरिक एपको नयाँ संस्करण (2.0.47) Play Store र App Store मा सार्वजनिक गरेका छौं। यस संस्करणमा अब राष्ट्रिय परिचयपत्र (National ID) मार्फत नागरिक एप प्रमाणिकरण गर्ने सुविधा उपलब्ध छ।
नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्: tny.ws/nagarikApp
NE

घोडे जात्राको शुभकामना !!!
नागरिकएप डाउलोड गर्नका लागि यहाँ किल्क गर्नुहोस।
tny.ws/nagarikApp
#nagarikapp

NE

छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण देश विदेशमा रहनुहुने सबै नेपालीहरुमा सुख शान्ति, समृद्धि, दिर्घायू
एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। #NagarikApp #ChhatPuja

NE

नेपाल संवत् ११४४ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। #NagarikApp #NepaSambat

NE
NagarikApp retweetledi

भूकम्पमा दिवंगत हुनुभएकाहरुप्रति हार्दिक श्रद्धांजलि र शोक सन्तप्त परिवार प्रति गहिरो समवेदनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। #NagarikApp #NepalEarthquake
NE

जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा थुप्रै नागरिकले ज्यान गुमाएका छन्, थुप्रै परिवार घरबारविहिन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो गर्दै एक अर्कालाई सहयोग गरौं। #earthquake #Nepal #NagarikApp #NepalEarthquake

NE







