वेद खनाल (Ved Khanal)

4.7K posts

वेद खनाल (Ved Khanal) banner
वेद खनाल (Ved Khanal)

वेद खनाल (Ved Khanal)

@bedkhanal

A GENERAL NEPALI , LOVES TO LIVE OWN.

KATHMANDU Katılım Mart 2013
1.7K Takip Edilen3.9K Takipçiler
वेद खनाल (Ved Khanal)
तराईमा सेवाग्राहीमा जति समस्या छन् नी त्यो भन्दा बढी समस्या सेवा दिने स्थानीय कर्मचारीहरूमा रहेछ ।
NE
1
0
2
55
वेद खनाल (Ved Khanal) retweetledi
Gopi K. Khanal
Gopi K. Khanal@gkkchapur·
कुनै समय ५ वर्ष सह-सचिव भएपछि सचिव बन्दथिए। अहिले प्रशासन सेवामा बढुवाबाट उप-सचिव सहसचिव बन्न र सह-सचिव सचिब बन्न १५ वर्ष लाग्न थालेको छ।अनुसन्धानले भन्छ एकै पदमा ८ वर्ष काटेपछि कर्मचारीको Productivity घट्न थाल्छ ! निजामती सेवामा आउने तहगत व्यवस्थाले यो पीडा सम्बोधन गर्नु पर्छ!
NE
0
1
15
872
वेद खनाल (Ved Khanal) retweetledi
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
#इथा #itha Prashaant Singh writes; The canvas is expansive and almost dreamlike. The story takes the reader to a world where the Kings of Magadh, Anga, and Kashi Janapadas are vying for power. Not very far from them, the Licchavi republics are experimenting with their noble method of governance. North of these polities sits an exotic and sacred city named Manjupattan, ruled by Kiratis, that would change many names before becoming the current-day Kathmandu. @fineprintbooks kathmandupost.com/art-culture/20… Where history breathes like fiction kathmandupost.com/art-culture/20… via @kathmandupost
English
0
1
2
339
वेद खनाल (Ved Khanal)
घर भाडामा लगाएको १० बर्ष पछि राज्यलाई बहाल तिर्ने ईच्छा उत्पन्न भएछ । कर तिर्न वडामा जानु भेछ, करार र कागज छ तर वडाले २ बर्ष अगाडिको लिन मानेनछ । आ.. त्यसो भे तिर्दिन भनेर फर्किनु भएछ । कर तिर्न सजिलो छैन ।
NE
0
0
2
80
वेद खनाल (Ved Khanal) retweetledi
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
इथा लेख्नुको सानो रहस्य सुनाउँछु; चार वर्ष अगाडि एक बिहानको कुरा हो। म लेख्दै थिएँ, अकस्मात् इतिहास मेरो अगाडि आयो र भन्यो, ए मूर्ख लेखक, म इतिहास हुँ, मलाई कथा नबनाऊ। लगत्तै हतारिँदै कथा मेरो सामुन्ने आयो र झर्किँदै भन्यो, म कथा हुँ, मलाई पनि इतिहास नबनाऊ। र, त्यसपछि मैले इथा लेखेँ। आजबाट इथा प्रिय पाठकहरूको😍
Keshab DAHAL tweet mediaKeshab DAHAL tweet media
NE
20
13
84
6.5K
वेद खनाल (Ved Khanal)
पदमा बसेर के गर्ने ? के नगर्ने ? बडो दुविधाका दिन पो आए त! कसैले त गर्नै पर्ला ।
NE
0
0
0
33
वेद खनाल (Ved Khanal)
शहरी तथा मालपोत मन्त्रीले आफू हारेकाले तपाइहरू भोज खानुहोस् भनेर हाकिमहरूलाई भनेछन् । उता परधान मन्त्रीजुका कुरा पनि ७५ रोकावट सचिवले गरे भन्ने आयो । पुराना परधानजुहरुले पनि कर्मचारी खत्तम भनेको सुनेकै हो । हाम्ले नि केहि अनुभब गरिरहेकै छुम् । आफ्नै खैरो खन्ने गरि लेख नै लेखौंला
NE
0
0
2
49
वेद खनाल (Ved Khanal) retweetledi
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
चुनाव सकियो, अब किताबको पालो। @fineprintbooks
Keshab DAHAL tweet media
NE
4
3
29
2.4K
वेद खनाल (Ved Khanal)
उमेद्वारी खारेज भैसकेको ब्यापक समाचार थियो, तैपनि उहॅालाई नै सबैभन्दा बढी मत खसेछ !!
NE
0
0
0
31
वेद खनाल (Ved Khanal)
Economic activities गरेर आर्थिक गतिविधि बढाइने कुरा सुनियो !!
NE
0
0
0
9
वेद खनाल (Ved Khanal) retweetledi
Dinanath Bhandari
Dinanath Bhandari@DinanathB·
Dinanath Bhandari tweet media
ZXX
0
2
0
487
वेद खनाल (Ved Khanal)
एउटा खराब छ भनेर हटायो, अर्को पनि खराबै निस्क्यो , तेस्रो राखियो उ पनि खराब !! सबै हटाउॅंदा कार्यालय खाली हुन्छ, सेवाग्राहीले नाराबाजी गर्छन् !! गर्ने के 🧐
NE
0
0
0
9
वेद खनाल (Ved Khanal)
ठूला भनेका विद्यालयले भन्दा राम्रो सॅंस्कार सानाले सिकाउॅंछन् कि जस्तो लाग्यो आज ‘सरस्वती पूजा पर्यटन’ पछि !
NE
0
0
0
8
राम्रो म
राम्रो म@laxmanKarki1·
हाम्रो तेह्रथुममा जिल्लाले पठाएको नाम बिपरित उम्मेदवार बनाएपछि रास्वपाका जिल्ला सभापती सहित नेताहरूको राजिनामा...
राम्रो म tweet mediaराम्रो म tweet media
NE
6
1
8
1.3K
वेद खनाल (Ved Khanal)
दिनको १२ घन्टा काम (kitchen and office ) गर्ने जनशक्ति रू २४,००० मासिकमा नभेटिने रहेछ । खाने र बस्ने सुविधा पनि छ ।
NE
0
0
0
9