Narendra Basel
3.8K posts




नियत सहि हुँदा हुँदै विधि मिचेर हतारोमा काम गर्ने शैलीले निम्त्याउने दुस्परिणाम सरकारकै लागि प्रतुत्पादक हुनसक्छ । आँखा चिम्लेर जेमा पनि ताली बजाउनु भन्दा प्रोत्साहनसहित निरन्तर खबरदारी जरुरी छ । सन्दर्भ: उचित व्यवस्थापन बिना सुकुम्बासी बस्ती हटाउने रफ्तार !




An Open Day for a Closed Campus: Infinite Possibilities, Single Entry Only pekingnology.com/p/an-open-day-…



१२६ औं अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर एकै सिजनमा सर्वाधिक (३ पटक) सगरमाथा आरोहणको महिला विश्वकिर्तीमान सहित गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड द्वारा सम्मानित भएको जानकारी गराउन पाउँदा गौरवान्वित महसुस गरेकी छु। सपना देख्ने हरेक महिलाहरूले दृढ संकल्प, साहस र निरन्तर मेहनतका साथ असम्भव जस्तै देखिने सम्पुर्ण सफलताका शिखरहरू चढ्न सकुन् भन्ने शुभकामना यस विशेष दिनमा दिन चाहन्छु। यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू, एक्सपिडिसन पार्टनर @8kexpeditions , गाईडहरु र सबै तपाईंहरूलाई धेरै धेरै धन्यवाद। 🙏❤️










As Chinese New Year approaches 🧧 we begin our Zodiac series with the Rat (鼠)—a symbol of intelligence, adaptability and new beginnings, marking the first sign of the Chinese zodiac and the start of a fresh cycle ✨🐭 #ChineseZodiac #ChineseNewYear #ChineseCulture
















