Sabitlenmiş Tweet
Nisha oli
40.4K posts

Nisha oli
@nishaoli
Journalist From Nepal.. Mother of priyansh raj paudel (Rushikesh) #BeingwomenwithNisha
Nepal Katılım Mayıs 2013
641 Takip Edilen20.2K Takipçiler

@Prakrit83339761 मैले पनि भोलिको लागि साइत निकालेको थिए । अन्तिममा मामा नै भएनन्, नभएको मामा कहाँबाट ल्याउनु म आफैं काटिदिन्छु अब ।
NE

@SharadRPathak के भयो के भयो भनेर सुन्न आतुर लागेर काटेर अन्तिममा मात्र हेरे, सेलेक्ट हुनुभएको रहेछ नानी । खुशी लाग्यो । उहाँलाई धेरै धेरै बधाई तथा आगामी दिनको लागि शुभकामना ।
NE

@tnpoudelymailc2 माइती माइती मात्र भन्छे भनेर शब्दको बाणले ढाड फुस्किने गरि हानछन् ।
NE

@nishaoli समस्या मात्रै देख्ने हो कि यसो गरौ गर्नुपर्छ भन्ने पनि हो? छोरिले क्रिया गरेको देखिरहेको छु मैले त। विबाद त छोरा छोराहरू मा पनि छ यहि कुरा। गोत्र पनि जिन्मिने सन्तानको मात्रै परिवर्तन हुने हो। आमाको जन्म गोत्रमा विहेपछि पनि टिकाटालो चल्दैन। कसरी गोत्र फेरिन्छ?
NE

@bhootkhel @yugadrasta केपी ओलीलाई आफ्नो घरमा राखेर पढाउनु भएको काकीको अहिले बिजोक छ रे (ममिले जहिले गुनासो गर्नु हुन्छ ) ।
NE

@yugadrasta ओलीका एकाघरका आफन्त कमजोर नै छन् । आसेपासे, झोलेझ्याम्टेचाँहि सम्पन्न भैसके !
NE

@razdhungana मेरो र हजुरको कुरा एउटै हो हजुर । यहीँ शास्त्र मान्ने होडमा १२ औं छोरी पछि १३ औं छोरा जन्माउने क्रममा एकजना आमाले ज्यान गुमाइन ।
NE

@Meladylawyer सामन्य बच्चाले जस्तै नै गर्छ उसले पनि । त्यहीँ हो तौल बढाउन सकिएन । नास परेको अनुमान पनि गरेको हो, तर दिशा राम्रो भएकोले हैन होला कि भन्ने कुरा आयो । फेरि यस्तो कुरा कसैले बिश्वास गर्नुहुन्न घरमा 😁 म एक्लै हो, सात्तो गयो, नास पर्यो लगायत भन्ने 🤗
NE

@nishaoli जतिसुकै जे भए नि बच्चाको आमाले 'नास परेको कुरा बुझ्नु पर्छ। नास पर्यो भनेर मेरो घर मा फुकि माग्न आउने धेरै थिए। आवस्यकता भन्दा बढि तेज , समय आगावै बोल्ने हिड्ने पनि राम्रो कुरा होइन। अचेल को खानपान /भाइव्स राम्रो छैन। संयुक्त परिवार मा हुर्काउन मिल्ने भए राख्नुस है।
NE

@Meladylawyer आमाको दूध आएन । उसले फारेक्स खायो सुरुबाटै । अहिले जाउलो, तरकारी, फलफुल खुवाउँछु । बच्चा मज्जाले खेल्छ, समातेर हिड्छ । तर बामे सर्दैन, बस्न सक्दैन । बुवा, बाबा, दिदी, गाई, आउ, जाउ, आबुइ भन्छ ।
NE

@nishaoli नखाने कुरा किन खुवाउनु त। उसलाइ जे जे खान मन छ त्यहि त्यहि खुवाउनु न। ८ महिनाको बच्चा ले माछा मासु किन खाइराख्नु र। बरु आमाले खानु। तौल अत्यधिक कम रहेछ। खानामा मिसाएर खाने प्याकेट पनि आउछं डा ले भने होलान? आमाको दुध पोसिलो रहेन छ्। त्यो भन्दा बरु सेर्लेक्स ठिक होला।
NE

@Baburam38740420 अरु खानेकुरा मज्जाले खान्छ सर, माछामासु मात्र नखाने हो ।
NE

@RabindraRST झापाको अवस्था पनि त्यहीँ नै हो । कहिले हावाहुरीले लाइन लान्छ कहिले गाडीले । बिजुलीको तार ब्यवस्थापन गरेका छैनन्, केबलका तार जताततै कुदाएका छन् । भारत जोड्ने नाका भएकोले रातभर गाडी कुदिरहेका हुन्छन् ।
तार चुडिन्छ अनि चालक र सहचालकले कुटाई खान्छन् 😥 गाडी तोडफोड गर्छन् ।
NE

@knoxthapa90 मैले थाहा पाएको छैन । म २ महिनाबाट आफ्नै घरायसी काममा ब्यस्त भएकोले यता आएको छैन ।
NE







