Roshan Parajuli

12.3K posts

Roshan Parajuli banner
Roshan Parajuli

Roshan Parajuli

@ohmicalresist

music, football...

Nepal Katılım Nisan 2015
1.8K Takip Edilen597 Takipçiler
Roshan Parajuli retweetledi
Dhruba H. Adhikary
Dhruba H. Adhikary@dhrubahari·
‘पठाओ’ प्लस ट्याक्सी २ पटक प्रयोग गर्दाको हिजोको अनुभवः पस्नासाथ चुरोटको चर्को गन्ऱ्ध।दुबै पटक।चालकः-म धूमपान गर्दिनॅं, यात्रुले गरेको म रोक्न सक्दिनॅं। अर्को,बूक गर्दा देखाएको भाडाभन्दा निकै बढाएर रकम असुल्ने।जस्तोः शुरुमा रु ३५७ देखाउने तर ओर्लिने बेला ४०५।दाबी गर्ने…
NE
2
3
11
983
Roshan Parajuli
Roshan Parajuli@ohmicalresist·
यो एउटा किराना पसल वा एउटा कोठाको मात्र समस्या होइन, यो एक सुव्यवस्थित अन्तर्राष्ट्रिय सञ्जालको नेपाली शाखा हो। capitalnepal.com/detail/76528
NE
0
0
2
72
Roshan Parajuli retweetledi
Kantipur
Kantipur@ekantipur_com·
[अर्काइभ] सांसदहरूलाई विदेश पठाएर जोगाइएको देउवाको त्यो प्रधानमन्त्री पद... ekantipur.com/Kantipur-Archi…
NE
0
11
52
5.5K
Roshan Parajuli retweetledi
Tara Nath Dahal
Tara Nath Dahal@tndahal7·
आज यातायात व्यवस्था कार्यालयमा अस्तव्यस्तता रहेछ।मोटर नामसारी गर्न गएको कर्मचारीहरुको अलमलको मारमा परियो।किन यस्तो भनेको-"हामी त सही मात्र गर्थ्यौ,कागज सबै उनीहरू नै मिलाई दिन्थे,आज आफैँ कसरी के गर्ने सिक्दैछौ हजुर"भने। सामान्य निवेदन र राजश्व संकलन समेत डिजिटल छैन। @P_M_Nepal
NE
4
26
152
10.7K
Roshan Parajuli retweetledi
Deep State
Deep State@DnesKazi·
अनुसन्धानको शुरुआत नै भैरहवाको टाइगर प्यालेस होटलबाट गरौं । १- बिदेशी लगानी प्रबर्द्धनका बाधा २- ब्यवशायीको आवरणमा लुट/अपराध ३- पर्यटनमा कालोधन । @hello_sarkar @ShahBalen @ganeshpaudel18
अजातशत्रु@mahatsujit

सरकारले प्रत्यक्ष विदेशी लगानीको अलाप लगाउनुअघि टाइगर प्यालेसका विदेशी लगानीकर्ताउपर नेपाली साझेदारले के गरे, होटल किन्ने ऐलेका लगानीकर्ताले के सास्ती भोगिरहेका छन् जानकारी लिनु बेस ।

NE
0
4
11
1.6K
Roshan Parajuli retweetledi
Rameshwar Bohara
Rameshwar Bohara@rambohara·
पहुँचवाला व्यापारीले रजगज गरेको बालमन्दिरको जग्गाः फिर्ता कहिले? बाल संगठनले विशाल ग्रुपलाई पोस्ने गैरकानूनी लिज सम्झौता खारेज गरेको दुई वर्ष बितेपनि विशाल ग्रुपले कब्जा गरेको २८ रोपनी ५ आना जग्गा फिर्ता आउने सम्भावना अझै टाढा, किन? @DahalDeepa ukaalo.com/news/33193/
NE
2
13
29
1.4K
Roshan Parajuli retweetledi
अजातशत्रु
सरकारले प्रत्यक्ष विदेशी लगानीको अलाप लगाउनुअघि टाइगर प्यालेसका विदेशी लगानीकर्ताउपर नेपाली साझेदारले के गरे, होटल किन्ने ऐलेका लगानीकर्ताले के सास्ती भोगिरहेका छन् जानकारी लिनु बेस ।
NE
3
16
70
7.3K
Roshan Parajuli retweetledi
Sann
Sann@san_x_m·
His name was Vijaypat Singhania. He built Raymond Group into a Rs 12,000 crore empire. He was once wealthier than Mukesh Ambani. In 2015 he gave his son Gautam his entire 37 percent stake in Raymond. Worth Rs 1,000 crore. His son then denied him the apartment promised in their agreement. Stripped him of his Chairman Emeritus title. Removed him from office. His belongings including his Padma Bhushan went missing. He spent his final years in a rented apartment in Mumbai. He died yesterday at 87. His son’s tribute on X was two words..”Om Shanti” Never transfer everything to anyone. Not even your children.
Sann tweet media
English
335
2K
9.7K
648.8K
Roshan Parajuli retweetledi
Salokya
Salokya@salokya·
9/11 डिजिटल साक्षरता भनेको केवल पढ्न–लेख्न जान्नु होइन, सूचना बुझ्ने र जिम्मेवार रूपमा सेयर गर्ने क्षमता हो।
NE
1
4
9
1.4K
Roshan Parajuli retweetledi
अजातशत्रु
जगतजंगसहित जंगबहादुरका सन्तानहरूको हत्या लगत्त‌ै उनीहरूका चाकरहरू शमशेर खलक/वीरशमशेरको जयजयकार गर्दै निवासतिर सोझिएको ईतिहास सम्झाउँछ- तीन दशक सत्ताको मलाइ मारेकाहरू रातारात तीन दशकलाई धारेहात लाउन थालिसके !!
अजातशत्रु tweet media
NE
4
20
89
12.3K
Roshan Parajuli retweetledi
Ameet Dhakal
Ameet Dhakal@ameetdhakal·
Such a proud moment for her, for the Badi community, and the country!
Ameet Dhakal tweet media
English
18
65
570
15.6K
Roshan Parajuli retweetledi
Nirmala Sitharaman
Nirmala Sitharaman@nsitharaman·
Congratulations Shri. @SwarnimWagle on your election and on your appointment as finance minister. As vibrant democracies, we can work together to fulfil the aspirations of our people. Looking forward to working with you.
Nirmala Sitharaman tweet media
English
152
188
1.9K
296.5K
Roshan Parajuli retweetledi
Devendra R Bhattarai
Devendra R Bhattarai@registandiary·
खोइ खोजतलास ?! जस्तो– नक्कली शरणार्थी निर्मातामध्येका अर्का अग्रज बालकृष्ण खाँडकी श्रीमती मन्जु खाँड समानुपातिक सांसद मात्रै बनेकी थिइनन्,बरु शरणार्थी प्रकरणमा २ करोड रूपैंया (मोलाहिजा)उठाएको भन्ने भ्वाइस–रेकर्डको प्रमाण आएर पनि कहींकतै छानबिनमा परिनन्। * ukaalo.com/news/33119/
NE
0
9
8
1.5K
Roshan Parajuli
Roshan Parajuli@ohmicalresist·
यस प्रकरणका मुख्य प्रतिवादी केशव दुलालले दिएका बयानहरूमा पनि मन्जु, आरजु जोडिएकै हुन्। तर, खोइ त तहकिकात? ukaalo.com/news/33119/ ukaalo.com/news/33119/
NE
0
0
0
33
Roshan Parajuli retweetledi
Baburam
Baburam@Baburam38740420·
@sujansangita खाँड गृहमन्त्री हुँदाताका का गृह सचिवले दिएकाे भाषण सातदिन नहुँदै शरणार्थी काण्डमा पक्राउ परेका थिए ।🙏
NE
0
1
0
468
Roshan Parajuli retweetledi
Massimo
Massimo@Rainmaker1973·
Ancient Egypt pregnancy test
English
51
234
2.3K
892.8K
Roshan Parajuli retweetledi
Nepal Police
Nepal Police@NepalPoliceHQ·
Shreertel Holidays Pvt. Ltd. नामको Travel Agency मार्फत Europe, Asia, Africa लगायत १७५ देशमा सस्तो दरमा भ्रमण गराइने भन्दै विभिन्न फोन नम्बरबाट Travel Lottery परेको भन्दै झुटो विश्वास दिलाई ३२८ जना सर्वसाधारणबाट रु २,७२,६५,५७७ ठगी गरेको अभियोगमा ७ जना व्यक्तिहरु पक्राउ ।
NE
1
4
32
2.4K