Sabitlenmiş Tweet
Pawan Acharya
8.6K posts

Pawan Acharya
@pawan7ach
Some Law! More Cricket!! Mere Life!!!
kathmandu Katılım Temmuz 2014
956 Takip Edilen1.8K Takipçiler
Pawan Acharya retweetledi

नेपालका युवाहरूले राम्रो जागिर रुचाउँछन् कि आफ्नै व्यवसाय सुरु गर्छन् भन्ने बारेमा थप।
Let's be clear about one thing: it is irresponsible for a policy maker to ask young people to be an entrepreneur/businessman. That means you have given up on a fundamental 'social contract' that you will grow the economy and create job opportunities. Starting and running a business sounds nice on paper, but most people cannot do it (due to lack of capital / "rich parents", risk aversion, lack of access to market).
धेरै विकासशील देशहरूमा, अधिकांश मानिसहरू उद्यमशीलता भन्दा स्थिर, राम्रो तलब दिने ज्याला रोजगारीलाई प्राथमिकता दिन्छन्। उद्यमशीलतालाई प्रायः विकासको उपकरणको रूपमा प्रचार गरिए पनि, कम आय भएका देशहरूमा स्वरोजगारको (self-employment) ठूलो हिस्सा छनोट वा उद्यमशीलताको सट्टा आवश्यकता (अन्य विकल्पहरूको अभाव) द्वारा संचालित हुन्छ।
** Self-employment in Nepal is a necessity due to lack of adequate decent work opportunities, stop glamorizing it. **
Sharing a short piece by Prof. Gary Fields, in which he argues that improving the earning opportunities, creating non-farm employment, training people for wage employment, and making microcredit affordable are among the most promising policy interventions.
wol.iza.org/articles/self-….
English

सरकारले समातेको सुशासन र समृद्धि को मुख्य बाधक नै ह्विल्चेयर हो। ह्विल्चेयर धारी हुन।
Nonesense!
😶
Dil Nisani Magar@dil_nisani
ह्वीलचेयरमा बसेको मान्छेमाथि अमानवीय तरिकाले धरपकड
NE
Pawan Acharya retweetledi

एकजना स्वास्थ्यकर्मी नभएको कार्यदलले चिकित्सकलाई छात्रवृत्ति करारको समय ५ वर्ष पुर्याउने सुझाव दिएछ।अझै विदेश पलायन गराउने हो हामीलाई? MBBS, MD र DM पछि ५-५-५ गरी १५ वर्ष करार गर्ने ? लाज लाग्दैन?
कृपया हाम्रो लागि बोलिदिनुस् @Dr_JP_Agrawal @KoiralaBhagawan @NepalMedAssoc

NE
Pawan Acharya retweetledi
Pawan Acharya retweetledi
Pawan Acharya retweetledi

ल अब रुख मा बाध्न सुरु गर्नुपर्यो!
😶 nayapatrikadaily.com/news-details/1…
NE
Pawan Acharya retweetledi

Every Colour Counts.
Every Vote Counts. #TeamNepal
Gagan Thapa@thapagk
मधेशमा हाम्रो पहिलो होली !
English
Pawan Acharya retweetledi

तपाईं शुभेच्छुक तथा आम जनताको स्नेह र समर्थनले कांग्रेस बदलिएको छ। अब तपाईंको विश्वास र मतको बलमा परिस्थितिलाई सम्हाल्दै देशलाई सही दिशातर्फ अघि बढाउन चाहन्छौँ।
आगामी पाँच वर्ष निर्णायक छन्। थप परिक्षण गर्ने सुविधा छैन। हामीलाई विश्वास छ - तपाईंको निर्णय आवेगमा होइन, विवेकमा आधारित हुनेछ। हामी तपाईंको विवेकपूर्ण छनोटमा भरोसा गर्छौँ।
जय नेपाल !
NE
Pawan Acharya retweetledi

नेपाली कांग्रेसको मधेश प्रतिज्ञा पत्र विस्तृतमा पढ्न चाहनुहुन्छ भने यहाँ उपलब्ध छ।
विस्तृत: shorturl.at/9lRth
@NepaliCongress

NE
Pawan Acharya retweetledi
Pawan Acharya retweetledi

बिपी र प्रदीप गिरि, जसको मधेस मुद्दामा उत्कृष्ट सुझबुझ थियो, सभापति थापा धेरै हदसम्म यी नेताद्वयको राजनीति र समाजप्रतिको बुझाइलाई अनुसरण गर्नुहुन्छ। नवीनीकृत कांग्रेस यति बेला मधेससँगको सम्बन्धमा सुधार ल्याउन प्रयत्नरत छ। देशैभरि उत्सुकता पनि उत्तिकै छ।
setopati.com/opinion/380532
NE








