Prasanta Lamichhane

19.9K posts

Prasanta Lamichhane banner
Prasanta Lamichhane

Prasanta Lamichhane

@prasantaparbat

Advocate, Journalist

Adelaide #Nepal Katılım Ocak 2013
876 Takip Edilen6.2K Takipçiler
Prasanta Lamichhane retweetledi
अजातशत्रु
रूवीकुमारी प्रतिनिधि सभा सदस्य हुँदै खुशी भैयाथ्यो,अब त उपसभामुख नै । २५ बर्षिया रूवी उपसभामुख हुनलाग्दा कांग्रेसमा चै हेर्नूस न ८० पुग्न लाग्या मान्छे उपसभामुखसरह सुविधामा र्‍याल काडेर जगहँसाई गरिरान !!
अजातशत्रु@mahatsujit

मधेशको काइदाको प्रतिनिधित्व माटो (श्रम संस्कृति पार्टी) ले गराएछ हउ #रूविकुमारी

NE
6
34
150
11.9K
Prasanta Lamichhane retweetledi
अजातशत्रु
SBD ले आफ्नो जीवन खुला किताबजस्तै भनेकोमा सहमत- दारूदेखि पछिल्लो कालखण्डमा पदहरू के-कतिमा बढाबढ भए भनेर मान्छे कुरा गरिरहेका हुन्थे !!
NE
1
8
53
4.5K
Prasanta Lamichhane
Prasanta Lamichhane@prasantaparbat·
कानुनका विद्यार्थीका लागि राहुल पाण्डे निर्देशित Netflix सिरिज ‘Maamla Legal Hai’ हेर्न सिफारिस। कानुनका विद्यार्थीबाहेकलाई भने पट्यार लाग्दो हुनसक्छ।
Prasanta Lamichhane tweet media
NE
1
0
1
176
Prasanta Lamichhane
Prasanta Lamichhane@prasantaparbat·
देशमा ठूला काण्ड भए भने VIP ठगिइहाल्छन्। जस्तो ललिता निवास जग्गा काण्डमा पूर्व अर्थमन्त्री विष्णु पौडेल ठगिए। अहिले फेवातालको मापदण्ड भित्रको जग्गा लिजमा दिएर गृहमन्त्रीलाई ठगेछन्। गाह्रो छ…!
NE
0
4
14
1.1K
ॐ
@Oum108·
@prasantaparbat @AchyutA140 र काकाले रवीन्द्र अधिकारी पर्यटन मन्त्री भए पछि फ्याट्ट लेख्न छोडेको पनि हो है। संझना नभए @nagarik_news को archive तीर भेटिएला।। cc @gunaraj
NE
1
0
0
21
Prasanta Lamichhane
Prasanta Lamichhane@prasantaparbat·
फेवाताल अतिक्रमणबारे डेढ दशकदेखि लेखिरहें। धेरै आरोह अवरोह आए। सर्वोच्चको आदेश आयो। आज सरकारको ध्यान गएछ। फेवा संरक्षण होस् अर्को पुस्तालाई सकुशल हस्तान्तरण होस्।
NE
4
21
150
6.2K
Prasanta Lamichhane
Prasanta Lamichhane@prasantaparbat·
सर्वोच्चको फैसला कार्यान्वयनबारे @nagarik_news मा आएको मेरो धारणा।
NE
0
3
15
2.3K
Prasanta Lamichhane
Prasanta Lamichhane@prasantaparbat·
फेवा किनारमा अवस्थित कर्ण शाक्यको होटलले मापदण्ड मिचेको समाचार लेखें। त्यसको प्रतिरोधमा शाक्यले फेवाताल कृतिम जलासय भन्दै विज्ञप्ति निकाले। आज त्यॅा पनि डोजर चलेछ।
NE
0
1
11
1.1K
Prasanta Lamichhane retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
कर्ण शाक्य 'सोच' किताबमा आफैले लेखेबमोजिम सकारात्मक भैरहनु भको होला कि आफूलाई परेपछि चै नकारात्मक हुने आमचरित्र कै हिस्सा हुनुहोला?
NE
2
9
63
4.7K
Indra Mainali
Indra Mainali@IndraMainali·
@prasantaparbat @gbudhathoki फेवाताल अतिक्रमणको बारे खोजमुलक लेखहरु लेखिरहनु भएको र कतिपय तथ्य बाहिर ल्याउन ठुलो भुमिका खेल्नु हुने पत्रकार प्रशान्त जी प्रति आभार ब्यक्त गर्न चाहान्छु।तपाइको सपना साकार हुनेमा बिस्वस्त छु।
NE
1
0
2
122
Prasanta Lamichhane
Prasanta Lamichhane@prasantaparbat·
@mahatsujit लोकेन्द्र विष्ट माउजर बोकेर पुग्या थे अन्तरिम संसदमा हो कि ☺️
NE
1
0
0
202
अजातशत्रु
अजातशत्रु@mahatsujit·
यी राजेश दाजु यता नभएर बेलाबखत स्क्रिनशट यता ल्याउने झमेला आइलाग्छ।
अजातशत्रु tweet media
NE
2
3
17
4.9K
Prasanta Lamichhane retweetledi
Basanta Basnet
Basanta Basnet@basantabasnet·
सुहाङसँग मतदातामात्रै थिए । बादलसँग मतदाताबाहेक सबै थिए । त्यसैले उनी निर्विरोध हुन बाध्य भए ।
NE
11
102
416
19.5K
अजातशत्रु
अजातशत्रु@mahatsujit·
अर्थमन्त्री-गभर्नर भेटघाटका क्रममा मन्त्रीज्यु- गभर्नरसा'पवाला सम्बोधन भो कि घनिष्ट मित्रताको दौरमा झै तिमी-तिमी सम्बोधन भो भन्ने जान्न उत्सुकता जाग्यो, मरिकाट्टे भन्दैनन्।
NE
7
1
49
8.1K
Prasanta Lamichhane retweetledi
अजातशत्रु
अजातशत्रु@mahatsujit·
हैन यो उमेरमा ल‍ोकमानले के नियुक्ति पाउने भए, वाशिङ मेशिनमा हालेर सफा, स्निग्ध र शुभ्र पार्ने प्रयत्न छ त !!
NE
14
13
91
11.7K
Prasanta Lamichhane retweetledi
Kantipur
Kantipur@ekantipur_com·
प्रशान्त लामिछाने लेख्छन् : अस्ट्रेलियाको हुलाक इतिहास २ सय वर्ष पुरानो छ । यहाँको दैनिकीमा हुलाक झन् प्रभावकारी बन्दै छ । तर, कुनै बेला नेपालको लाइफ–लाइन हुलाक सेवा मृतप्रायः छ । ekantipur.com/koseli/2023/12…
NE
0
3
12
2.1K
Prasanta Lamichhane
Prasanta Lamichhane@prasantaparbat·
ट्रेड युनियन खारेजी योजनाले उत्साहित एक साहुजीको स्टाटस पढेपछि, मनमा आएको १०१ बॅुदा—- -३० दिन मै कर्मचारीलाई तलब दिनुपर्ने , त्यो नभए कानुनी कारवाही गरिने। @ShahBalen
NE
0
1
1
249