Indra Mainali

1.2K posts

Indra Mainali banner
Indra Mainali

Indra Mainali

@IndraMainali

News

Nepal Katılım Aralık 2017
282 Takip Edilen69 Takipçiler
Indra Mainali
Indra Mainali@IndraMainali·
@dil_nisani जि बि राइ भन्ने बित्तिकै तर्सिन थाल्छन एकथरि, कतै लहरो तान्दा पहरो गज्रिने त हैन भन्ने डर हुंदो हो ।
NE
0
0
1
101
Dil Nisani Magar
Dil Nisani Magar@dil_nisani·
हिम्मत भए जिबी राईलाई समातेर देखाऊ। शोक, रोग र चोटले थिलोथिलो भएका कृष्णबहादुर महरालाई धेरै दुःख नदेऊ। दाम्लोले बाँधिएको मृगलाई बन्दुक ताक्न पर्दैन।
NE
29
24
188
8.6K
Ananta Koirala
Ananta Koirala@anantabrt·
राम्रो पत्रकारको मापदण्ड नै अन्तर्वार्तामा बोलाएर पाहुनालाई बोल्नै नदिइकन भाषण र ज्ञान दिने भनेर समाजले निर्धारण गरिसकेपछि अरु धेरै कुरा गर्नै परेन केरे।
NE
3
13
88
10.7K
Indra Mainali
Indra Mainali@IndraMainali·
@bishodip मान्छेसंग यति बिघ्न पैसो(रुपैया/डलर) कहां बाट आउदो रहेछ, आफुलाइ त अहोरात्र खट्दा पनि घर चलाउन गाह्रो हुन्छ?फेवा किनार अथवा लेक साइडमा त्यहि पनि २० रोपनि, थोरै हो र?
NE
1
0
3
225
Bishodip
Bishodip@bishodip·
फेवाताल को किनार मा मापदण्ड बिपरित जग्गा कसरी हडपे सुदन ले? अनि त्यो जग्गा के मा उपयोग गरे? त्यो खोज्ने काम गरौ त पत्रकार मित्रहरु।
NE
12
11
63
12.1K
Indra Mainali
Indra Mainali@IndraMainali·
@prasantaparbat ललिता निवास जस्तै जानिबुझि लिए होलान २० रोपनि(थोरै हो र?) प्राइम लोकेसनको दुषित जग्गा।
NE
0
0
1
58
Indra Mainali
Indra Mainali@IndraMainali·
नेपालको पछौटेपनको मुख्य कारण भ्रष्टचारै हो, त्यसमा शंका रहेन, रह्यो बिना पुर्बाग्रह निष्पक्ष र निर्मम् छानबिन हुन्छ कि हुनिन भन्ने हो।
NE
0
0
1
15
Indra Mainali
Indra Mainali@IndraMainali·
@prasantaparbat सोफामा सुत्नु अघि एउटा क्यामेराम्यान तयारि राख्नु पर्छ र आफु आंखा चिम्लिने र उस्ले फोटो क्लिक गर्छ, काम तमाम। भोलिपल्ट ‘भाइरल’ ।
NE
0
0
0
9
Indra Mainali
Indra Mainali@IndraMainali·
@prasantaparbat @gbudhathoki फेवाताल अतिक्रमणको बारे खोजमुलक लेखहरु लेखिरहनु भएको र कतिपय तथ्य बाहिर ल्याउन ठुलो भुमिका खेल्नु हुने पत्रकार प्रशान्त जी प्रति आभार ब्यक्त गर्न चाहान्छु।तपाइको सपना साकार हुनेमा बिस्वस्त छु।
NE
1
0
2
122
Prasanta Lamichhane
Prasanta Lamichhane@prasantaparbat·
फेवाताल अतिक्रमणबारे डेढ दशकदेखि लेखिरहें। धेरै आरोह अवरोह आए। सर्वोच्चको आदेश आयो। आज सरकारको ध्यान गएछ। फेवा संरक्षण होस् अर्को पुस्तालाई सकुशल हस्तान्तरण होस्।
NE
4
21
150
6.2K
Indra Mainali
Indra Mainali@IndraMainali·
@grpokharel हामि संग बलियो सुरक्षा निकाय छ भनेर भ्रम पालेर बसिएको रहेछ अहिले सम्म।
NE
0
0
0
78
Govind Raj Pokharel🇳🇵
Govind Raj Pokharel🇳🇵@grpokharel·
कार्यपालिका (सिंहदरबार), व्यवस्थापिका (संसद भवन), न्यायपालिका (सर्वोच्च अदालत) र राष्ट्रप्रमुख (राष्ट्रपति भवन) का धरोहर ६ घण्टामै भिडले ध्वस्त पार्दा पनि रोक्न नसक्ने हाम्रो संयन्त्र, क्षमता, संस्कार, जनता र नियत—हामीले आफैंलाई संसारकै निकम्मा बनाएका रहेछौं। सबैले स्वीकार गरौँ।
NE
24
31
205
7.1K
Indra Mainali
Indra Mainali@IndraMainali·
@Drsudhamshu I am having some money left in my dormant account in the same bank. What will happen?
English
0
0
0
150
Sudhamshu K.C.
Sudhamshu K.C.@Drsudhamshu·
एभरेस्ट बैंकमा मेरो खाता छ । स्टाफको तरिका ठिक नलागेर बैंक गएको छैन, १० बर्ष नै भयो होला । अब मेरो पैसा झ्याप???
NE
49
1
119
23.6K
Govind Raj Pokharel🇳🇵
Govind Raj Pokharel🇳🇵@grpokharel·
प्रिय ⁦@SwarnimWagle⁩ जी नेपालको अर्थमन्त्री बन्नु साँच्चै देशकै लागि गर्व हो। हार्दिक बधाई! तपाईको अनवरत मेहनत एवं जनता प्रति देखाएको स्नेहको फल हो यो। संसारले बुझेको र चिनेको तपाईको बिज्ञताले देशका लागि उत्कृष्ट काम गर्न सफल हुनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ शुभकामना।
Govind Raj Pokharel🇳🇵 tweet media
NE
26
25
441
11.3K
Indra Mainali
Indra Mainali@IndraMainali·
@MadhuRamanACH Let them enjoy the benefits of doubt. Wait and see how they plan to deliver to address their tremendous public expectations. My personal expectation is their party unity and strength last for 5 years.
English
0
0
1
104
Madhu Raman Acharya
Madhu Raman Acharya@MadhuRamanACH·
नवनिर्वाचित दल र त्यसबाट बन्ने सरकारलाई सुझावहरूको बाढी आइरहेको बेलामा म पनि एउटा सुझाव दिइहाल्छु ल! ताल न सुरका कुनै पनि “सुझाव”नसुन्नोस्! जेपीटी!!
NE
13
19
212
9.2K
Indra Mainali
Indra Mainali@IndraMainali·
@KulCGautam @GejaWagle हो हजुर ४६ सालको आन्दोलनपछि बनेका सबै सरकार र उनका नेतृत्वको कुशासन बिरुद्दको सशक्त बिद्रोह हो अहिलेको जनमत। जनताका आकांक्षाको उचित संबोधन नगर्ने शक्ति जतिनै ठुलो भएपनि एक दिन घुंडा टेक्छ नै सार्बभौम जनताको अगाडि ।
NE
0
0
0
94
Kul Chandra Gautam
Kul Chandra Gautam@KulCGautam·
Yes, @GejaWagle "अहिले कांग्रेस पराजित हुनुमा गगनको नेतृत्व र उनले अख्तियार गरेको नीति होइन, विगतको नेतृत्वको असफलता, अलोकप्रियता र कांग्रेस सरकारमा हुँदाको भ्रष्टाचार, कुशासनको कारणले हो।" ekantipur.com/politics/2026/…
NE
10
19
123
5.1K
Indra Mainali
Indra Mainali@IndraMainali·
@MadhuRamanACH उनिहरुको खुला प्रचार प्रसार हेर्दा औपचारिक घोषणा अगावै यिनि अनलाइनवाला कुन दलका झोले रहेछन प्रष्ट भैसक्यो। उनिहरुकै ठोकुवा को आधारमा।
NE
0
0
2
194
Madhu Raman Acharya
Madhu Raman Acharya@MadhuRamanACH·
मत सर्वेक्षण, चुनावी विश्लेषण वा रिपोरिटिङ्ग भनेर छद्म तरिकाले कुनै पार्टी वा उम्मेदवारको पक्षपोषण गर्नुभन्दा ती मूलधार वा अनलाइन मिडियाले सिधै कुनै पार्टी वा उम्मेदवारको समर्थनमा सम्पादकीय नै लेखेर खुला समर्थनमा उत्रिए हुने! “इन्डोर्स” गरेर! ड्याम् ड्याम्!!
NE
21
41
229
8.5K
Indra Mainali
Indra Mainali@IndraMainali·
@ameetdhakal महिना अघि देखिनै फल्नाले पक्कै जित्छ/हार्छ भन्दै आउनु भएको छ। तपाइको अनुमान सत्य नै भएपनि आम मतदातालाइ प्रभाव पार्ने गरि गरिएको देखिंदा निश्पक्ष पत्रकारिताको मर्म बिपरित भयो कि ! आममान्छेको चिन्ता।
NE
0
1
1
1.5K
Ameet Dhakal
Ameet Dhakal@ameetdhakal·
TEAM SETOPATI brings you our 10th Election Analysis. ONE MORE TO GO! झापा–५ मा बालेन शाहले जित्ने बलियो सम्भावना setopati.com/politics/383104
50
53
225
49.9K
Hem Sagar Baral
Hem Sagar Baral@WorshipNature·
कटुसटाउके मुरलीचरा फागुनमै नेपाल आइपुग्छ। त्यसको लगभग एक महिनापछि मात्र यो निलपुछ्रे मुरलीचरा नेपाल पुग्दछ। कटुसटाउके वनको छेउछाउमा रहन्छ भने यो निलपुछ्रे मुरलीचरा अलि खुला मैदान, पानीको नजिक बस्ने गर्दछ। निलपुछ्रे मुरलीचरा कटुसटाउकेभन्दा अलि ठूलो पनि हुन्छ। (PC स्टिभ सेन्डरसन)
Hem Sagar Baral tweet media
Nepal 🇳🇵 NE
1
5
26
841
Hem Sagar Baral
Hem Sagar Baral@WorshipNature·
First summer migrant to reach Nepal, Chestnut-headed Bee-eater, has arrived! Of the 4 Nepal bee-eaters, this one & Blue-tailed are breeding summer visitors, other 2 r residents. The most crucial time 4 our more than 900 sps of birds as many would start breeding now (S Sanderson).
Hem Sagar Baral tweet media
Nepal 🇳🇵 English
1
5
42
938
Indra Mainali
Indra Mainali@IndraMainali·
@MadhuRamanACH लो. से. मा लेखेर जित्ने चुनावमा बोलेर( होहल्ला) गरेर ! यस्मा बुद्दि धेरै नचाहिने, चर्को स्वर भए पुग्ने। सक्किगो नि ..
NE
0
0
3
127
Madhu Raman Acharya
Madhu Raman Acharya@MadhuRamanACH·
जस्ले राम्रो लेख्यो त्यस्ले जित्ने लोकसेवा परीक्षामा हो! चुनावमा हैन! खलास!!
NE
11
16
180
7.3K