Prayas Dulal

752 posts

Prayas Dulal banner
Prayas Dulal

Prayas Dulal

@prayasd

Kathmandu, Nepal Katılım Mart 2009
295 Takip Edilen30 Takipçiler
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
विदेशमा पढे पछि नेपाल फर्कन मिस नेपाल लुना लुइँटेलको सन्देश। पूरा कुराकानी यहाँ सुन्नुहोस् 👉bit.ly/49OWsLr #nepal #podcast #lunaluitel @prayasd
NE
0
1
1
45
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
इजरेली अधिकारीहरूबाट शव फिर्ता गराइने विषयमा अद्यावधिक जानकारीको पर्खाइमा रहेको विपिन जोशीका परिवार बताउँछन्। #nepal sbs.com.au/language/nepal…
NE
0
1
0
37
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो पटक टी२० विश्वकप खेल्ने भएको छ। थप पढ्नुहोस्👉bit.ly/47g8KK7 #nepal #cricket #T20
SBS Nepali tweet media
NE
0
1
1
62
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
‘अब मोटरस्पोर्टस् छोड्छु होला’ भन्छन्, नेपालका लागि ऐतिहासिक स्वर्ण जितेका आशिष भारती🏅 पूरा कुराकानी पोडकास्टमा सुन्नुहोस् 👉rb.gy/zvnbtp #nepali #motorsports
NE
0
1
1
77
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपालको विकसित घटनाक्रम र राजनीतिक परिवर्तनलाई स्थानीय बासिन्दाले कसरी लिएका छन्? #nepal #podcast bit.ly/4gxRS5B
NE
0
1
1
55
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपालका पछिल्ला घटनाक्रमबारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर मङ्गलवार, ९ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। #australia #nepali #radio sbs.com.au/language/nepal…
NE
0
1
0
44
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर बिहीवार, ११ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। #australia #nepali #radio sbs.com.au/language/nepal…
NE
0
1
0
52
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपालमा छाएको राजनीतिक अन्योलबिच सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा छलफलहरू जारी रहँदा कानूनविद् बिपिन अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्। #nepal #community sbs.com.au/language/nepal…
NE
0
1
0
84
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई देशको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्। #nepal #update bit.ly/4pkQ18p
NE
0
1
0
76
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपाली सेना तथा राष्ट्रपति रामचन्द्र पौडलद्वारा छुट्टाछुट्टै रूपमा वार्ताका लागि गरिएको आह्वान पछि जेन जी समूहका प्रतिनिधी तथा प्रधानसेनापतिबिच कुराकानी भएको बताइएको छ। #nepal #update #ICYMI sbs.com.au/language/nepal…
NE
0
1
0
109
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
जेन जी पुस्ताले सुरु गरेको आन्दोलन नियन्त्रण बाहिर गएपछि आन्दोलनकारीलाई वार्तामा आउन आह्वान गरिएको छ। #nepal #update bit.ly/3VEuz0q
NE
0
1
0
107
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
समाजको सही चित्रण गर्न सक्ने गीतहरू नै लोकप्रिय भएको देखिएको नेपाली चलचित्रमा निर्देशक, लेखक र निर्माताको भूमिका निर्वाह गरेका प्रकाश सायमीको भनाई छ। #nepal #cinema #podcast bit.ly/4g5iwCH
NE
0
1
2
174
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपालको अध्यक्षतालाई प्रतिष्ठाको रूपमा हेरिँदै गर्दा यसबारे संयुक्त राष्ट्र सङ्घका लागि म्यानमार र जिम्बाब्वेका लागि आवासीय संयोजक भएर काम गरेका विश्व विजय पराजुलीसँगको कुराकानी सुन्नुहोस्। #नेपाल #कुराकानी bit.ly/4ltt7bR
NE
1
2
2
153
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपालमा स्थानीय तहका सरकारले समयमै बजेट पेस गर्न नसक्नुका कारण र यसले सङ्घीयताको अभ्यासमा पार्न सक्ने प्रभावहरूका बारेमा खिमलाल देवकोटासँग गरिएको कुराकानी सुन्नुहोस्। पोडकास्टः bit.ly/4lK01pD #nepal #budget #podcast
SBS Nepali tweet media
NE
0
1
1
41
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुन: प्रवेशसँगै नेपालमा नयाँ बहस छेडिएको छ। कुराकानी पोडकास्टमा सुन्नुहोस्ः bit.ly/4o0SCUq #Nepal #Podcast
SBS Nepali tweet media
NE
0
1
1
22
Prayas Dulal retweetledi
SBS Nepali
SBS Nepali@SBSNepali·
नेपालमा रेमिटेन्स पठाउने राष्ट्रहरूको सूचीमा अस्ट्रेलिया ११औँ स्थानमा रहेको नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको भनाइ छ। कुराकानी पोडकास्टमा सुन्नुहोस्ः bit.ly/44ErotK #Australia #Nepal #Remittance @prayasd
SBS Nepali tweet media
NE
0
2
2
80