Sushil Neupane

8.2K posts

Sushil Neupane banner
Sushil Neupane

Sushil Neupane

@producersushil

आफ्नो विश्वासमा चल्ने हो, नाफा घाटाको जोड घटाउमा पक्ष -विपक्षमा उभ्याएर जीवन चलाईदैन l भिडीयोका लागि : https://t.co/E0TeZqU3pu

Katılım Ağustos 2014
181 Takip Edilen4.5K Takipçiler
Sushil Neupane
Sushil Neupane@producersushil·
अहिलेको सरकारले देखाएको रवैया पञ्चायत कालमा पनि अनुदार पञ्च गुटको राज्य संचालन शैली हो । खुलेर विरोध गरौ । बोल्न पाईन्छ । विरोध शासन र शासक दुबैको गर्न पाईन्छ ।
NE
31
19
62
7K
Sushil Neupane
Sushil Neupane@producersushil·
धूम्रकेतुको उल्कापातमा अघोरीको नृत्य ।
NE
1
1
3
387
Sushil Neupane
Sushil Neupane@producersushil·
ओली र लेखकल गिरफ्तारी- छिचीमीरे सरकारको उरन्ठेउलो कदम ।
NE
1
2
24
1.3K
Sushil Neupane
Sushil Neupane@producersushil·
धुंधुकारी जगमा निर्मितको सुशासनको आश्वासन ।
हिन्दी
1
1
7
865
Sushil Neupane
Sushil Neupane@producersushil·
वर्तमान महान्यायाधिवक्ता सबिता भण्डारीले महान्यायाधिवक्तको पदबाट गरेका असंगती पूर्ण गतिविधिका आधारमा उनका विरुद्धमा अख़्तियार दुरुपयोग आकर्षित हुन पर्ला नपर्ला !?
NE
1
5
35
1.6K
Sushil Neupane
Sushil Neupane@producersushil·
दुई तिहाईको सरकार बन्दै छ भनेको त सरकार त फेरी गठबन्धनमा या मिलीजुली नै रहेछ । यसको यो मन्त्री बन्ने त्यसको त्यो, यो मन्त्रालय यसको भागमा त्यो मन्त्रालय त्यसको भागमा । सभामुख उसले पाए गृह मन्त्रालय मैले पाउनु पर्छ । यो गठबन्धन नभए के होला र !
NE
4
6
33
3.7K
Sushil Neupane
Sushil Neupane@producersushil·
सुरुवाती ताका आफ्ना सांसदलाई ‘व्हिप’ नलगाउने गुड्ढी हाँक्नेहरू छोटै अवधीमा ‘राइट टू रिकल’ को तयारीमा । नाचघर मनोरंजनकालागी हो ।
NE
5
4
41
4.2K
Sushil Neupane
Sushil Neupane@producersushil·
@Kumarbaniya ए…हो त नि । त्यो पाटो त झन प्रष्ट ।😂🙏
NE
0
0
0
233
Kumar Baniya
Kumar Baniya@Kumarbaniya·
@producersushil वालेन त झन् सूर्यवंशी, दाजुले एकचोटी फेरी वाहुवली हेर्नु पर्ने भो त 😆😆😆😆
NE
2
0
1
247
Sushil Neupane
Sushil Neupane@producersushil·
रविलाई बिपी देख्ने स्वर्णिमले बालेनलाई पृथिवीनारायण देखेको सुन्न पाईएला नपाईएला !
NE
11
8
84
5.9K
Sushil Neupane
Sushil Neupane@producersushil·
५८ सालमा होलेरी काण्डमा सेनाको असहयोग (कसैले दरवारलाई कारण मान्छन)का कारण तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिन परे पनि,६६ सालमा सेनाका प्रमुखसंग टसल परेर तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिन परे पनि नेपालको इतिहासमा कु भने थिएन।तर ८२ सालमा भने सेनाले सैनिक सफ्ट कु नै गरेको हो ।
NE
6
22
100
12.9K
Sushil Neupane
Sushil Neupane@producersushil·
सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषमा दिएको नियुक्ति उनको कुरूप निर्णय हो । ऐना ।
NE
4
4
35
2.3K
Sushil Neupane
Sushil Neupane@producersushil·
ओलीलाई मरिचमान बनाउन खोज्दैमा मरिचमान बनाउन सकिएला ?! मलाई त त्यस्तो लाग्दैन । सुशीला कार्कीले पनि प्रयास गर्दा नसकेकी हुन ।
NE
7
3
37
7.1K
Ashok
Ashok@ash00k_·
@producersushil अब ए-कता गर्नु हुन्न र गरेर काम छैन भन्ने उहि हौरको जस्तै पूरानो लाईन हो मेरो।
NE
1
0
2
97
Sushil Neupane
Sushil Neupane@producersushil·
यस पटकको निर्वाचनले नेपालका बामपन्थीहरुलाई एकीकृत हुन जागर चलाउने भयो । यसले कम्तिमा पनि एमाले र नेकपालाई मर्ज हुन पर्ने वाध्यता सृजना गरेको छ । निकट भविष्य मै त्यो होला नै ।
NE
2
0
3
638
Sushil Neupane
Sushil Neupane@producersushil·
@RNDP2P @ShishirPaudel3 त्यसो त नगरौ । 🤣🙏 शिशिरजीसंग विष्णु पौडेल रिसाउलान पनि ।🤣
NE
0
0
1
23
प्रकाश Poudel
@ShishirPaudel3 @producersushil शुशिल दा अध्यक्ष अनि शिशिर दा मासचिप वनाउने मन छ मेरो त 😂😂😂 मिडिया ट्रायल गरम त 😂😂😂???
NE
2
0
3
69
Sushil Neupane
Sushil Neupane@producersushil·
निर्वाचनको परिणाम पछी एमालेको नीति र नेतृत्व वारे चर्चामा उपाध्यक्ष विष्णु पौडेलको दौड वारे सुनियो । नीति र नेतृत्व कै कुरा गर्दा कम्तिमा उपमहासचिव र त्यस माथीका सबैले सल्लाहकारको भूमिकामा रूपान्तरित हूँदै कार्यकारी भूमिकाबाट विदा हुनु उत्तम । र यसको शुरुवात पौडेलले गरे खास्सा ।
NE
2
3
19
2K
Sushil Neupane
Sushil Neupane@producersushil·
@ShishirPaudel3 🤣🙏 उनी उपायुक्त नहोलान । किनारा लाग्न पर्ने व्यक्ति हुन ।
NE
0
0
0
46