ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)

3.8K posts

ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page) banner
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)

ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)

@OneEmpireWORLD

#Michael_JacksoN_Never_Dies)#HealTheWorld)#T_Rex_गधोँकि_तरफ_देखताभि_नहिँ_था,#Balanced_T_Rex_Energy #Celestial_SYMPHONY #Every_Action_Has_Equal_Opposite_Reaction

Nepal Katılım Mart 2016
173 Takip Edilen9.1K Takipçiler
Lokesh Dhakal
Lokesh Dhakal@lokesh_dhakal·
नेपाली कांग्रेस इतिहास कै सबैभन्दा लज्जास्पद स्थितिमा आइपुग्नुमा यो तस्वीर एउटा कुरूप विम्व हो !
Lokesh Dhakal tweet media
NE
18
26
133
5.5K
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)
@DpakPoudyal Qatar मा कुदिरहेको समय पनि थियो कुनै बेला गनगन थापाको कृपाले, त्यहाँ Lu Lu नामको सपिङ मल हुन्थ्यो तुलनात्मक रूपमा अन्यत्र भन्दा Lu Lu मा टमाटर सस्तो मिल्थ्यो
NE
0
0
0
37
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)
@ekantipur_com @kishorenepal के गर्छौ त अब ! तिमीहरुको राँडी रुवाई को पनि बिजोग भो ! गनगन थापाको भाग्यमा Jackpot 777 रहेनछ,आफैँ चुनाव हार्यो नत्र तै प्रधानमन्त्री बनेर स्वर्ण युग ल्याउँथ्यो, गनगन थापाको स्वर्ण शाषन एकादेशको कथा भो रवी बालेन फूट्लान त ? फुटे खुल्ला भाग्य थापा को ??
NE
0
0
4
134
Kantipur
Kantipur@ekantipur_com·
किशोर नेपालको विचार - प्रधानमन्त्री बालेनको समय प्रधानमन्त्रीका हरेक क्रोध र आवेशका अर्थहरू होलान् । तर, ती अर्थहरूको पनि खासमा कुनै अर्थ छैन । उहाँले रवि लामिछाने नेतृत्वको रास्वपालाई बहुमत दिलाउनुभयो । त्यो अभिमानले उहाँलाई थिचेको छ । @kishorenepal ekantipur.com/opinion/2026/0…
NE
10
7
35
3.9K
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page) retweetledi
Diva
Diva@Diva4259·
Good Morning my Friends 🌞
Diva tweet media
English
59
15
83
768
निश्चल चापागाईं
यी भाई केरला देखी नेपाल आउदै छन एक पांग्रे साईकलमा । आउनुस स्वागत गरम दिल खोलेर 🙏🙏🙏
NE
8
26
278
23K
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)
@Online_khabar के गर्छौ त अब @thapagk जीवन भर तिम्रो भाग्यमा Jackpot 777 कहिल्यै पर्नेवाला छैन त्यस्तो फल मिल्ने कर्म नै कहिल्यै गरेनौ, अब यही सभापति बनेको खुसीयालीमा बाँकी जीवन बिताउ शुभकामना
NE
0
0
2
183
सुमन !!
सुमन !!@SGnepal·
@rosnithapa46859 चुनावको बेला नि यहि भन्नू हुन्थ्यो तपाईहरुले। आजभोलि नि त्यही भन्नुहुन्छ अलि अलि लाज मान्नुस।
NE
1
0
7
404
सुमन !!
सुमन !!@SGnepal·
कांग्रेस, एमाले र नेकपाबीच ‘वाम–लोकतान्त्रिक’ गठबन्धन बनाउने तयारी सुरु भएको छ । RSP vs All ✅
सुमन !! tweet media
NE
37
5
91
7.5K
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)
@HaatNangra @ptkums हो कांग्रेस मा चाहिँ गज्जबको रमिता छ, कांग्रेस एमाले अब मुलधारमा आउन पनि सक्दैनन्, रमिता देखाउंदै रहंदै
NE
0
0
1
4
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@ptkums हामी तिमेरको रमिता हेर्दै छौं! रन्थनिएको छौ ! 🤣
NE
1
0
3
291
स्वारी २.० ;))
केपी भाइले सही नै भनेको रहेछ “हामी डेलिवरी दिन आएका हौं” भनेर ! डेलिवरी चाईं अलि सुरक्षित पाराले दिनुपर्यो, अरुलाई सास्ती दिनु भएन !!
NE
11
11
104
4.6K
uttam B
uttam B@uttambajra78742·
beer खाएर राती एकलई खात मा बसेर नारायण गोपाल दाजु दिप श्रेष्ठ दाजू अरुण थापा प्रेम धोज प्रधान दीपक खरेल अरु पनी छन गीत सुने आसु को धारा एक अनुभव मेरो आजकल goodnight
NE
14
1
81
2.8K
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)
@abinshrestha कोही व्यक्ति अति कम बोल्छ भने भीड को ध्यान उस्ले कस्तो लुगा लगायो, कुन बाटो हिँड्यो को संग बोल्यो,बोल्दा के बोल्यो भन्ने जस्ता कुरामा जान्छ
NE
0
0
0
8
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)
@Online_khabar राम्रै भो, हामी लाई त हांस्न मज्जा यसैपनि एमाले काँग्रेस माओवादी समाप्त हुने अन्तिम चरणमा आइपुगेका छन्
NE
0
0
0
25
Onlinekhabar
Onlinekhabar@Online_khabar·
पार्टीभित्र एकताको सन्देश दिइए पनि नेताहरूबीचको दूरी घट्नुको सट्टा झन् बढिरहेको छ । कांग्रेसभित्रको विवाद तत्काल साम्य हुने संकेत देखिँदैन । बरु, आगामी दिनमा यो विवाद अझै चर्किने सम्भावना बढ्दो छ । #NepaliCongress #GaganThapa #onlinekhabar onlinekhabar.com/2026/05/193449…
NE
1
0
7
988
सागर राणा…
सागर राणा…@mahapralaya1·
@srijushah एकाबिहानै सुन्दर नारिको दर्सनले आजको मेरो सम्पुर्ण दिन शुभ रहनेछ🙏 शुभ प्रभात मेडम🙏🌹
NE
2
0
2
89
सिर्जु शाह......✍️
आज एउटा अर्को मिठो सपना ब्युझिन्छ जब बिहान बैजनी हुन्छ बतासमा तिम्रो सुवास मिसिएको हुन्छ तिम्रो मिठो मुस्कानमा म मादक बन्छु र फेरी आँखाहरू चिम्लिन्छु अनि महसुस गर्छु, तिम्रो आवाज, तिम्रो स्पर्श,तिम्रो अनुहार, तिमी भन्दा राम्रो,तिमी भन्दा प्यारो कोहि छैन ।♥
NE
13
16
116
2.9K
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)
@ashika71 तुफान....? बाटोमा दुर्घटना भयो होला नि त , हस्पिटल पुगियो कि मिटिङ हल?
NE
0
0
1
56
Ashika Tamang official
Ashika Tamang official@ashika71·
आज त सदन छैन भनेर आनन्दले घाम ताप्दै कपाल सुकाउदै थिए, मोबाइल यसो inbox हेर्दा त समिति को बैठक पो रहेछ फेरि , स्कुटर लेएर तुफान दौडदै छु सिंहदरबार😫
Ashika Tamang official tweet media
NE
23
1
65
4.6K
ViBranT STAR 🌟 BOY 💫 (MJ Fan Page)
@arunshah240 @narayanwagle सही रिप्लाई दिनु भयो, मत यिनका, किशोर नेपाल झैँ का post हेर्यो कि क्रोध मात्र उठ्छ, रिसले मेरै नोक्सान गर्छ र रिप्लाई दिने काम गर्दिनँ, यसको सोच बुझेर यो द्वारा लेखेको palpasa cafe युट्युब मा सुन्दिनँ ३३ वर्ष सम्म डकैत हरुले शाषन गरेको समय यस्को "बौद्ध जागृत ज्ञान" कहाँ थियो ?
NE
0
0
1
15
Arun Shah™
Arun Shah™@arunshah240·
@narayanwagle तपाईहरुले जत्था तयार गरेर लेख समाचार लेख्नुहुन्छ जनताले सामाजिक सन्जालमा लेख्छन् के गलत भयो ?
NE
1
0
1
184
narayan wagle
narayan wagle@narayanwagle·
स्वतन्त्र व्यक्तिले समसामयिक विचार व्यक्त गर्दा पनि जथाभावी व्यक्तिगत गाली गर्न तम्सिने जत्था किन पाल्नुपर्‍यो? अरिङ्गाल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि पनि भएको हामी सबैलाई स्मरण छ। — रामेश्वर खनाल
NE
17
37
141
7.7K