Pukar Bam
1K posts

Pukar Bam
@pukarbam
प्रतिनिधि सभा उम्मेदवार, काठमाण्डौँ - ४(२०८२) चुनाव चिन्हः घन्टी Ph.D Scholar (T.U.) https://t.co/Ccz1K7riir
Kathmandu nepal Katılım Ağustos 2011
1.7K Takip Edilen7.9K Takipçiler

#Kathmandu4 #07:30PmUpdates
🔔 रास्वपा (पुकार बम)-20177
🌳 कांग्रेस (सचिन तिमल्सिना)-6058
☀️ एमाले (राजन भट्टराई)-4749
काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. ०१,०२,०८,०९,१०,११,१२,१३, कामनपा ०१ र ०७ (मत गणना हुदै ) को मत गन्दा २०८२/११/२२ गते साझ ०७:३० बजे

NE

#Kathmandu4 #4:30PmUpdates
🔔 रास्वपा (पुकार बम)-15703
🌳 कांग्रेस (सचिन तिमल्सिना)-4842
☀️ एमाले (राजन भट्टराई)-4269
काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १,२,८,९,१०,११,१२ र १३ को मत गन्दा २०८२.११.२२ गते दिउसो ४:३० बजे सम्मको नतिजा

NE

#Kathmandu4 #2:30PmUpdates
🔔 रास्वपा (पुकार बम)-12192
🌳 कांग्रेस (सचिन तिमल्सिना)-3432
☀️ एमाले (राजन भट्टराई)-2847
काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १,२,८,९,१० र ११ को मत गन्दा २०८२.११.२२ गते दिउसो २:३० बजे सम्मको नतिजा

NE

#Kathmandu4 #10AmUpdates
🔔 रास्वपा (पुकार बम)-६२८२
🌳 कांग्रेस (सचिन तिमल्सिना)-१८९९
☀️ एमाले (राजन भट्टराई)-१४७९
काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १,२,८ र ९ काे मत गन्दा २०८२.११.२२ गते बिहान १०:०० बजे सम्मकाे नतिजा

NE

#Kathmandu4 #8amUpdates
🔔 रास्वपा (पुकार बम)-४८१६
🌳 कांग्रेस (सचिन तिमल्सिना)-१३४३
☀️ एमाले (राजन भट्टराई)-११५६
( काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १,२ र ८ काे मत गन्दा २०८२.११.२२ गते )

NE

#Kathmandu4 #Updates ( बिहान ५:२० सम्म )
( पुकार बम ) घण्टी 🔔 - २५२९
सूर्य 🌞 - ६९१
रूख 🌲- ७४९
( काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १ र २ काे मत गन्दा २०८२.११.२२ गते )

NE

जसले तपाईँका लागि आफ्नो प्राणको बाजी थाप्यो, उसले तपाईँको विश्वास कदापि तोड्ने छैन।
हिजोको सत्याग्रह, आजको परिवर्तन।
काठमाडौँ ४ को समृद्धिका लागि— पुकार बम।
किनकि, अब साँच्चै 'Enough is Enough'।
#PukarForKtm4 #VoteForChange #Satyagrahi #RSP #Ghanti
NE

हामी नतमस्तक छौ !
काठमाडौं क्षेत्र नं. ४ का आमाबुबाहरुको आशिर्वाद र सदभावले हामीलाइ थप उर्जा प्रदान गरेको छ ।
धन्यवाद । 🙏🔔
#PukarForKtm4 #Ktm4 #VoteForChange #VoteForPukar #RSP
NE

विश्वास, साथ, सहकार्य र सदभावको अपेक्षा सहित प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गरेको छौ ।
निर्वाचन परिचालनमा साथ दिन -
सम्पर्क :- ९८५१३२०४४६, ९८५११३०९६०, ९८५१२२९९९३, ९८४१९७४२६६, ९८४१४०६७५८
#KTM4 #Pukar4KTM4 #Mission2082 #Ghanti
#RSP

NE

#FINALLY Rabi Balen संगै ❤️😊🙏🕉️
(
#८पुस२०८२ / #23Dec2025 मंगलवार )
२०७९ देखिन रवि बालेन संगै छौँ भन्दा उडाईयो , Troll गरियो , गिज्याइयो तर सँगै हुनुपर्छ भन्ने आशा र अभियान छोडिएन ।
र आज त्यो सारा नेपालको सपना पूरा भयो ❤️😊🙏🙏
NE

#BIGNews पूर्व प्रधानमन्त्री#KPOli र पूर्व गृहमन्त्री #Lekhak #पक्राउ पर्दै ।
बयानको निम्ति पटक पटक बोलाउदा अटेर गरे पछि पक्राउ को तयारी ।
धन्यवाद गृहमन्त्री @oaryal Om Prakash Aryal सर र उच्चस्तरीय छानबिन आयोग अध्यक्ष गौरीबहादुर कार्की ज्यू।
facebook.com/share/p/1Bp9ja…

NE







